Logo
पत्रपत्रिका बाट

निर्वाचन घोषणापत्रको तयारीमा राजपा

काठमाडौं १९ जेठ । राष्ट्रिय जनता पार्टी (राजपा) दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारीमा जुटेको छ ।राजपाले सरकारबाट न्यूनतम चासो सम्बोधन भए चुनाव

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डलाई सांसदहरूका प्रश्न, प्रचण्डको जवाफ

काठमाडौं १८ जेठ । माओवादी केन्द्रको संसदीय दलले अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको समीक्षा गरेको छ । सरकारमा सफल भएको र सरकारले गरेका कामबारे जनस्तरमा प्रस्ट पार्न नसक्दा निर्वाचनमा अनपेक्षित परिणाम आएको

महिला प्रहरीलाई जिस्क्याएपछि…

काठमाडौं १८ जेठ । सिरहाबाट छनोट भई सप्तरीमा खटिएका म्यादी प्रहरीले बुधबार इलाका प्रहरी कार्यालय लहानअगाडि प्रदर्शन गरेका छन् । आफूहरुलाई काममा खटिंदा खाना र बस्न नदिएको भन्दै उनीहरुले प्रदर्शन गरेका

अब गाई पनि चीनबाट ल्याउने

काठमाडौं १८ जेठ । दूधमा आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले उत्पादन बढाउन नसकेपछि विदेशबाट उन्नत नश्लका गाई ल्याउन पहल सुरु गरेको छ । भारतबाट उन्नत जातका गाई ल्याउने प्रयास असफल भएपछि

विद्यासुन्दरले भने – ‘सूर्य देखिँदा फोहोर देखिन्न’

काठमाडौं १८ जेठ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कामपा नगर कार्यपालिकाको पहिलो बैठकको निर्णय सार्वजनिक गर्दै भने, आजैबाट कामको सुरुवात गर्ने छौं । ११ बुँदे निर्णण् सार्वजनिक गर्दै उनले

हतारको निर्णयले ६ अर्बको भार

काठमाडौं १८ जेठ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि हतारमा म्यादी प्रहरी भर्ना गर्दा राज्य कोषको करिब ६ अर्ब रुपैयाँ खर्च भएको छ । सुरक्षा योजना अनुसार दुई चरणमा निर्वाचन गर्द

बहसमा नआउने र हितविपरीत काम गर्ने वकिलमाथि कारबाही

काठमाडौं १८ जेठ । कानुन व्यवसायीले कुनै मुद्दामा बहसका लागि वकालतनामा दिएर इजलासमा अनुपस्थित भए कारबाही हुने गरी सर्वोच्च अदालतले कानुनको मस्यौदा तर्जुमा गरेको छ । वकिलले कसैको हितविपरीत काम

पराजुलीलाई प्रधानन्यायाधीश हुनबाट रोक्न सर्वोच्च अदालतमा रिट

काठमाडौं १८ जेठ । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश हुनबाट रोक्न माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । रिटमा बिहीबारै सुनुवाइका लागि पेसीसमेत तोकिएको

राष्ट्रपतिको सुझाव : ‘निर्वाचनअघि प्रधानमन्त्री नफेरौं’

काठमाडौं १८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको बीचमा प्रधानमन्त्री फर्ने कार्य नगर्न संसद्मा प्रतिनिधित्वि गर्ने दलहरूलाई सुझाव दिनुभएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । उहाँले भन्नुभयो, ‘स्थानीय

विदेशी जेलमा ३१८ नेपाली

काठमाडौं १८ जेठ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जघन्य अपराधमा भारतबाहेक विदेशमा जेल सजाय पाएका नेपालीको संख्या ३ सय १८ जना रहेको प्रतिवेदन तयार गरेको छ । जसमा १७ जनाले

संसदीय समितिहरूको मिलेमतोमा अन्नत: एनसेललाई फोरजी

काठमाडौं १८ जेठ । पुँजीगत लाभकर नतिरी फोरजी अनुमति नदिनु भन्ने संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिए पनि त्यसको भाषागत कमजोरीका कारण एनसेलले सेवा सञ्चालन गर्न पाउने भएको छ ।

नेपालमा चीनले पनि पायो ठूलो जिम्मेवारी

काठमाडौं १७ जेठ । पाल सरकारले हालसम्म एकलौटी र स्वतन्त्र रूपमा भारतीय दूतावासलाई दिँदै आएको सीमावर्ती क्षेत्रका विकास निर्माणका परियोजना कार्यान्वयन गर्ने अधिकार अब चीन सरकारलाई समेत दिने निर्णय गरेको

Screenshot