जुम्ला, ९ वैशाख । स्थानीय तहको निर्वाचन आउन अब २१ दिनमात्र बाँकी हुँदा पनि जुम्लामा कुनैपनि पार्टीबाट प्रमुख पदका लागि दलितको नाम चर्चामा आउन सकेको
बेनी (म्याग्दी), ९ वैशाख । आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको तयारीलाई म्याग्दी जिल्लामा तीव्र पारिएको छ । स्वयम्सेवक परिचालन, मतदाता शिक्षा कार्यक्रम सञ्चालन, मुख्य निर्वाचन अधिकृतको
काठमाडौँ, ८ वैशाख । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता रामबहादुर थापाले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्वलगायतका परिवर्तनका एजेण्डालाई संस्थागत गर्न पनि स्थानीय तहको निर्वाचनमा विजयी हुनुपर्ने बताउनुभएको छ ।
काठमाडौं, ८ बैशाख । यही वैशाख ३१ गतेका लागि सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचनको मिति जति नजिकिदैछ, त्यति नै त्यससम्वन्धी वहस पनि चुलिदै गएको छ । हिमाल, पहाड, तराई
डोटी, ८ वैशाख । सडक खन्ने क्रममा लडेर आएको ढुङ्गाले किचेर डोटीको शिखर नगरपालिकामा आज बिहान एकजनाको मृत्यु भएको छ । निर्माणाधिन भागेश्वर–मुडेगाउँ–जल्पु सडक खण्डको मुडेगाउँमा सो घटना भएको हो
बाजुरा, ८ वैशाख । बूढीगङ्गा नगरपालिका– १० का खम्म सार्की स्थानीय तहको निर्वाचन हुने भएपछि भारतबाट घर फर्किनुभएको छ । उहाँ आठ वर्षपछि घर फर्किनुभएको हो । संविधान सभाको निर्वाचनमा
चितवन, ७ वैशाख । नेपाल कम्युनिस्ट पार्टीले भरतपुरमा आयोजना गरेको निर्वाचन विरोधी सभामा प्रहरीले हस्तक्षेप गरी २३ जनालाई नियन्त्रणमा लिएको छ । कार्यक्रमका वक्ता पार्टी स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले
कालिकोट, ७ बैशाख । कालिकोटको नरहरिनाथ गाउपालिका र सान्नी त्रिवेणि गाउँपालिको सिमानामा पर्ने अधेरी खोलास्थित पहिरोमा परी ३ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी योगेन्द्र कुमार
काठमाडौं, ७ बैशाख । मधेस केन्द्रित दलहरुको एकतामा नेपाल सद्भावना पार्टी पनि थपिएको छ । बिहीबार काठमाडौंको अमृत भोग पार्टी प्यालेसमा ५ पार्टीको एकता घोषणा सभा चलिरहेका बेला नेपाल सद्भावना
काठमाडौँ, ७ वैशाख । मधेस केन्द्रित दल आबद्ध सांसदहरुले व्यवस्थापिका–संसद्को आजको बैठक बहिष्कार गरेका छन् । संसद्को बैठक सुरु हुनेबित्तिकै सांसद अकवाल अमशद साहले मधेसी जनताको माग र भावनालाई सरकारले
काठमाडौँ, ७ वैशाख । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई योजनाबद्ध रुपमा परिचालन गरिएको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष समय
काठमाडौं, ७ बैशाख । राप्रपाका प्रवक्ता भुवन पाठकले पार्टीको विधानबाट हिन्दूराष्ट्र र राजासहितको प्रजातन्त्र हटाउने निर्णयबारे निर्वाचन आयोगको पूर्नविचार गरेर स्थानीय तहको निर्वाचन नभएसम्म थाँती राखेको कुरा सकारात्मक रहेको बताउँदै