Logo
पत्रपत्रिका बाट

वैशाखयता सर्पदंशका कारण नौजनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार २८। वर्षा तथा गर्मीसँगै सर्पदंशको प्रकोप बढेको छ। सर्पदंशका कारण हालसम्म नौजनाको मृत्यु भएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुले जनाएको हो।

विस्तृत पढ्नुहोस
सर्वोच्चको आदेशले अलमलमा कोशी सरकार

काठमाडौं, असार २८। सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले गठन भइसकेको सरकारका

न्यायाधीशहरूलाई ‘डाम्दै’ छाड्दै

काठमाडौं, असार २८। ‘ढिलो न्याय दिनु न्याय नपाउनुजस्तै हो।’ यो भनाइलाई हेर्ने हो भने कुनै पनि व्यक्तिले आफूमाथि लगाइएको आरोपमा कि दोषी ठहर नभए सफाइ पाउनुपर्छ। यो व्यक्तिको अधिकार पनि

पोखरामा एक करोड लिटर क्षमताको डिजेल भण्डारण गृह

काठमाडौं, असार २८ । नेपाल आयल निगमले पोखरामा एक करोड लिटर क्षमताको डिजेल भण्डारण गृह निर्माण गरेको छ । सरकारको तीन महिनालाई इन्धनको भण्डारण विस्तार गर्ने नीति अनुरूप निगमले पोखरामा झन्डै

राउतलाई रिहाइ गर्न सर्वोच्चमा रिट दायर

काठमाडौं, असार २८ । ललितानिवास प्रकरणमा पक्राउ परेका नेपाल सरकारका सचिव कृष्णबहादुर राउतलाई रिहाइको माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता भएको छ । राउतका तर्फबाट उनका भाइले बुधबार रिट दर्ता

आगामी तीन दिन पूर्वमा बढी वर्षा हुने

काठमाडौं, असार २८ । आगामी तीन दिन देशको पूर्वी भेगमा बढी वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनी न्यूनचापीय प्रणाली दक्षिण–पूर्व तथा उत्तरको नेपालतर्फ केन्द्रित

नयाँ दल दर्ता गर्न पाँच सय मतदाताको सनाखत अनिवार्य

काठमाडौं, असार २८। राजनीतिक दलले दल दर्ता गर्दा पाँच सय जना मतदातालाई सनाखतका लागि निर्वाचन कार्यालयमा अनिवार्य उपस्थित गराउनुपर्ने व्यवस्था गरिएको छ । यसअघि भने दल दर्ताका क्रममा दलको सदस्य

अब अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यत्तिहरु पनि सासु कोषमा

काठमाडौं, असार २८ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले आफ्नो क्षेत्र विस्तार गर्दै अब अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगार व्यक्तिहरुलाई पनि सामाजिक सुरक्षा कोषमा सूचिकृत गराउने भएको छ ।

आफ्नै विधान कुल्चँदै कांग्रेस

काठमाडौं, असार २७ । नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेस आफ्नै विधान कुल्चँदै आएको छ । लोकतन्त्रलाई मान्ने हरेक देश संविधानअनुसार र हरेक दल विधानअनुसार चल्नुपर्ने सर्वमान्य सिद्धान्तलाई अंगीकार

मन्त्री हेरफेरको छलफलमा प्रधानमन्त्री

काठमाडौं, असार २७ । जनमत पार्टीलाई सरकारमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय मन्त्री हेरफेर गर्ने तयारीमा लागेका छन् । सरकारलाई जनमत पार्टीलाई एउटा मन्त्रालय दिने तयारी छ ।

बालेन आफैं अदालत धाउनुपर्ने

काठमाडौं, असार २७ । सर्वोच्च अदालतले काठमाडौं महानगर–पालिकाका मेयर बालेन शाहलाई मुद्दामा वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ। अदालतको अवहेलना मुद्दामा मेयर शाहले आफ्नो सट्टामा वारेस राख्ने अनुमति माग्दै

वैदेशिक रोजगार विभागः पीडितभन्दा पीडककै पक्षमा

काठमाडौं, असार २७ । वैदेशिक रोजगार विभागका वरिष्ठ कर्मचारीहरू नै म्यानपावर कम्पनीका सञ्चालकलाई टेलिफोन गरेर सोध्छन्, ‘हजुरहरू कहिले आउनुहुन्छ ? हजुरहरूविरुद्ध यहाँ पीडित उजुरी दिन आएका छन्। हजुर समय मिलाएर आउनुहोस्।