Logo
पत्रपत्रिका बाट

सुत्केरीपछिको रक्तस्राव रोक्न फुटबल र भलिबल

काठमाडौं ४ भदौ । सुत्केरीपछिको अधिक रक्तस्रावबाट हुने मातृ मृत्युदर कम गाराउन फुटबल वा भलिबलको प्रयोग गरिन थालेको छ । सुन्दै अनौठो लागे पनि यो खेल

विस्तृत पढ्नुहोस
शीर्ष नेतालाई राष्ट्रपतिको प्रश्न : भारतसँग किन डराउने ?

काठमाडौं ४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले डुबान समस्याबारे भारतसँग कुरा नगरेकामा शीर्ष नेतृत्वसँग असन्तुष्टि पोखेकी छन् । सीमा क्षेत्रमा भारतले निर्माण गरेका बाँध÷तटबन्धका कारण तराई÷मधेसका भूभाग डुबानमा पर्दा जनताले

चिकित्सा शिक्षा विधेयकको ‘माफियामुखी संस्करण’ पारित गर्ने प्रयास

  काठमाडौं ४ भदौ । प्रा.डा.गोविन्द केसीले संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिमा रहेको चिकित्सा शिक्षा विधेयकको माफियामुखी संस्करण कुनै पनि बेला संसदको पूर्ण बैठकमा प्रस्तुत गरेर

प्रिन्सिपलसँगको अवैध सम्बन्धबाट बच्चा जन्मिएपछि

काठमाडौं ४ भदौ ।  जन्मेको बच्चा मारेको आशंकामा एक किशोर र एक किशोरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। दक्षिणी हतुवागढी गाउँपालिका २, घोडेटारका २८ वर्षीय एक स्थानीय निजी स्कुलका प्रिन्सिपल

दक्षिण एसियामा बाढी-पहिरोले ६ सयको मृत्यु

काठमाडौं ४ भदौ । दक्षिण एसियाका विभिन्न मुलुकमा गरी अगस्त महिनामा ब्यापक बर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या करिब छ सय पुगेको सम्बन्धित मुलुकका अधिकारीले जनाएका

पूर्व प्रधानमन्त्रीहरुको देउवालाई सुझाव

काठमाडौं ४ भदौ । पूर्व प्रधानमन्त्रीहरूले भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवालाई चीन र भारतबीच दोक्लमलाई लिएर भइरहेको तनावका बारेमा नेपाल ‘तटस्थ’ भूमिकामा रहनुपर्ने सुझाव दिएका छन् । चीन

किन भित्र्याउदैछ सेनाले यस्ता ११ वटा हवाई साधन ?

काठमाडौं ३ भदौ । नेपाली सेनाले ११ वटा हवाइ साधन थप्ने गरी प्रक्रिया अघि बढाएको खबर आजको कान्तिपुरको पहिलो पृष्ठमा छ । आफैंले किन्न लागेको ६ हेलिकप्टर र एउटा जहाज

उपचार नपाएर तीन बालबालिकाको यसरी गयो ज्यान : मृत्यु हुनेमा २१ दिनका बालक पनि

काठमाडौं ३ भदौ । बाढीका कारण बिरामी भएका तीन जना बालबालिकाको उपचार नपाएर मृत्यु भएको छ । आजकोनेपाल समाचारपत्रमा खबर छ । मृत्यु हुनेमा, -बारबर्दिया नगरपालिका २ ढुंग्रहीका धरबहादुर थारुकी

अझै गाउँमा मुखियाकै शासन

काठमाडौं ३ भदौ । मुस्ताङ जिल्ला समन्वय समितिको प्रमुखमा २४ वर्षीया छिरिङ ल्हामो निर्वाचित भइन् । सदरमुकाम जोमसोम रहेको घरपझोङ गाउँपालिकाको अध्यक्षमा आसबहादुर थकाली निर्वाचित भए । स्थानीय तह निर्वाचन

यी हुन् चार घन्टा बाढीमा बगेर बाँँच्न सफल भएकी सानुमाया

काठमाडौं ३ भदौ । बर्खाको बाढीमा चार घन्टा लगातार बगेर पनि जीवित रहनु असम्भव नै हो । बाढीले झन्डै १० किलोमिटर टाढासम्म बगाउँदा साहस र संयोगले साथ दियो, त्यसैले बाँचिन्

आयल निगमको जग्गा खरिदको अर्को रहस्य

काठमाडौं ३ भदौ । नेपाल आयल निगमले जग्गा खरिदको बोलपत्र निकाल्दा ३ जग्गाधनीले बोलपत्र पेश गरे । त्यसमध्ये २ जनाको बोलपत्र मात्रै स्विकृत भयो । न्यूनतम दररेट प्रस्तुत गर्नेले प्रतिकट्ठा

वैदेशिक रोजगार विभागको लाचारीले ‘फ्री भिसा फ्री टिकट’को व्यवस्था लागू हुन सकेन

काठमाडौं ३ भदौ । वैदेशिक रोजगारीमा खाडी तथा मलेसिया जाने कामदारका लागि सरकारले लागू गरेको ‘फ्री भिसा फ्री टिकट’ नीति कार्यान्वयन असफल देखिएको छ । वैदेशिक रोजगारीसम्बन्धी सम्पूर्ण जिम्मेवारी पाएको