Logo
विविध

नारायणी किनारका होटलमा पर्यटकको आकर्षण

-रिपोर्टर्स नेपाल/संवाददाता

नवलपुर, २४ कात्तिक । दसैँ, तिहार र छठको बिदासँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नारायणी नदी किनारका होटलमा पर्यटकको आकर्षण बढ्दै गएको छ । जिल्लाका होटलमध्ये नदी किनारका

विस्तृत पढ्नुहोस
दाङका तीन निर्वाचन क्षेत्रमा आठ महिलाबीच प्रतिस्पर्धा

काठमाडौँ,२४ कार्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा तीन क्षेत्रमा आठ महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । दाङ क्षेत्र नं १ बाट नेकपा ९एमाले०की

चुनाव नयाँ, एजेण्डा पुरानै

काठमाडौँ, २४ कात्तिक । निर्वाचनमा जनताको मत आफ्नो पक्षमा तान्न प्रायः सबै राजनीतिक दलले स्थायित्व, सुशासन, समृद्धि र शान्ति सुव्यवस्थासम्बन्धी मुद्दालाई नै प्रमुखताका साथ उठाएको पाइएको छ । आगामी मङ्सिर

बसुन्धरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ,२४ कार्तिक । काठमाडौँको बसुन्धरामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ बसुन्धरा चक्रपथ क्षेत्रमा नारायणगोपाल चोकबाट बसुन्धरातर्फ जाँदै गरेको ना८ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२

दार्चुलाको गोकुलेश्वरमा आयोजित सत्ता गठबन्धनको चुनावी सभामा :अध्यक्ष दाहाल

काठमाडौँ,२३ कार्तिक । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दार्चुलाको गोकुलेश्वरमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै । तस्बिरः गणेश सिंह धामी/रासस

नाष्टद्वारा विभिन्न वैज्ञानिक तथा अनुसन्धानकर्ता पुरस्कृत

काठमाडौँ,२३ कार्तिक । विज्ञान र प्रविधिको क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने विभिन्न वैज्ञानिक तथा अनुसन्धानकर्तालाई आज पुरस्कृत एवं सम्मानित गरिएको छ । देशको विकास र जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउन विज्ञान

राजधानीमा कहिले आउँछ मेलम्चीको पानी

काठमाडौँ,२३ कार्तिक । वर्षा सकिएर सुक्खा मौसम लागेपनि मेलम्चीको पानी राजधानीमा नआउदा खानेपानीको अभाव बढ्न थालेको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा हेडवक्र्स निर्माण

सिन्धुपाल्चोकमा एचआइभी सङ्क्रमित एक सय २१

काठमाडौँ,२३ कार्तिक । सिन्धुपाल्चोकमा एचआइभी सङ्क्रमितको सङ्ख्या एक सय २१ पुगेको छ । लामो समयदेखि जिल्लामा एचआइभी÷एड्स नियन्त्रणका लागि काम गर्दै आएको मिर्मिरे समूहका अध्यक्ष किपक तामाङका अनुसार सङ्क्रमितहरूमध्ये ५३

शीतगङ्गालाई विकास गर्ने प्रतिवद्धता

काठमाडौँ,२३ कार्तिक । नेपाली कांग्रेसका नेता तथा पूर्व उपसभामुख पुष्पा भुसालले नेपालकै सबैभन्दा ठूलो शीतगङ्गा नगरपालिकाको विकासका लागि विशेष क्षेत्र बनाउने बताएका छन् । शीतगङ्गा नगरपालिका– १२ को रजियामा भएको

डोटी भूकम्प : दुईजना घाइतेलाई हेलिकोप्टरबाट धनगढी लगियो

काठमाडौँ,२३ कार्तिक । डोटीमा आएको भूकम्पले घर भत्काउँदा पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घाइते भएका दुईजनालाई धनगढी रेफर गरेको छ । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि पूर्वीचौकी–३ की ४० बर्षीया चना बोहरा

डोटीका भूकम्प पीडितलाई पूर्वमन्त्री आलेको सहयोग

काठमाडौँ,२३ कार्तिक । पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएरातिको भूकम्पमा परी मृत्यु भएका छजनाको परिवारहरुलाई रु एक लाख ५० हजार राहत दिने घोषणा गरेका छन् । बुधबार बिहान

राष्ट्रपति भण्डारी विभिन्न कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ,२३ कार्तिक । विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल) को कार्यक्रममा सहभागी हुन आइसल्यान्ड पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार त्यहाँ विभिन्न कार्यक्रममा सहभागी हुँदै छिन् । राष्ट्रपति भण्डारी