Logo
पत्रपत्रिका बाट

कतारसँग ६ राष्ट्रले सम्बनध तोड्दा नेपालमै रोकिए सयौ युवा

काठमाडौं २३ जेठ । कतार जाने कुनै पनि यात्रुलाई साउदी अरेबीया र यूएईका एयरलाइन्सले यात्रु नबोक्ने घोषणा गरेपछि नेपालबाट कतारको दोहा ट्रान्जिट भएर जाने यात्रुहरु

विस्तृत पढ्नुहोस
देउवा आज प्रधानमन्त्री : दुई चरणमा संसद बैठक बस्ने

काठमाडौं २३ जेठ । भरतपुर महानगरपालिका मतगणना विवादमा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई सम्मान गर्दै प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरोध फिर्ता लिएपछि मंगलबार बस्ने व्यवस्थापिका संसद् बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई

नियमित विमानस्थल किन धाउँछन् निर्वाचन अधिकृत ?

काठमाडौं २३ जेठ । बारम्बार अनेकौं विवादमा परिरहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन शाखामा अचेल अनौठो दृश्य देखिन्छ । पाँच जना उपसचिव प्रत्येक दिन अध्यागमन शाखामा आउँछन्, हाजिर गर्दैनन्, सक्रिय भएर

दोस्रो चरणमा ९० लाख बढी मतदाता

काठमाडौं २३ जेठ । स्थानीय तह दोस्रो चरणको निर्वाचन असार १४ मा घोषित छ । यसअघि घोषित जेठ ३१ कै मितिका लागि काम थालेकाले निर्वाचन आयोगले दोस्रो चरणको तयारी करीब

तीन महिना पहिले आयोजना सम्पन्न गरे एक अर्ब पुरस्कार !

काठमाडौं २३ जेठ । उर्जामन्त्री जनार्दन शर्माले तोकिएको समयभन्दा तीन महिना पहिले माथिल्लो तामाकोसी जलविद्युत आयोजना सम्पन्न गरे एक अर्ब बराबरको पुरस्कार दिने घोषणा गरेका छन् । जलदविद्युत क्षेत्रमा माथिल्लो तामाकोसी

पारससहित अन्य खेलाडीलाई शसस्त्रले हटायो

काठमाडौं २२ जेठ । तलब दिन नसकेपछि सशस्त्र प्रहरी बलले ५० खेलाडी तथा प्रशिक्षकको करार सम्झौता रद्द गरेको छ । खेलकुद कोष रित्तिएपछि वैशाखदेखि नै सशस्त्र प्रहरीले सबै करार खेलाडी र

राजपामा चर्को विवाद

काठमाडौं २२ जेठ । नेतृत्वबीच आन्तरिक विवाद बढेपछि प्रधानमन्त्री चुनाव र दल दर्ताबारे राष्ट्रिय जनता पार्टी आइतबार कुनै निर्णयमा पुग्न सकेन । प्रधानमन्त्री चुनावमा कांग्रेस सभापति शेरबहादुर देउवालदाई समर्थन गर्ने राजपाको

उपत्यकामा बर्षकै सबैभन्दा गर्मी

काठमाडौं २२ जेठ । आइतबार काठमाडौंमा यस बर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ । उपत्यकाको शनिबारको तापक्रम २९ डिग्री सेल्सियस रहेकोमा आइतबारको तापक्रम

सरकारी नम्बर व्यक्तिका नाममा

काठमाडौं २२ जेठ । सरकारी कार्यालयका टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता भएका छन् ।आजको गोरखापत्रमा खबर छ । विश्वास नलाग्न सक्ला तर राष्ट्रपतिको कार्यालयदेखि मन्त्रालय र विभागका फोन नम्बर अरू

कहाँ हराए पराजुली विरुद्ध रिट दायर गर्ने वकिल ?

काठमाडौं २२ जेठ । सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश नबनाउन माग गर्दै रिट दायर गर्ने अधिवक्ता विकास गिरी चार दिनदेखि सर्वोच्चको सम्पर्कबाहिर रहेका छन् । गिरीले गत बुधबार न्यायाधीश

देउवालाई राजपा, फोरम र राप्रपाको समर्थन

काठमाडौं २२ जेठ । आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपालले प्रधानमन्त्रीका उम्मेदवार रहनुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन्

यो देशमा राम्रो काम गरेको कसैले नसहँदो रहेछ – प्रधानन्यायाधीश सुशीला कार्की

काठमाडौं २२ जेठ ।प्रधानन्यायाधीश सुशीला कार्कीले यो देशमा राम्रो काम गरेको कसैले नसहँदो रहेछ भन्नुभयो । आजको नेपाल समाचारपत्रमा खबर छ । सुदूरपश्चिमको पर्यटकीय क्षेत्र खप्तड भ्रमणका क्रममा आइतबार कार्कीले दिपायल