Logo
पत्रपत्रिका बाट

ठडियो ऐतिहासिक स्तूप

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस २४। भूकम्पले तहसनहस बनेको पल्तोर मणि स्तूप पुनः ठडिएको छ । सो स्थानमा गुरु पद्मसम्भव बास बसेको किंवदन्ती रहेको छ । त्यही आधारमा

विस्तृत पढ्नुहोस
राहदानी विभागको सर्भर बनाउन फ्रान्सेली टोली आउँदै

काठमाडौं, पुस २४।  विद्युतीय राहदानीको सर्भर समस्या हल गर्न फ्रान्सबाट प्राविधिक टोली आउने भएको छ । नेपालले जारी गर्ने विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको आईडीमिया टोली भोलि सोमबारसम्म आइपुग्ने राहदानी

घरमै पुगेर बोलाउँदा पनि दादुराको खोप लगाउने न्यून

बाँके, पुस २४ । नेपालगन्ज उपमहानगरपालिका ८ मा शनिबार १५ जना दादुराका बिरामी फेला परे । पुस २२ गतेसम्ममा यो वडामा चार जना बिरामी देखा परेका थिए । अहिले यो

सूक्ष्म अनुसन्धान गर्दै डीआईजीको टोली

कञ्चनपुर, पुस २३ । उप-प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएपछि निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) की प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहको नेतृत्वको पाँच सदस्यीय

शीतलहरले मधेसको जनजीवन प्रभावित

काठमाडौं, पुस २३ । पश्चिम तराईको नेपालगञ्जमा पाँच दिनदेखि घाम लागेको छैन। बिहान–बेलुका शीतलहरको ठिही बढ्दो छ। एकातिर घाम नलाग्ने समस्या र अर्कोतिर शीतलहरको मारले जनजीवन अस्तव्यस्त भएको प्रमुख जिल्ला

मोबाइलको सीमितताले सर्‍यो फाइभजी परीक्षण

काठमाडौं, पुस २३ । प्रयोग गर्न मिल्ने मोबाइलको सीमितताले फाइभजी परीक्षण केही ढिला सुरु हुने भएको छ । यसअघि पुस १७ गते (जनवरी १) परीक्षणको तयारी गरिए पनि फाइभजी प्रयोग

उपरथी शाहीमाथिको आरोप शंकास्पद

काठमाडौं, पुस २२ ।  नेपाली सेनाका उपरथी प्रेम शाहीलाई जंगी अड्डाले यही पुस ४ गते ‘मिति २०७९ पुस २० बाट निवृत्तिभरणमा अवकाश प्राप्त गर्नू’ भन्ने व्यहोराको निर्देशनात्मक पत्र थमायो। उक्त

देउवा फेरि सक्रिय

काठमाडौं, पुस २२ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा राजनीतिक भेटघाटमा सक्रिय भएका छन्।

मधेश प्रदेशबाहेक ६ प्रदेशमा सरकार गठनको प्रक्रिया सुरु

काठमाडौं, पुस २२ । मधेश प्रदेशबाहेक अन्य छवटा प्रदेशका प्रमुखले प्रदेशमा सरकार गठनका लागि आह्वान गरेका छन्। सातवटै प्रदेशमा कुनै पनि दलको एकल बहुमत छैन। कुनै पनि दलको बहुमत नहुँदा

पशुपतिको धर्मशालामा सेवाका नाममा व्यापार

काठमाडौं, पुस २२ । अमालकोट कचहरी र सेवा समितिबीच २०६० जेठ १२ गते विशुद्ध सेवाका लागि धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता भए पनि सम्झौताको १९ वर्षपछि पशुपति गौशाला धर्मशाला अघोषित व्यापारिक केन्द्र

नेपालगञ्जमा दादुराको महामारी

बाँके, पुस २२। नेपालगञ्जमा सात वर्षपछि दादुरा महामारी फैलिएको छ । सात वर्षअघि दादुरा फैलिएको वडाबाट नै यसपालि पनि दादुराले महामारीको रूप लिएको छ । आर्थिक वर्ष ०७२/७३ मा नेपालगञ्ज

चुक्ता पुँजी बढाउन साढे पाँच वर्षको समय

काठमाडौं, पुस २२। हाल सञ्चालनमा रहेका भुक्तानी सेवाप्रदायक र भुक्तानी सेवा सञ्चालकहरूले न्यूनतम चुक्ता पुँजी बढाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी नयाँ नीति जारी गर्दै चुक्ता पुँजी