Logo
विविध

नगरप्रमुखमा उठ्ने मन छ तर पार्टीले उपप्रमुखमा उठ् भन्छ

(चन्द्रकला भण्डारी) : काँकडभिट्टा (झापा), २७ चैत । झापाको मेचीनगरका महिला नेतृले नगरप्रमुखमा उम्मेदवारी दिने पवल इच्छा जनाए पनि आफू सम्बद्ध राजनीतिक दलले भने उपप्रमुखमा मात्र

विस्तृत पढ्नुहोस
विषादी सेवनबाट महिलाको मृत्यु

गौशाला, २७ चैत । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ हलखोरीमा गएराति विषादी सेवनबाट एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय शिवशरण महतोकी श्रीमती ५५ वर्षीया सुदामादेवी महतो रहेको जिल्ला प्रहरी

बालिकालाई प्रलोभनमा पारी बलात्कार गर्ने दुईजना पक्राउ

धनुषा, २७ चैत । धनुषामा एक बालिकालाई दुई जनाले पटकपटक सामूहिक बलात्कार गरेको रहस्य खुल्न आएको छ । धनुषाका जनकपुर उपमहानगरपालिका–१७ लोहनामा नौ वर्षीया बालिकालाई प्रलोभनमा पारी पटकपटक बलात्कार गरेको

अझै पनि न्यायालयमा सबैको पहुँच हुन सकेको छैन : प्रधानन्यायाधीश कार्की

दाङ, २६ चैत । प्रधानन्यायाधीश सुशीला कार्कीले राजनीतिक प्रभाव हरेक क्षेत्रमा देखापरका कारण देशको समृद्धि हुन नसकेको बताउनुभएको छ । उच्च अदालत तुलसीपुर, दाङमा आज आयोजना गरिएको मेलमिलापसम्बन्धी अन्तक्र्रिया कार्यक्रमलाई

क्लबले संसदको भूमिका निर्वाह गरेको छ : लोहनी

काठमाडौं, २६ चैत । एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले रिपोर्टर्स क्लब नेपालले प्रेस स्वतन्त्रताको लागि धेरै ठूलो काम गरेको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले

निर्वाचनमा सबैलाई समेट्नुपर्छ : नेता सिंह

काठमाडौं, २६ चैत । प्रमुख दल नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिहले स्थानीय तहको निर्वाचनमा सबैलाई समेट्नुपर्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालको १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष

स्वतन्त्र समाजको लागि मिडियाको भूमिका महत्वपूर्ण : राजदुत पुरी

काठमाडौं, २६ चैत । भारतीय राजदुत मञ्जीवसिंह पुरीले स्वतन्त्र समाजको लागि मिडियाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालको १९ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित

निर्वाचनमा सबै पक्षको सहभागिता आवश्यक : गच्छदार

विराटनगर, २४ चैत । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले निर्वाचनमा सबै पक्षले सहभागिता जनाउन सक्ने परिस्थिति निर्माण गर्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो

३५ जनाले हतियार बुझाए

बैतडी, २४ चैत । जिल्ला सुरक्षा समितिको आग्रहपछि दार्चुलामा ३५ जनाले हतियार प्रहरीलाई बुझाएका छन् । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर जिल्ला सुरक्षा समितिले सम्बन्धित सबैलाई

राप्रपाको निर्वाचन निर्देशिका तयार, ‘जनताको माझमा राप्रपा’ विशेष कार्यक्रम

कृष्णराज गौतम :काठमाडौं २४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा देशभरका सबै स्थानीय तहमा प्रचारका लागि कार्यक्रम सञ्चालन निर्देशिका तयार गरेको छ। स्थानीय तह निर्वाचन तयारी कार्ययोजना रहेको

‘घरेलु कामदार रोकले अवैध बाटोबाट विदेश जाने बढ्छन् ’

काठमाडौँ, २३ चैत । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले घरेलु कामदारलाई वैदेशिक रोजगारीमा पठाउन रोक्न दिएको निर्देशनले अवैध रुपमा हुने महिला तस्करी बढाउने ‘घरेलु कामदार सरोकार समाज’ले जनाएको छ

विश्व हिन्दू महासङ्घ ३८ औँ वर्षमा

काठमाडौँ, २३ चैत । विश्व हिन्दू महासङ्घ स्थापना भएको ३७ वर्ष पूरा भई ३८ औँ वर्ष प्रवेश गरेको अवसरमा विविध कार्यक्रम आयोजना गरिएको छ । महासङ्घका अन्तर्राष्ट्रिय र राष्ट्रिय समितिले