Logo
पत्रपत्रिका बाट

चुनाव जिताउनेलाई मन्त्री पुरस्कार

काठमाडौं २१ साउन । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तहको निर्वाचनमा आ-आफ्नो क्षेत्रबाट पार्टीलाई

विस्तृत पढ्नुहोस
जग्गा खरिद प्रकरण : आयल निगममा अख्तियार

काठमाडौं २१ साउन । नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा भएको अनियमितताको छाविन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने भएको खबर आजको नेपाल समाचारपत्रमा छ । निगमको जग्गा खरिद प्रक्रियामा अनियमितता

सर्वोच्चमा एक सय ६३ वटा सडक

काठमाडौं २१ साउन । प्रधानन्यायाधीश गोपाल पराजुलीले संसदीय सुनुवाई विेशेष समितिमा उपस्थित हुँदा सार्वजनिक सडकका मुद्दा छिटो टुंगो लयाउने प्रतिवद्धता व्यक्त गरेका थिए । सर्वोच्चमा सार्वजनिक सडकका एक सय ६३

सदन ‘बंक’ गरेको गर्‍यै सांसद

काठमाडौं २१ साउन । प्रधानमन्त्री पदका लागि संसदमा निर्वाचन हुँदा शेरवहादुर देउवाको पक्षमा झण्डै दुई तिहाई सांसदले मत दिएका थिए । तर तीन चौथाईभन्दा बढी सांसदको गैरजिम्मेवारी र अनुपस्थितिका कारण

कारवाहीको सिफारिसमा परेका डिएसपी दासलाई एसपीको फुली

काठमाडौं २० साउन । बढुवा प्रकृयालाई प्रभावित नगरी निलम्बनको प्रकृया स्थगित गर्न सर्वोच्च अदालतबाट आएको आदेशका कारण डिएसपी सञ्जिव दास शर्मा एसपीमा बढुवा हुने भएका छन् । मध्यक्षेत्रीय प्रहरी कार्यालयले रामेछापमा

प्रहरी प्रतिष्ठानमा भारतीय अड्को

काठमाडौं २० साउन । भारतीय सहयोगमा बन्ने भनिएको नेपाल प्रहरी प्रतिष्ठान अझै अन्योलमा छ । नेपालले एकपक्षीय ढंगलले प्रतिष्ठानको गुरुयोजना बनाएको भन्दै भारतीय पक्ष असन्तुष्ट बनेपछि प्रतिष्ठान निर्माण अन्योलमा परेको

फेसबुकको फन्दा, बेचिनबाट जोगिइन् किशोरी

काठमाडौं २० साउन । रुकुमको कोल गाउपालिकाकी धनमाया (नाम परिवर्तन) को फेसबुकमार्फत कञ्चनपुरका एक युवकसँग परिचय भयो । कुराकानीसँगै मोवाइल नम्बर पनि साटासाट भयो । घण्टौं फेसबुकमै झुण्डिएर ति युवकसँग

मुलुकभरमा स्वाइनफ्लुबाट ६ को मृत्यु

काठमाडौं २० साउन । बुंगुरबाट मानिसमा सर्ने स्वाइनफ्लुबाट पोखरा र झापामा गरी तीनजनाको मृत्यु भएको छ । अन्य केही बिरामी परेका छन् । विरामीको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको र

नक्कली नागरिकताले २५ वर्षदेखि नेपालमा

काठमाडौं २० साउन । एक भारतीयले २५ वर्षअघि यहाँस्थित एक परिवार र कर्मचारीलाई रिझाएर नक्कली कागजात बनाई नेपाली नागरिकता लिएको भेटिएको छ । यो अवधिमा उनको परिवारका एक दर्जनले नागरिकता

आयल गमजको घोटालामा स्थानिय तहको मिलेमतो

काठमाडौं २० साउन । नेपाल आयल निगमले अर्बौ रुपैयाँको जग्गा किन्दा भएको करोडौं घोटलालाई ढाकछोप गरी कानुनी प्रक्रिया पुर्याउन स्थानीय तहका कर्मचारीलाई समेत प्रयोग गरेको पाईएको छ । निगम अधिकारी

नयाँ दिल्लीमा : ६ बर्षपछि नेपाल भारत विधुत बैठक बस्दै

काठमाडौं २० साउन । नेपाल भारत विधुत आदानप्रदान समितिको ११ औं बैठक ६ बर्षपछि आउँदो मंगलबार भारतको राजधानी नयाँ दिल्लीमा हुने भएको छ । विधुत आयात र विधुतको मुल्य तोक्ने जिम्मेवारी

भरतपुर–१९ मा आज मतदान : तीन पार्टीका केन्द्रीय नेता चितवनमा

काठमाडौं २० साउन । भरतपुर महानगरपालिका–१९ मा शुक्रबार पुनः निर्वाचन हुँदै छ । पहिलो चरणअन्तर्गत भएको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि गणना स्थगित गरिएको थियो । निर्वाचन आयोगले १९ नम्बर