Logo
विविध

राना थारु दिवारीः ‘कूल पूजादेखि गाउँलेलाई भोजसम्म’

-रिपोर्टर्स नेपाल/संवाददाता

महेन्द्रनगर (कञ्चनपुर), ३० कात्तिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का गोविन्दा राना थारु बैलगाँडाको पूजा गर्दैै भेटिए । बैलगाडाको शिरमा पूजा सकिएपछि रानाले घरको आगँनमा राखिएको

विस्तृत पढ्नुहोस
आठ वर्षपछि पुनःनिर्माण गरिँदै अदालत भवन

गलकोट, ३० कात्तिक । भुकम्पले भत्काएको आठ वर्षपछि उच्च अदालतको क्षतिग्रस्त भवन निर्माण हुँदैछ । पोखरा उच्च अदालतको बागलुङस्थित इजलासको उक्त भवन दुई चरणमा काम भइरहेकाले निर्माणले तीव्रता पाएको हो

दुर्घटनामा सख्त घाइतेको उपचारका क्रममा मृत्यु

दाङ, ३० कात्तिक । दाङको बङ्गलाचुलीमा बुधबार दिउँसो अटो दुर्घटनामा सख्त घाइते भएकी एक महिलाको आज उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बङ्गलाचुली गाउँपालिका– ५ की ६५ वर्षीया

सडक स्तरोन्नतिले घोडेपानीसम्मको यात्रा सहज

म्याग्दी, ३० कात्तिक । म्याग्दीस्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक स्तरोन्नति गरिएपछि यात्रा अवधि छोटिनाका साथै सहज र सुरक्षित पनि भएको छ । बाटो खुलेको करिब १५

बाँसका सामग्री बनाउन डोम समुदायलाई भ्याइ नभ्याइ

जलेश्वर, ३० कात्तिक । छठ पर्व आउन चार दिन बाँकी रहँदा डोम समुदायमा उल्लास छाएको छ । अहिले उनीहरु डालो, नाङ्लो र टालु टपरी बनाउन व्यस्त छन् । मनरासिस्वा नगरपालिकाका

थारु परिकारले पाहुनाको स्वागत

राँझा (बाँके), ३० कात्तिक । ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक घरवास (होमस्टे) को थारु परिकार र आतिथ्यताले पाहुना लोभिने गरेका छन् । बाँकेको बैजनाथ–१ स्थित गाभर भ्याली सामुदायिक होमस्टे, च्यामा होमस्टे

दुई दशक देखिको विवाद दुई दिनमै मिलापत्र

कञ्चनपुर, ३० कात्तिक । दुई दशकदेखिको जग्गा अंश सम्बन्धिको विवाद दुई दिनमै मिलापत्र भएपछि शुक्लाफाँटा नगरपालिका– १२ देखतभूली अग्लीपट्टीका इतवरीया राना निकै खुसी भएको छन्। नगरपालिकाको न्यायिक समितिले उनको उजुरी

हतियार प्रहारबाट युवक घाइते

जानकी (बाँके), ३० कात्तिक । बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर विक घाइते भएका हुन् । विकलाई आज बिहान

भैँसीसित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

दमक (झापा), ३० कात्तिक । झापामा भैँसीसित मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् । झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग

अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु, चार घाइते

अछाम, कार्तिक ३० । अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र०१००१ह ५५४५ नम्बरको टेम्पो गएराति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा

सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

इनरुवा, कार्तिक ३० । सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका- ६ मालपोत चोकमा गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन घाइते

अनाथ बालबालिकाहरूले लगाए सामूहिक भाइटीका

म्याग्दी, २९ कात्तिक । यमपञ्चकको पाँचौ तथा अन्तिम दिन बुधबार म्याग्दीको बेनीस्थित बालगृहमा रहेका अनाथ बालबालिकाहरूले सामूहिक भाइटीका लगाएर मनाएका छन् । नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका

Screenshot