Logo
पत्रपत्रिका बाट

यस्तो छ बिहानसम्मको परिणाम, १ सय २० स्थानको नतिजा आयो

प्रदेश नम्बर २ को स्थानिय तहको नतिजा अन्तिम चरणतिर पुगेको छ । १ सय ३६ स्थानीय तह रहेका प्रदेश २ मा मतगणना सुस्त भएकाले चुनाव

विस्तृत पढ्नुहोस
नयाँ कुमारी चयनमा विवाद

काठमाडौं ८ असोज । कुमारी घरका चिताइदारले तलेजुको मूल पुजारीलाई जानकारी नै नदिई सुटुक्क नयाँ कुमारी छनोट प्रक्रिया सकेका छन् । अष्टमीको दिन हाल कुमारीका रुपमा रहेकी मतिना शाक्यलाई बिदा गरी

पानीसँगै बगेर भारत जान्छ ६० अर्बको बालुवा

काठमाडौं ८ असोज । नेपालबाट बर्षेनि ६० अर्ब रुपैयाँभन्दा बढी मूल्यको बालुवा बगेर जाने गरेको पाइएको छ । पूर्वाधार विकासका लागि बालुवा लगायतका निर्माण सामाग्री अभाव भइरहेको बेला नेपालबाट भारततर्फ प्रतिबर्ष

शीर्ष तीन नेताको जिल्लामा राजपा कमजोर

काठमाडौं ८ असोज । स्थानीय तह निर्वाचनका घोषित परिणामअनुसार राष्ट्रिय जनता पार्टी राजपा का तीन शीर्ष नेताको गृहजिल्ला सर्लाहीमा पार्टीको अवस्था दयनीय देखिएको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहित

cpn-uml-1
जीतपुर-सिमरामा एमालेको जित

काठमाडौं ८ असोज । जीतपुरसिमरा उप–महानगरपालिकाको मेयरमा डा कृष्ण पौडेल र उप–मेयरमा सरस्वती चौधरी निर्वाचित भएका छन् । सत्तारुढ दल नेपाली काग्रेस र माओवादी केन्द्रका उम्मेदवारलाई पाखा लगाउदै डा. पौडेल मेयर

कांग्रेसको विजय र्‌‍यालीमा एमालेको आक्रमण : कांग्रेस कार्यकर्ता घाईते

काठमाडौं ८ असोज । बृन्दावन नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा जितेपछि नेपाली कांग्रेसले निकालेका र्यालीमा एमाले कार्यकर्ताले आक्रमण गर्दा चारजना घाईते भएका छन् । घाईते सबै कांग्रेस कार्यकर्ता हुन्

वीरगन्ज महानगर : कांग्रेसलाई फोरम नेपालले उछिन्यो

तेश्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा सबै भन्दा बढि चासो रहेको प्रदेश नम्बर २ को एक त्र महानगरपालिका वीरगन्ज महानगरमा संघीय समाजवादी फोरम नेपाल, नेपाली कांग्रेसलाइ उछिन्दै अग्रता लिन सफल

प्रदेशसभा र प्रतिनिधिसभाको मतपत्र एउटै

काठमाडौं ८ असोज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षर समानुपातिकतर्फ गरी दुईवटा मतपत्र बनाईने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्षतर्फ एउटा र समानुपातिकतर्फ अर्को मतपत्र बनाउन

मुख्यसचिव बन्न दौड सुरू

काठमाडौं ८ असोज । सरकारका मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीको पदावधि सकिनै लाग्दा नयाँ मुख्यसचिव बन्न सरकारका वरिष्ठ सचिवहरू दौडधुपमा लाग्न थालेका छन् ।मुख्यसचिव क्षत्री आगामी ७ कात्तिकमा ५८ वर्षे सेवा अवधिका

राष्ट्रपतिविरुद्ध मुद्धा नलाग्ने : राष्ट्रपतिको सत्कार खर्च मासिक डेढ लाख, भ्रमण भत्ता कति ?

काठमाडौं ८ असोज । राष्ट्रपति र उपराष्ट्रपतिले पदीय हैसियतमा गरेका कामलाई लिएर अदालतमा कुनै मुद्धा दर्ता नहुने भएको छ । संसद्ले हालै पारित गरेको राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमि तथा सुविधा सम्बन्धमा

पूर्वसांसदलाई हराउँदै २८ बर्षीय युवा बने मेयर

काठमाडौं ८ असोज । पूर्वसांसदलाई पछार्दै २८ बर्षीय दीपनारायण रौनियार मन्टुले पर्साको दोस्रो सदरमुकामका रुपमा परिचित पोखरिया नगरपालिकाको मेयर जितेका छन् । पोखरीया नगरपालिकाको चुनावी मैदानमा उत्रिएका पूर्वसांसद एवं संघीय समाजवादी

अस्थायी शिक्षकलाई माग्दै नमागेको सुविधा

काडमाडौं ८ असोज । अस्थायी शिक्षकले आन्दोलनमा माग नै नगरेको विषयमा संसदले शिक्षा ऐन संशोधन गरेर थप सुविधा दिएको पाइएको छ ।  अस्थायी शिक्षकले शिक्षक सेवा आयोगले लिने परीक्षमा फेल भए