Logo
पत्रपत्रिका बाट

विपक्षमा २ सांसद

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस २७ । संसदमा सहभागी १२ मध्ये १० दलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएपछि प्रतिनिधि सभामा वैधानिक प्रतिपक्षका रूपमा नेमकिपा र

विस्तृत पढ्नुहोस
भट्टराईको सर्तमा नाम फेर्दै माओवादी केन्द्र

काठमाडौं, पुस २६ । नेकपा (माओवादी केन्द्र) र बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबीच एकीकरण गर्ने क्रममा नेकपा माओवादी केन्द्रको नाम नै परिवर्तन हुने भएको छ। माओवादी पार्टी छाडेको

स्रोत पहिचानबिनै सपनाका चाङको साझा कार्यक्रम

काठमाडौं, पुस २६ । सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । साझा कार्यक्रम महत्वकांक्षी देखिएको छ भने स्रोतको पहिचानबिनै विभिन्न योजना ल्याइएका छन् । गठबन्धन सरकारका तर्फबाट उपप्रधान

सरकारको प्राथमिकता सुशासन

काठमाडौं, पुस २६ । नयाँ सरकार गठन भएको एक महिना नपुग्दै सरकार सञ्चालन गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले सुशासनलाई प्राथमिकता दिएर न्यूनतम साझा कार्यक्रम घोषणा गरिएको छ। सुशासन, प्रभावकारी सेवा

निःशुल्क भिसामै ठगिए युवा

विराटनगर, पुस २६ । सुनसरीको देवानगञ्जका २३ युवा ‘एजेन्ट’को फन्दामा परेर मलेसिया पुगेपछि ठगिएको चाल पाएका छन् । ‘फ्री भिसा, फ्री टिकट’ सुविधा भए पनि ‘एजेन्ट’ले उनीहरूबाट प्रतिव्यक्ति तीन लाख

दाहाल नाम मात्रका प्रधानमन्त्री हुन् ?

काठमाडौं, पुस २६ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार स्थायी र स्थिर रहेको बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सोमबार सम्बोधन गर्ने क्रममा केपी

जन्म, मृत्यु, विवाह दर्ताका लागि लिइँदै आएको शुल्क हट्ने

काठमाडौं, पुस २६ । नेपालबाट दादुरा उन्मूलन गर्ने लक्ष्यमा निकै चुनौती थपिएको छ। नेपालसहित दक्षिणपूर्वी ११ राष्ट्रले विश्व स्वास्थ्य सङ्गठनसमक्ष सन् २०२३ सम्ममा दादुरा उन्मूलन गर्ने प्रतिबद्धता जनाएका थिए। सोमबार

बालविकास सहयोगीसहित ६५ हजारलाई न्यूनतम तलब दिन सुझाव

काठमाडौं, पुस २५ । विद्यालय तहमा कार्यरत ६५ हजार प्रारम्भिक बालविकास सहयोगी र कर्मचारीलाई न्यूनतम तलब दिन सुझाएको छ । राष्ट्रिय योजना आयोगका सदस्य पुष्परमण वाग्लेको संयोजकत्वमा गठित विद्यालय शिक्षामा

राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ मा

काठमाडौं, पुस २५ । राष्ट्रिय सभाको उपनिर्वाचन आउँदो माघ २५ गते हुने भएको छ । रिक्त राष्ट्रियसभा सदस्य पद पूर्तिका लागि सो निर्वाचन गर्न लागिएको हो । लुम्बिनी प्रदेशको अन्यतर्फ

कैदीबन्दी बिरामीलाई न उपचार न पोषण

काठमाडौं, पुस २५ । कारागारमा क्षमताभन्दा बढी कैदी र थुनुवा राखिँदा स्वास्थ्य सेवा, पोषण लगायत सुविधाको अभाव देखिएको छ। उचित स्वास्थ्य सेवा र पोषण अभावमा कतिपय कैदी र थुनुवाको ज्यान

‘डेरी प्रडक्ट’ आयातमा बाहिरिन्छ वर्षेनि २ अर्ब

काठमाडौं, पुस २५ । नेपालबाट डेरी प्रडक्ट (दुग्धजन्य वस्तु) को आयातमा वार्षिक २ अर्ब रुपैयाँभन्दा बढी विदेश जाने गरेको तथ्यांकले देखाएको छ । भन्सार विभागको पछिल्लो ५ वर्षको तथ्यांक हेर्दा

कांग्रेस संसदीय दल बैठकमा सांसदलाई ‘कक्षा’

काठमाडौं,पुस २४ । नेपाली कांग्रेसले प्रतिनिधिसभामा निर्वाचित आफ्ना सांसदलाई प्रतिनिधिसभा बैठकमा कसरी सहभागी हुने र के के गर्ने भन्नेबारे प्रशिक्षण दिएको छ । कांग्रेसले शनिबार सिंहदरबारस्थित संसदीय दल कार्यालयमा आफ्नातर्फबाट