काठमाडौँ, ११ वैशाख । पूर्व राष्ट्रपति डा रामवरण यादवले जनआन्दोलनबाट प्राप्त लोकतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ । युवा संसद् नेपालको आयोजनामा आज यहाँ भएको
बैतडी, ११ वैशाख । नेकपा (माओवादी केन्द्र)ले जिल्लाको १० वटै स्थानीय तहमा आफ्ना उम्मेद्वारको टुङ्गो लगाएको छ । जिल्लाका चारवटा नगरपालिका र ६ वटा गाउँपालिकामा उम्मेदवारको टङ्गो लगाइएको सो दलका
प्रकाश खनाल : बुटवल,बैसाख १० । २०४७ सालको संबिधान पुनस्र्थापना राष्ट्रिय एकता अभियानका अभियन्ता तथा राष्ट्रिय शिव सेना पार्टीका अध्यक्ष विक्रमबहादुर वमले नेपालको संबिधान २०७२ नै असंबैधानिक भएको दाबी गरेका
चितवन, १० वैशाख । लामो समयपछि स्थानीय तहको निर्वाचनमा आकाङ्क्षी बढेपछि दलहरुलाई उम्मेदवार चयन गर्न कठिन भएको छ । वैशाख ३१ हुने स्थानीय तहको निर्वाचनमा जिल्लाबाट–५ सय चारजना जनप्रतिनिधि निर्वाचित
काठमाडौँ, १० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा वैचारिक तथा सैद्धान्तिक रुपमा नजिक रहेका दलसँग चुनावी तालमेल गर्ने भएको छ । पार्टीले आफू हार्ने स्थानमा अन्य दललाई सहयोग
काठमाडौं, १० बैशाख । मन्त्रिपरिषदको बैठक सुरु भएको छ। मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनसँग हिजो भएको सहमतिअनुसार संविधान संशोधन विधेयकमाथि परिमार्जनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बसेको छ। बैठक बिहान ११
बैतडी, १० वैशाख । स्थानीय चुनाव लड्नका लागि बैतडीका पाँच शिक्षकले राजीनामा दिएका छन् । राजीनामा दिने शिक्षकले टिकट पक्का भएपछि राजीनामा दिएको बताएका छन् । जिल्ला शिक्षा कार्यालय, बैतडीका
तेह्रथुम, ९ वैशाख । पशुपक्षी विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले आसन्न स्थानीय तहको निर्वाचनपछि गाउँ–गाउँमा सरकार पुग्ने बताएका छन् । आज सदरमुकाम म्याङलुङमा गरिएको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो
मिर्चैया, ९ वैशाख । आफ्नै भाइको हत्या आरोपमा प्रहरीले दाजु–भाउजुलाई सिरहाको मिर्चैयाबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मिर्चैया नगरपालिका– ८ मझौवाका ४० वर्षीय फुलगेन राय र भाउजु ३५ वर्षीया निरोदेवी
जुम्ला, ९ वैशाख । स्थानीय तहको निर्वाचन आउन अब २१ दिनमात्र बाँकी हुँदा पनि जुम्लामा कुनैपनि पार्टीबाट प्रमुख पदका लागि दलितको नाम चर्चामा आउन सकेको छैन । जुम्लामा एक नगरपालिकासहित
बेनी (म्याग्दी), ९ वैशाख । आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको तयारीलाई म्याग्दी जिल्लामा तीव्र पारिएको छ । स्वयम्सेवक परिचालन, मतदाता शिक्षा कार्यक्रम सञ्चालन, मुख्य निर्वाचन अधिकृतको
काठमाडौँ, ८ वैशाख । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता रामबहादुर थापाले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्वलगायतका परिवर्तनका एजेण्डालाई संस्थागत गर्न पनि स्थानीय तहको निर्वाचनमा विजयी हुनुपर्ने बताउनुभएको छ ।