Logo
पत्रपत्रिका बाट

कोरोनाविरुद्ध ‘सिक्स टी’ रणनीति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २ वैशाख २ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणको रणनीतिलाई थप परिमार्जित गर्दै ‘सिक्स टी’ रणनीति अगाडि सारेको

विस्तृत पढ्नुहोस
प्रम ओलीद्वारा जोखिमबाट बच्न तयारी गर्न मन्त्रीहरूलाई निर्देशन

काठमाडौँ, २ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सबै खालको तयारी गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बसेको

अनौपचारिक मार्गले सीमा बन्द चुनौतीपूर्ण

काठमाडौँ, २ वैशाख । खुला सीमाका कारण नेपाल–भारत सिमानामा ओहोरदोहोर बन्द गर्न कठिन भएको छ । सीमाका सम्पूर्ण नाका बन्द भए पनि अनौपचारिक बाटोबाट एक अर्का देशमा ओहोरदोहोर भइरहेका कारण त्यहाँका

सन सिटी अपार्टमेन्ट प्रहरीद्वारा ‘सिल’, आशंकितको स्वास्थ्य सामान्य

काठमाडौँ, २ वैशाख । कागेश्वरी मनोहरा नगरपालिकाको–१३ काँडाघारीस्थित सन सिटी अपार्टमेन्ट प्रहरीले ‘सिल’ गरेको छ । सिल अवधिसम्म अपार्डमेण्टमा बस्नेहरू आफूखुशी बहिर निष्कने पाउने छैनन्। सन सिटी अपार्टमेण्टको एबी ब्लकको

नयाँ वर्ष शुरु : विक्रम संवतको मौलिकता

काठमाडौँ, १ वैशाख । आजदेखि नेपाली नयाँ वर्ष २०७७ शुरु भएको छ । नेपालको मौलिक संवत् मानिने विक्रम संवतको आफ्नै महत्व र वैज्ञानिकता भएको ज्योतिषविद् बताउँछन् । सरकारी कामकाजमा वि.सं.

कोरोना महामारीबाट छिट्टै मुक्त हुन सकौं : प्रधानमन्त्री

काठमाडौं, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को पहिलो दिन देशबासीका नाममा शुभकामना दिँदै कोरोना भाइरसको विश्व महामारीबाट सिङ्गो मानव जातिसहित हामी नेपाली पनि छिट्टै मुक्त

क्वारेन्टाइनमा ४ जनालाई १ पाकेट बिस्कुट,चापाकलको पानी

जनकपुरधाम, बैशाख १ । प्रादेशिक अस्पतालमा क्वारेन्टाइनमा राखिएका सम्भावित कोरोना संक्रमितलाई चापाकलबाट पानी भरेर खुवाइने गरेको पाइएको छ। प्रादेशिक अस्पताल क्वारेन्टाइनमा राखिएको सम्भावित संक्रमितलाई धारा भएको बेला धाराको पानी अन्यथा

महरालाई गाडी सुविधा

काठमाडौं, बैशाख १ । पूर्वसभामुख कृष्णबहादुर महरालाई गम्भीर अभियोगमा सफाइ पाउनासाथ संसद सचिवालयले पूर्वविशिष्ट पदाधिकारीको हैसियतमा गाडी सुविधा उपलब्ध गराएको छ । बलात्कार प्रयासको अभियोगमा सफाइ पाएको केही समयपछि नै

कालोबजारी र जम्माखोरीविरुद्ध आक्रामक बन्दै प्रशासन

काठमाडौं । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा कालोबजारी, नाफाखोरी र जम्माखोरीविरुद्ध प्रशासनले आक्रामक कारबाही थाल्ने भएको छ । महाविपत्तिको समयमा कालोबजारी बढ्न सक्ने भएकाले त्यसविरुद्धको अनुगमनलाई सशक्त बनाई कालोबजारी गर्नेलाई

संकटमा सँगै लड्न सकिन्छ : सभापति देउवा

काठमाडौँ, १ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस जिम्मेवार प्रतिपक्षी दलका रुपमा रहेर आजको चुनौती सामना गर्न ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’ भन्ने भावना र

सहुलियत मूल्य पसलमा ग्राहक कम

काठमाडौँ, १ वैशाख । अत्यावश्यकीय खाद्य सामानमा उपभोक्तालाई राहत दिन खोलिएका सहुलियत मूल्य पसलमा कारोबार निकै कम छ । थोरै ठाउँमा भए पनि सञ्चालन गरिएका त्यस्ता पसलमा बन्दाबन्दीका कारण ग्राहक

बिस्केट जात्रा औपचारिकतामा सीमित

काठमाडौँ, १ वैशाख । बिस्काः अर्थात् बिस्केट जात्राको प्रमुख आर्षकणका रूपमा रहेको भैलः (भैरवनाथ) को प्रतीक मानिने लिङ्गो ९ल्योसिं०को औपचारिक रूपमा पूजाअर्चना मात्र गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को त्रासले

Screenshot