Logo
पत्रपत्रिका बाट

कसले गराइरहेछ विस्फोट ?

काठमाडौं १७ मंसिर । प्रतिनिधिसभा र प्रदेश सभाको दोस्रो चरण निर्वाचन हुने राजधानीलगायत विभिन्न जिल्लामा पटक–पटक विस्फोट भइरहदा पनि सरकार (गृह मन्त्रालय)ले विस्फोट कसले गराइरहेछ

विस्तृत पढ्नुहोस
म फेरि प्रधानमन्त्री हुन्छु : देउवा

काठमाडौं १७ मंसिर ।  प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आउँदो चुनावमा आफ्नो पार्टीले जित्ने र फेरि आफैं प्रधानमन्त्री बन्ने बताएका छन् । यसअघि कांग्रेस महामन्त्री सशांक कोइरालाले चुनावपछि आफू

माडीको ‘खास लडाइँ’

काठमाडौं १७ मंसिर । स्थानीय तह निर्वाचनमा सर्वाधिक चर्चामा रहेको भरतपुर महानगर प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि धेरैको चासोमा परेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राप्रपा (प्रजातान्त्रिक)

देउवा सरकालाई मन्त्रीलाई हटाइयो

काठमाडौं १७ मंसिर । पार्टी हितविपरीत काम गरको भन्दै राप्रपा (प्रजातान्त्रिक)ले महामन्त्री रेशमबहादुर लामालाई कारबाही गरेको छ । पार्टीबाट निष्कासनमा परेसँगै उद्योग राज्यमन्त्री लामालाई सरकारबाट समेत हटाइने भएको छ ।

दुर्घटनामा आमाको मृत्यु भएपछि धाइआमा बन्दा…‘बच्चा बाँचेको सुन्दा खुसी लाग्यो’

१६ मंसिर, काठमाण्डौ । शिशुलाई दूध खुवाउने, स्याहारसुसार गर्ने अर्थात् आमासरहकी महिलालाई धाईआमा भनिन्छ । विशेष परिस्थितिका कारण इच्छाकामना गाउँपालिका–३ नरसिंहटार बस्ने कृतिका लम्साल अधिकारीले बुधबार धाईआमाको भूमिका निर्वाह गरिन्

दलीय ध्रुविकरणको नतिजा : देउवा र ओलीबिच गालीगलौज प्रतिस्पर्धा, कसले के भने ?

१६ मंसिर, काठमाण्डौ । चुनावी प्रचारक्रममा कांग्रेस र वाम गठबन्धनका नेता एकअर्काविरुद्ध खनिन थालेका छन् । जिल्ला दौडाहामा रहेका शीर्ष नेता नै ‘अशिष्ट शैली’ मा गालीगलौजमा उत्रिन थालेका हुन्। एकले

उपत्यकामा असुरक्षित यौनसम्पर्क बढ्दै, २० वर्षभन्दा कम उमेरका ३२ सया किशोरी गर्भपतनमाव संलग्न

१६ मंसिर, काठमाण्डौ । उपत्यकामा बर्सेनि २० वर्षभन्दा मुनिका करिब साढे ३२ सय किशोरीले गर्भपतन गराउने गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांकअनुसार असुरक्षित यौनसम्पर्कबाट बसेको गर्भ सुरक्षित रूपमा

पत्नी मोहका कारण अर्धभूमिगत मोहनविक्रम भए सार्वजनिक, ३७ वर्ष कान्छी पत्नीका लागि भोट माग्दै

१६ मंसिर, काठमाण्डौ । दाह्री–कपाल फुलेर ८२ वर्षीय मोहनविक्रम सिंह सेताम्य छन् । धेरैजसो दाँत झरिसके। पातलो शरीरका उनको अनुहारमा चाउरीले ढाकेको छ । झिमरुक गाउँपालिका–५ ओखरकोट प्युठान स्थायी घर

अज्ञानताका कारण १३ वर्षमै बालविवाह, १४ वर्षमा आमा, यस्तो छ निमछिकीको जीवन

१६ मंसिर, काठमाण्डौ । आफ्नो बाल्यकाल पत्तो नपाएकी निमछिकी शेर्पा आफैंले जन्माएका तीन बच्चासँगै खेल्दैररमाउँदै दिन कटाउने गर्छिन् । १३ वर्षमा विवाह गरेर १४ वर्षमा आमा बनेकी उनी पाँच वर्षीया

पुत्र शोक भुल्दै घरदैलोमा प्रचण्ड, स्थानीय तह चुनावमा प्रकाशले खेलेको भूमिका सम्झिए

१६ मंसिर, काठमाण्डौ । पुत्र वियोगको तेस्रो दिन मंसिर ५ मा भरतपुरमा आएका माओवादी केन्द्रका अध्यक्ष एवं क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पकमल दाहालले संयुक्त चुनावी सभामा सम्बोधन

काठमाडौंका त्रिचन्द्र क्याम्पसमा बम

काठमाडौं १५ मंसिर । काठमाडौंका त्रिचन्द्र क्याम्पसमा बम राखिएको छ । क्याम्पसको गेट नजिकै अज्ञात समुहले राखेको बम सेनाको टोलिले निस्कृय पारेको छ । बिहान सार्वजनिक विदा भएपनि केही विद्यार्थी

विश्वकप फुटबलको खेल तालिका आज सार्वजनिक

काठमाडौं १५ मंसिर ।रुसमा अर्को वर्ष हुने विश्वकप फुटबलको खेल तालिका आज सार्वजनिक गरिंदैछ । रुसको मस्कोमा आज साँझ हुने एक विशेष समारोहमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फुटबलको समूह