Logo
विविध

डुम्रे बेँसीसहर सडक: उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द

-रिपोर्टर्स नेपाल/संवाददाता

लमजुङ, ८ वैशाख । डुम्रे बेँसीसहर सडक अन्तर्गत बेँसीसहर नगरपालिका–१ स्थित उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द गरिएको छ । सो सडक खण्डको देउराली डाँडामा सडक

विस्तृत पढ्नुहोस
चैते धान खेती लोप हुने अवस्थामा

तनहुँ, ८ वैशाख । तनहुँमा चैते धान खेती लोप हुने अवस्थामा पुगेको छ । दश वर्षअघि जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गर्ने गरिए पनि अहिले मुस्किलले एक

महिला कृषकलाई तरकारी खेती तालिम

सिमकोट, ८ वैशाख । हुम्ला सदरमुकामस्थित सिमकोट गाउँपालिका कृषि शाखाले महिला कृषकका लागि तरकारी खेतीसम्बन्धी दुईदिने तालिम सञ्चालन गरेको छ । ‘महिला आयाआर्जनका’ लागि मौसमी तथा बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम

पोखराका मुहान सुक्न लागे, खानेपानीको समस्या

अन्नपूर्ण (कास्की), ८ वैशाख । पोखरा र आसपासमा पानी नपरेको लामो समय भयो । यसले गर्दा खोला, खोल्सा र नदीमा पानीको मात्रा घटेको छ । यसको प्रभाव मर्दीखोलामा पनि परेको

टोखामा विद्यार्थीलाई निःशुल्क कम्युटर तालिम

काठमाडौँ, ८ वैशाख । टोखा नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका ८० विद्यार्थीलाई निःशुल्क कम्युटर तालिम प्रदान गर्ने भएको छ । टोखा नगरपालिकाले स्काई भिजन फाउन्डेसन प्रालिको सहकार्यमा नगरपालिकाभित्रका

गुल्मीमा आगो निभाउने क्रममा बालकको मृत्यु

गुल्मी, ८ वैशाख । गुल्मीमा आगो निभाउने क्रममा आगलागीमा परी एक बालकको ज्यान गएको छ । आगलागीमा परी गम्भीर घाइते धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको आज बिहान उपचारका

पूर्ण विद्युतीकरणका लागि बजेट स्वीकृत

बेनी, ८ वैशाख । म्याग्दीलाई पूर्ण विद्युतीकरण घोषणा गर्न बजेट स्वीकृत भएको छ । जिल्लाका सबै घरधुरीमा बिजुलीको पहुँच पु¥याउने योजनाअन्तर्गत रु २० करोड ५८ लाख नेपाल विद्युत् प्राधिकरणमार्फत स्वीकृत

बारपाकमा टेलिकमको नेटवर्कमा समस्या

गोरखा, ८ वैशाख ।गोरखाको पर्यटकीय क्षेत्र बारपाकमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । करिब एक हजार चार सय परिवारको बसोबास रहेको बारपाक क्षेत्रमा दुई सातादेखि टेलिकमको नेटवर्कमा समस्या आएको

गुल्मीमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, एकजना गम्भीर घाइते

गुल्मी, वैशाख ८ । गुल्मीमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–३ का १३ वर्षका दिपक

माटोमा अम्लीपनको मात्रा अधिक

काठमाडौं,७ वैशाख । गोरखामा नमुना परीक्षण गरिएका कृषियोग्य जमिनको माटोमा अम्लीयपनको मात्रा बढी भएको पाइएको छ । कृषि ज्ञान केन्द्र गोरखाले जिल्लाको विभिन्न तीन स्थानीय तहमा गरेको माटो परीक्षणका क्रममा

नदीमा करेन्ट लगाइ माछा मार्ने चार जना पक्राउ

काठमाडौं,७ वैशाख । नदीमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई गएराति धादिङ प्रहरीले पक्राउ गरेको छ । स्थानीय तहसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालयका प्रहरीले गस्ती गर्ने क्रममा सिरानचोक गाउँपालिका–७

काभ्रेको खानीखोलाको तीन जङ्गलमा आगलागी, सचेत रहन आग्रह

काठमाडौं,७ वैशाख । काभ्रेको खानीखोला गाउँपालिकास्थित तीन जङ्गलमा गए रातिदेखि आगलागी भएको छ । धाप्ले सामुदायिक वन, साल्धारा र साल्मे सामुदायिक वनमा आगलागी भएको गाउँपालिकाले जनाएको छ । आगलागीबाट भौतिक

Screenshot