Logo
पत्रपत्रिका बाट

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

-रिपोर्टर्स नेपाल/संवाददाता

पोखरा, माघ ३। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १५ दिनमै त्यही विमानस्थलमा अवतरण गर्ने क्रममा आइतबार आन्तरिक हवाई उडानको सबैभन्दा ठुलो दुर्घटना भयो। ठुलो मानवीय

विस्तृत पढ्नुहोस
नेपाल पाइलटका लागि चुनौती

काठमाडौं, माघ २ ।  पोखरामा भएको यती एयरलाइन्सको एटीआर ७२-५०० विमानको दुर्घटनापछि नेपालमा उडानको जोखिम बढेको छ । पछिल्लो ३० वर्षमा नेपालमा यो समेत गरी २८ विमान दुर्घटना भइसकेका छन्।

दुवै चिकित्सकको सपना अधुरै, १० महिने बच्चा छिनभरमै विलीन

काठमाडौं, माघ २ । आइतबार पोखरामा भएको यति एयरको जहाज दुर्घटनामा परि राष्ट्रिय ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन ३८ वर्षीय डा सुशील श्रेष्ठ, उनकी ३६ वर्षीय धर्मपत्नी डा सोना दिवाकरका साथ

आफन्तलाई सम्झाउन हम्मेहम्मे

पोखरामाघ २। यती एयरलाइन्सको विमान दुर्घटनामा परेको खवर सार्वजनिक भएपछि सो विमानमा यात्रा गरेका यात्रुका आफन्त विमानस्थल र दुर्घटनास्थल तर्फ पुगेका थिए । विमानमा सवार यात्रुका आफन्तको रुवावासीले विमानस्थलमा सन्नटा

कुल देउतालाई बलि दिन भन्दै मामाले गरे भान्जाको हत्या !

दाङ, माघ २। सल्यानमा आफ्नै मामाले ७ वर्षका भान्जाको कुलदेउतालाई बलि दिन भन्दै हत्या गरेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १० माझकाँडा निवासी २४ वर्षीय डम्बर पुरीले सहोदर ठूली

को हुन् यती एयरलाइन्सको विमान उडाउने पाइलट कमल केसी ?

काठमाडौ, माघ २। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६८ यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि गएको यती एयरलाइन्सको विमान उडाउने चालक थिए पोखराका कमल केसी । केसी शालीन, भद्र स्वभाव भएका लामो

कार्यान्वयन नहुँदै संशोधनको तयारी

काठमाडौं, माघ १ । सरकारले तीन वर्षअघि ल्याएको ‘डिजिटल नेपाल फ्रेमवर्क’ पूर्ण रुपमा कार्यान्वयनमा नआउँदै संशोधनको तयारी थालिएको छ । २०७६ कात्तिक ५ गते तत्कालीन सरकारले पारित गरेको ‘डिजिटल नेपाल

सेयर सदस्यलाई भेडाबाख्राको व्यवहार

काठमाडौं, माघ १ । यसपटक ठूला बैंक भनिएका नबिल बैंक र हिमालयन बैंकको साधारणसभामा विगतको भन्दा फरक दृश्य देखियो । नबिल बैंकको साधारणसभास्थल नक्सालको सिल्भर ब्याङ्केट र हिमालयन बैंकको सोल्टी

कांग्रेसको समर्थनले जिम्मेवारी बढायो

काठमाडौं, माघ १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदा नेपाली कांग्रेसको समेत समर्थन प्राप्त गरेपछि आफ्नो जिम्मेवारी बढेको बताएका छन् । ‘सात दलको समर्थन लिएर राष्ट्रपतिकहाँ जाँदा नेपाली

दादुरा खोपको खागजी कभरेज छताछुल्ल

नेपालगञ्ज, माघ १ । नेपालगञ्जमा हरेक महिना ६ देखि ११ गतेसम्म दादुराको खोप लगाइन्छ । दादुराको खोप बच्चालाई दुईपटक लगाउनुपर्छ, ९ महिना २१५ महिनामा । यो अवधिमा छुटेका बच्चालाई ५

भ्याटमा उत्पादनमूलकको योगदान उच्च

काठमाडौं, माघ १ । मूल्य अभिवृद्धिकर (भ्याट)मा उत्पादनमूलक क्षेत्रको योगदान निरन्तर अग्रस्थानमा रहेको देखिएको छ । विगत ५ वर्षमा संकलित भ्याटको तथ्यांक हेर्दा उत्पादनमूलक क्षेत्रबाटै सबैभन्दा बढी उठेको देखिन्छ ।

सञ्चित हुँदै भूकम्पीय शक्ति, उपत्यकामा ठूलो भूकम्प जाने खतरा

काठमाडौं, माघ १। जमिनमुनि शक्ति सञ्चय हुनेक्रम बढेसँगै उपत्यकामा ठूलो भूकम्प जाने खतरा पनि बढेको छ । २०७२ सालको गोरखा भूकम्पका क्रममा जमिनमुनि उत्पन्न सबै शक्ति बाहिर नगई काठमाडौंको जमिनमुनि आएर