Logo
विविध

सूचना नदिने नगरपालिका कार्यालय प्रमुखलाई १० हजार जरिवाना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१७ असार । राष्ट्रिय सूचना आयोगले सूचना नदिने एक नगरपालिकाका कार्यालय प्रमुखलाई जरिवाना गरेको छ । आयोगले रौतहटको राजपुर नगरपालिकाको कार्यालय प्रमुख बैंजु ठाकुरलाई रु

विस्तृत पढ्नुहोस
अपर अरुण जलविद्युत् आयोजना : लाभको पर्खाइमा सङ्खुवासभावासी

काठमाडौँ, १७ असार । अरुण नदीमा निर्माण हुन लागेको अपर अरुण जलविद्युत् आयोजनाबाट सङ्खुवासभाका बासिन्दाले बढीभन्दा बढी लाभ लिन पाउनुपर्ने माग गरेका छन् । परियोजनामा सङ्खुवावासीको हक, अधिकार र लगानी

झापाको बुद्धशान्तिमा हात्ती मृत फेला

काठमाडौँ,१७ असार । झापाको बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ । स्थानीयवासीले आज बिहान ५ बजेतिर खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन् । डिभिजन वन कार्यालयका सहायक वन

एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

काठमाडौँ,१७ असार । जिल्लामा रहेका एचआइभी सङ्क्रमितममा यौनरोगको समस्या देखिएको छ । नौ दशमलव २५ प्रतिशत एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या देखिएको छ । भरतपुर अस्पतालमा रहेको एन्टिरेक्ट्रो भाइरल थेरापी सेन्टरका

जिप दुर्घटनामा चालकको मृत्यु

काठमाडौँ,१७ असार । डोल्पाको ठूलीभेरी नगरपालिका–९ डाँगीबाडामा आज जिप दुर्घटना चालकको मृत्यु भएको छ । सुपानीबाट दुनैतर्फ जाँदै गरेको भे१च १६११ नम्बरको जिप दुर्घटना हुँदा ३५ वर्षीय चालक पूर्णबहादुर डाँगीको

आरजुलाई कोरोना संक्रमण

काठमाडौं, १६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवालाई कोरोना भाइरसको संक्रमण भएको छ । उनी संक्रमित भएपछि केही दिनयता बालुवाटारमै क्वारेनटाइनमा बसेको बुझिएको छ । आरजुलाई शिघ्र स्वास्थ्यलाभको

खोलामा बगेर बालक बेपत्ता

काठमाडौँ,१६ असार । शुक्लाफाँटा नगरपालिका–१० झलारीका १३ वर्षीय रघुवीर जोशी खोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन् । स्थानीय टोटी खोलामा नुहाउने क्रममा बालक बुधबार साँझ बेपत्ता भएका हुन् ।

किसान समूहलाई ट्याक्टर हस्तान्तरण

काठमाडौँ,१६ असार । जिल्लाको बन्दीपुर गाउँपालिका–१ स्थित हरियाली किसान समूहलाई ट्याक्टर हस्तान्तरण गरिएको छ । प्रदेश सरकारको कृषि मन्त्रालयको ७५ र समूहको २५ प्रतिशत अनुदामा उक्त ट्याक्टर अनुदानमा प्रदान गरेको

ट्राफिक बत्तीबाट सवारी व्यवस्थापन

काठमाडौँ,१६ असार । काठमाडौँ उपत्यकाको ४० चोकमा ट्राफिक बत्तीबाट सवारी व्यवस्थापन हुँदै आएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउनका लागि विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा ट्राफिक

हिलो र धुलोमुक्त हुँदै पोखरा बसपार्क

काठमाडौँ,१६ असार । जग्गा अधिग्रहण भएको झण्डै ४७ वर्षपछि यहाँको बसपार्क व्यवस्थित बनाउने पहल थालिएको छ । यतिबेला बसपार्कको नाला निर्माण र ग्राभेल भरेर सम्याउने काम अगाडि बढेको छ ।

गुर्जामा उच्च घनत्वको स्याउखेती विस्तार

काठमाडौँ,१६ असार । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउ खेती विस्तार गरिएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उक्त स्याउका बिरुवा गुर्जामा रोपिएको हो । यसपाली

सिँचाइ व्यवस्थापनले किसानमा उत्साह

काठमाडौँ,१६ असार । पर्यटकीय क्षेत्रअन्तर्गत उत्तरी रसुवाको ठूलो स्याफ्रुमा निर्माणाधीन पहिलो सिँचाइ योजनाले स्थानीय किसानमा उत्साह जगाएको छ । हिउँदको समयमा खाली रहने जमिनलाई सिँचाइ सुविधा पु¥याउन जिल्ला सिँचाइ सबडिभिजन

Screenshot