बाजुरा, ८ वैशाख । बूढीगङ्गा नगरपालिका– १० का खम्म सार्की स्थानीय तहको निर्वाचन हुने भएपछि भारतबाट घर फर्किनुभएको छ । उहाँ आठ वर्षपछि घर फर्किनुभएको
चितवन, ७ वैशाख । नेपाल कम्युनिस्ट पार्टीले भरतपुरमा आयोजना गरेको निर्वाचन विरोधी सभामा प्रहरीले हस्तक्षेप गरी २३ जनालाई नियन्त्रणमा लिएको छ । कार्यक्रमका वक्ता पार्टी स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले
कालिकोट, ७ बैशाख । कालिकोटको नरहरिनाथ गाउपालिका र सान्नी त्रिवेणि गाउँपालिको सिमानामा पर्ने अधेरी खोलास्थित पहिरोमा परी ३ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी योगेन्द्र कुमार
काठमाडौं, ७ बैशाख । मधेस केन्द्रित दलहरुको एकतामा नेपाल सद्भावना पार्टी पनि थपिएको छ । बिहीबार काठमाडौंको अमृत भोग पार्टी प्यालेसमा ५ पार्टीको एकता घोषणा सभा चलिरहेका बेला नेपाल सद्भावना
काठमाडौँ, ७ वैशाख । मधेस केन्द्रित दल आबद्ध सांसदहरुले व्यवस्थापिका–संसद्को आजको बैठक बहिष्कार गरेका छन् । संसद्को बैठक सुरु हुनेबित्तिकै सांसद अकवाल अमशद साहले मधेसी जनताको माग र भावनालाई सरकारले
काठमाडौँ, ७ वैशाख । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई योजनाबद्ध रुपमा परिचालन गरिएको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष समय
काठमाडौं, ७ बैशाख । राप्रपाका प्रवक्ता भुवन पाठकले पार्टीको विधानबाट हिन्दूराष्ट्र र राजासहितको प्रजातन्त्र हटाउने निर्णयबारे निर्वाचन आयोगको पूर्नविचार गरेर स्थानीय तहको निर्वाचन नभएसम्म थाँती राखेको कुरा सकारात्मक रहेको बताउँदै
काठमाडौं ७ बैशाख । राणाकालीन कला, कौशल, वास्तुकला बोकेका दरबार संरक्षणबारे सरोकारवाला व्यक्तिहरुको ध्यानाकर्षण भएको खबर आजको नागरिकमा छ । राणाकालीन दरबार भत्काउने वा नभत्काउने भन्ने विषयमा बुधबार राष्ट्रिय पुननिर्माण
काठमाडौँ, ६ बैशाख । गाउँपालिका र नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष वा प्रमुख, उपप्रमुख र वडा अध्यक्षमा समेत दलित महिलाको उचित प्रतिनिधित्को सुनिश्चितताको माग गरिएको छ । विभिन्न राजनीतिक दलका दलित महिला
काठमाडौं, ५ बैशाख । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका पाँच दर्जन नेता, कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी ने.क.पा. (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री
लहान, ५ वैशाख । करिब दुई साताअघि अपहरणमा परेका भारतीय नागरिक प्रदीप यादवलाई आज बिहान प्रहरी टोलीले सिरहाको लहान नगरपालिका–१५ बेताहबाट सकुशल मुक्त गराएको छ भने अपहरणमा संलग्न रहेको आरोपमा
कञ्चनपुर, ५ वैशाख । कञ्चनपुरमा क्रियाशील राजनीतिक दललाई दलित अगुवाले स्थानीय तहको निर्वाचनका लागि दलित उम्मेदवारलाई महत्वपूर्ण पदमा उम्मेदवारका रुपमा अगाडि सार्न माग गरेका छन् । दलित उम्मेदवारले निर्वाचनमा विजय