नवलपरासी, ४ वैशाख । नवलपरासीमा भएको दुईवटा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । सुनवल नगरपालिका–१२ बडेरास्थित पूर्व–पश्चिम राजमार्गमा
काठमाडौँ, ३ वैशाख । काठमाडौँ जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय आज स्थानीय राष्ट्रिय सभागृहमा स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले कार्यालय सञ्चालन गर्दै देश पूरै निर्वाचनमा लागिसकेको
काठमाडौँ, ३ वैशाख । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नयाँ सङ्घीय संरचनानुसार ‘स्थानीय तह सञ्चालन ऐन’ ल्याउने तयारी गरेको छ । देश सङ्घीयतामा गइसकेकाले पुरानो स्थानीय स्वायत्त ऐन, २०५५
लहान, ३ वैशाख । सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकखण्डमा गएराति मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको स४प १९६८ नंको मोटरसाइकलको ठक्करबाट सिरहाको झोली निवासी ६०
चितवन, २ बैशाख । चितवनको सौराहामा आज गरिएको फोटोग्राफर सागर गिरीको …वन्यजन्तु फोटो प्रदर्शनी’ अवलोकन गर्दै युवती । वन्यजन्तु सप्ताहको अवसरमा यहाँ आज वन्यजन्तु सम्बन्धी खिचिएका ३० फोटो प्रदर्शन गरिएको
धनकुटा, २ वैशाख । चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । चट्याङ लागेर आज भूमि छिन्ताङ गाउँपालिका–१ सफाइधापका ३५ वर्षीया छत्रकुमारी राई र साँगुरी गढी गाउँपालिका आहालेका २४ वर्षीया
पोखरा, २ वैशाख । परराष्ट्र मन्त्री डा प्रकाशशरण महतले संविधानको कार्यान्वयन र राष्ट्रिय समृद्धिका लागि यस वर्ष तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस स्याङ्जा–पोखरा सम्पर्क समाजद्वारा
(नारायण न्यौपाने) : काठमाडौँ, २ वैशाख । मतदाता स्वयंसेविका र मतदाता शिक्षा कार्यकर्ताले स्थानीय तहको यही वैशाख ३१ गते आइतबार हुने निर्वाचनको सन्देश लिएर आजदेखि मतदाताको ढोका ढकढक्याउन सुरु गरेका छन्
नगरकोट, २ वैशाख । भक्तपुरको चाँगुनारायण नगरपालिका प्रमुखका लागि १४ जना नेपाली काँग्रेसका नेताले उम्मेदवारी दर्ता गराउनुभएको छ । साबिक चाँगुनारायण नगरपालिकामा नगरकोटसमेत गाभिएर नयाँ गठन भएको नगरपालिका भक्तपुर निर्वाचन
ज्योः ओजराज लोहनी : नेपाली पञ्चांगअनुसार यस वर्ष अर्थात् २०७४ का राजा बुध र मन्त्री गुरु छन् । राजा बुधले मन्त्री गुरुलाई समभावले हेर्ने भए पनि मन्त्री गुरुले बुधलाई शत्रुभाव राख्ने
नवलपरासी, १ वैशाख । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जिल्लामा राजनीतिक दलहरूले उम्मेदवार चयनको कामलाई तीव्रता दिएका छन् । ठूला तथा साना दलले नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुखलगायतका अन्य सबै
इलाम, १ वैशाख । स्थानीय तहको निर्वाचनमा प्रत्येक वडामा एक दलित महिलालाई अनिवार्य रूपमा उम्मेदवार बनाउनुपर्ने प्रावधान भए पनि राजनीतिक दललाई दलित उम्मेदवार भेट्टाउनै मुस्किल परेको छ ।१० वटा स्थानीय