Logo
पत्रपत्रिका बाट

राष्ट्रपतिका लागि दुई पूर्वसभामुखको भीडन्त

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन १४ । मुलुकको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिमा दुई जना पूर्वसभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रपति पदमा नेपाली कांग्रेससहितका आठ दलले पूर्वसभामुखसमेत

विस्तृत पढ्नुहोस
ओली प्रस्तावमा नेपाल मौन बस्नुको अर्थ

काठमाडौं, फागुन १३ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा उम्मेदवारी दिन शुक्रबार अपराह्न गरेको प्रस्तावमा मौन बसेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही समयपछि बालुवाटार पुगेर राष्ट्रपतिमा

एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने

काठमाडौं, फागुन १३ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता हुने बताएका छन् । बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा (माओवादी

६१ सहसचिवको सरुवा

काठमाडौं, फागुन १३ । सरकारको ध्यान कर्मचारी सरुवामा बढी केन्द्रित हुन थालेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेको दुई महिनाभित्रै सचिव, सहसचिव, उपसचिव गरी सयौं कर्मचारीको सरुवा भइसकेको

माघमा श्रम स्वीकृति लिनेको संख्या ६४ हजार

काठमाडौं, फागुन १३ । माघ महिनामा ६४ हजारभन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा सबैभन्दा बढी धनुषा जिल्लाका रहेका छन् । वैदेशिक रोजगार

कांग्रेसले राष्ट्रपति पाएपछि मुलुक अन्त्यहीन अस्थिरतातिर धकेलियो : प्रदीप ज्ञवाली

काठमाडौं, फागुन १३ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बदलेर मुलुकलाई अन्त्यहीन अस्थिरतातिर धकेल्ने काम गरेकोे बताएका छन् । ‘राजनीति भनेको भागबन्डा मात्रै हो र

राष्ट्रपतिमा कांग्रेस र प्रधानमन्त्रीमा तीन दलको आलोपालो, एमाले केन्द्र र प्रदेशको सत्ताबाट बाहिरिँदै

काठमाडौं, फागुन १३ । राष्ट्रपति निर्वाचनको सँघारमा देशको राजनीतिक कोर्स बदलिएको छ । नेपाली कांग्रेसलाई राष्ट्रपति दिन नेकपा माओवादी केन्द्र तयार भएसँगै प्रतिनिधिसभा निर्वाचनपछि १० पुसमा बनेको एमाले नेतृत्वको सत्ता

नेपाललाई किन राष्ट्रपति बनाउन चाहन्छन् ओली ?

काठमाडौं, फागुन १२ । माधवकुमार नेपाललाई राष्ट्रपति बनाएपछि नेकपा एसलाई एमालेमा मिलाएर प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल बन्ने केपी ओलीको रणनीति छ। यही रणनीतिअन्तर्गत उनले नेकपा एसका अध्यक्ष नेपाललाई राष्ट्रपतिमा प्रस्ताव

सत्ता गठबन्धनमा अविश्वास

काठमाडौं, फागुन १२ । प्रमुख राजनीतिक दलहरू बिहीबार रातिसम्म नयाँ राष्ट्रपति निर्वाचनमा कसरी अघि बढ्ने भन्ने ठोस समझदारीमा पुग्न सकेका छैनन्। एमालेको समर्थनमा पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

कसरी खेर गयो मतदाता शिक्षाको अर्बौ लगानी

काठमाडौं, फागुन १२ । प्रत्येक निर्वाचन पिच्छे निर्वाचन आयोगले मतदाता शिक्षामा गर्ने लगानी खेर गइरहेको छ। निर्वाचन आयोगले मतदाता शिक्षामा मनलाग्दी खर्च गरेकाले परिणाम दिन नसकेको हो। निर्वाचन आयोगले मतदाता

दलहरूको निर्णय पर्खिदै लोसपा

काठमाडौं, फागुन १२ ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूले राष्ट्रपतिको निर्वाचनको विषयमा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई सहयोग गर्ने विषयमा प्रमुख राजनीतिक दलहरूको औपचारिक धारणा पर्खेर बसेको जनाएको छ। यही फागुन

राष्ट्रपतिमा न्यायाधीशहरूको चासो

काठमाडौं, फागुन १२ । न्यायाधीश समाजले पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरूलाई राष्ट्रपति र उपराष्ट्रपति बन्न संविधान र कानुनले नछेक्ने बताएका छन्। राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी मनोनयनको दुई दिनअघि न्यायाधीश ईश्वरप्रसाद खतिवडा अध्यक्ष