Logo
पत्रपत्रिका बाट

दाहाल राखिराख्ने ओलीको ‘अन्तर्य’

काठमाडौं १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालका दस महिने सत्ता अवधिभरि असहयोग गरेको प्रतिपक्षी एमाले घुमाउरो ढंगले किन अन्तिम घडीमा उनलाई राखिराख्ने रणनीतिमा पुग्यो ?

विस्तृत पढ्नुहोस
राप्रपाका नेताले गरे पार्टी परित्याग

काठमाडौं १० जेठ । स्थानीय तह दोस्रो निर्वाचनको संघारमा झापाको दमक नगरमा लामो समयदेखि पार्टी राजनीति र सामाजिक क्षेत्रमा स्थापित राप्रपाका नेता चन्द्रबहादुर थापाले पार्टी परित्यागको घोषणा गरेका छन् ।

विवादास्पद चिनीयाँ कम्पनीलाई सरकारको उपहार : बिनाप्रतिस्पर्धा बूढीगण्डकी

काठमाडौं १० जेठ । विघटनको संघारमा पुगेको सरकारले जलाशययुक्त बूढीगण्डकी (१२ सय मेगावाट) जलविद्युत् आयोजना चीनको एक विवादास्पद कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर गु्रप कम्पनी लिमिटेड (सीजीजीसी) लाई बिनाप्रतिस्पर्धा

एमालेले संसद्अ वरोध गर्नुका चार कारण यस्ता छन्

काठमाडौं १० जेठ । स्थानीय तह थप्ने निर्णय फिर्ता नगरे संसद् अवरुद्ध गर्ने र प्रधानमन्त्रीलाई सम्बोधन गर्न नदिने एमालेको चेतावनीपछि संसद् नै चलेन । आजको नयाँ पत्रिकामा यो खबर छ

डा. केसीले दिए सरकारलाई तीन दिन

काठमाडौं १० जेठ । सरकारले आफुसंग सहमतिको पालना नगरेको भन्दै जेठ १० गतेबाट ११ औँ सत्याग्रह थाल्ने घोषणा गरेका डा। गोविन्द केसीले सरकारलाई थप तिन दिनको समय दिएकाछन् । आफुसंग

बहिनीले हराईन चुनावमा दिदीलाई !

काठमाडौं १० जेठ । भनिन्छ सन्तान थरीथरीका । त्यस्तै भएको छ, शुलिकोट गाउँपालिकाम । शुलिकोट गाउँपालिका वडा नम्बर ३ मा दाजुभाईका छोरीहरु दिदी कृष्णकुमारी गुरुङ र बहिनी सनमाया गुरुङ एउटै पदमा

देउवाका विषयमा पौडेल समुहको निस्कर्ष यस्तो किन ?

काठमाडौं ९ जेठ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवाको गलत कार्यशैली र व्यक्तिगत स्वार्थ कै कारण पार्टी दोस्रो स्थानमा पुगेको निष्कर्ष निकालेको छ । पौडेल

यस्ता छन् थपिएका २२ स्थानीय तह

काठमाडौं ९ जेठ । सरकारले विराटनगर र वीरगन्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउने र तराईका १२ जिल्लामा २२ स्थानीय तह थप्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बेलुका ८ बजेदेखि दुई घन्टासम्म बसेको

प्रचण्ड विवादमा तानिनुको कारण

काठमाडौं ९ जेठ । गत १९ साउनमा प्रधानमन्त्री भएपछि प्रचण्डले सुरुमै भारत र चीनसँग सन्तुलित सम्बन्धमा जोड दिँदै विशेष दूत खटाउने निर्णय गरे । जसअनुसार प्रधानमन्त्रीका विशेष दूतका रूपमा उपप्रधानमन्त्री

माओवादी हेर्डक्वार्टरबाट प्रधानमन्त्रीको राजीनामा अनुमोदन

काठमाडौं ९ जेठ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको सोमबार बसेको बैठकले प्रधानमन्त्रीको राजीनामाको विषय अनुमोदन गरेको छ । बैठकमा प्रचण्डले कांग्रेससँग भएकमो भद्र सहमतिमा इमान्दारिता देखाउनुपर्ने बताएका थिए ।

निर्वाचन बदरको माग

काठमाडौं ९ जेठ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मतगणनामा निर्वाचन अधिकृतको गठजोडमा धाँधली भएको दबीसहित सोमबार उच्च अदालत पाटनमा उजुरी दर्ता भएको छ । काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा

ओलीले भने-कांग्रेसले सय तह जित्नु अचम्म !

काठमाडौं ९ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा कांग्रेसले एकसय तह जित्नु अचम्म भएकोबताएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । एमालेको तर्फबाट निर्वाचित