Logo
पत्रपत्रिका बाट

मधेसी नेतालाई आफ्नै श्रीमतीको विश्वास नलागेपछि…

काठमाडौं ३१ जेठ । अरू नेता चुनावको चटारोमा रहँदा मधेसका एउटा नेता भने घर बिक्री नहुँदा चिन्तामा छन् । राजपाका अध्यक्षमण्डलका अध्यक्षसमेत रहेका राजकिशोर यादवलाई

विस्तृत पढ्नुहोस
किन हुन सकेन नेपाल–चीन संयन्त्र बैठक ?

काठमाडौं ३१ जेठ । नेपाल र चीनबीच पटक–पटक प्रस्तावित परराष्ट्रमन्त्रीस्तरीय बैठक अझै टुंगो लाग्न सकेको छैन । परराष्ट्रमन्त्रीस्तरमा नै आपसी विश्वास बढ्न नसक्दा यो र अन्य संयन्त्रका बैठकसमेत समयमा हुन सकेका

त्रिविकै लाचार बन्दा मनोमानी ढंगले शुल्क असुल्दै कलेजहरु

काठमाडौं ३१ जेठ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को अकर्मण्यता र राजनीतिक खिचातानीका कारण चिकित्सा शिक्षाको स्नातकोत्तर (एमडी÷एमएस र एमडीएस) को शुल्क निर्धारण नहुँदा सम्बन्धन लिएका कलेजले जथाभावी शुल्क असुलेर विद्यार्थी

राजपा नेपालको तारो संघीय समाजवादी फोरम

काठमाडौं ३१ जेठ । संविधान संशोधन लगायतका माग सम्बोधन नगरी स्थानीय तहको निर्वाचन गर्न लागिएको विरोधमा आफूले आह्वान गरेको बन्दको पहिलो दिन राष्ट्रिय जनता पार्टी (राजपा) संसदका ३ दल भन्दा

तीन अर्ब ६७ करोडमा बन्ने भयो धरहरा

काठमाडौं ३१ जेठ । काठमाडौंको सुन्धारामा तीन अर्ब ६७ करोड १९ लाख रुपैयाँ लागतमा धरहरा निर्माण हुने भएको  छ । पुरातत्व विभागले बजेटसहित नयाँ धरहराको डिजाइन तयार पारेको हो । यसको

सुरक्षा रणनीतिका विषयमा आज पनि छलफल

काठमाडौं ३१ जेठ । निर्वाचनमा सुरक्षा तयारीका विषयमा निर्वाचन आयोग र गृहमन्त्रालयका पदाधिकारीबीच मंगलबार छलफल भएको छ । आयोगले आज बुधबार सुरक्षा रणनीतिका विषयमा थप छलफल गर्ने बताइएको छ ।

पुर्वराजाको चिया बगानले १२ बर्ष सम्म पनि तिरेन कर

काठमाडौं ३१ जेठ । पुर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्व रहेको भनिएको झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानले १२ बर्षसम्म पनि एकीकृत सम्पत्ति कर नबुझाएको पाइृएको छ । आर्थिक बर्ष ०६२, ६३ देखि

तीन दलको वैठकमा कसले के भने ?

काठमाडौं ३१ जेठ । राजपाले मधेसमा आन्दोलन चर्काएपछि मंगलबार साँझ सत्तारुढ घटकका तीन दल (कांग्रेस, माओवादी र फोरम लोकतान्त्रिक) र प्रमुख प्रतिपक्षी एमालेबीच बैठक बसेको थियो । राजपासँग एकपटक छलफल

संसद् सचिवालयमा बेथिति : राज्यलाई अनावश्यक करोडौं भार

काठमाडौं ३१ जेठ । ब्यवस्थापिका संसद् सचिवालयले आफुसंग भएका सद्दे वारी साधन विग्रिएको देखाएर १८ वटा नयाँ किनेको छ । यसबाट राज्यलाई अनावश्यक करोडौँ रुपयौको भार परेको छ । सचिवालय परिसरमा

विशाखापट्टनमबाट आयो पहिलो रेल

काठमाडौं ३१ जेठ । नेपाली आयातकर्ताको बहुप्रतीक्षित विशाखापट्टनम – वीरगन्ज ड्राइपोर्ट पारवहन सेवा सुरु भएको छ । भारतसँग सम्झौता भएको ७ बर्षपछि विशाखापट्टनमबाट मालसामान लिएर नेपालको सिर्सियास्थित सुक्खा बन्दरगाहमा रेल आइपुगेको

प्रदेश नम्बर २ र ५ को निर्वाचन सर्ने !

काठमाडौं ३१ जेठ । तीनपटक सरेर १४ असारमा पुर्याइएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन फेरि सर्ने सम्भावना बढेको छ । आन्दोलनरत राजपाले निर्वाचनमा आउने लिखित प्रतिबद्धता जनाए अझै केही समय

जिशिका खारेज हुँदै

काठमाडौं ३० जेठ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले स्थानीय निकायमा एक साताभित्र कर्मचारी व्यवस्थापन गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गरेको छ। कक्षा १० सम्मका सम्पूर्ण शिक्षकको तलबदेखि विद्यालय व्यवस्थापनलगायतका काम गर्ने