काठमाडौं ९ जेठ । बुधबार दिउँसो १ बजे करिव ४५ परिवारको बसोबास रहेको सुर्मा गाउँपालिकाको थुकुन्डा गाउँका प्रयाः सबै घरका ढोकामा ताला भुन्डिएको थिए ।
काठमाडौं ९ जेठ । मधेसी मोर्चामा आबद्ध दलहरूले थप कुनै माग नराखे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिने तयारी गरेका छन् । मंगलबार संसद्मा विशेष सम्बोधन गर्दै प्रधानमन्त्रीले सत्तासाझेदार
काठमाडौं ९ जेठ । संघीयतामा प्रवेश गरेसँगै केन्द्रमा रहेका मन्त्रालय घटाउने तयारी गरिएको भए पनि आगामी आर्थिक वर्ष ०७४÷७५ को बजेटमा पुरानै संचरनाअनुसार कार्यक्रम र रकम विभाजन हुने भएको छ
काठमाडौं ९ जेठ । – प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रम पेस गुर्न अघि नै राजनीनाम दिनेया नदिने भन्ने बारेमा निर्णय लिन सकेका छैनन् । यस उनल् सोमबारै राजीनामा
काठमाडौं ८ जेठ । दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनको तयारीमा दलहरु जुटेका छन् । उम्मेदवार तय गर्नेदेखि रणनीति बनाउनेसम्मको चटारोले दलहरुलाई छोपेको छ । दोस्रो चरणमा हुने ४६१ स्थानीय
पहिलो चरणमा ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा भएको निर्वाचनमा माओवादीले १४, कांग्रेसले तीन र एमालेले दुई जिल्लामा एउटै तहमा पनि जित्न सकेनन् । काठमाडौं, भरतपुर, पोखरा–लेखनाथ, ललितपुर महानगर,
काठमाडौं ८ जेठ । मधेसकेन्द्रित दलहरूलाई दोस्रो चरण निर्वाचनमा सहभागी गराउन सरकारले स्थानीय तहवृद्धिको प्रस्ताव ल्याए पनि राष्ट्रिय जनता पार्टी नेपालसहितका मधेसी शक्तिले अस्वीकार गरेका छन् ।आइतबार राति स्थानीय तह
काठमाडौं ८ जेठ । नेपाल आयल निगमले कर्मचारीलाई बानेसर बाँड्न वा दुई अर्व रुपैया विनियोजन गरेको छ । निरन्तर घाटामा रहेको निगमले विभिन्न बैंक तथा वित्तिय संस्था तथा सरकारसंगको ३६ अव
आगामी आर्थिक वर्षको बजेटको आकार १२ खर्बभन्दा माथि पुग्ने भएको छ । सीमाभन्दा बढी हुने गरी आएका माग सम्बोधन गर्नुका साथै ठूलो रकम स्थानीय तहलाई दिनुपर्ने भएपछि बजेटको सीमा संशोधन
पोखरा ८ जेठ । कांग्रेस, माओवादी, राप्रपा, संघीय समाजवादी, नयाँ शक्तिलगायतका दलले पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना बहिस्कार गरेका छन् । निर्वाचन अधिकृतले भने बहिस्कारका बाबजुद मतगणना सुरु हुने जनाएका छन् ।
काठमाडौं ८ जेठ । कोन्ज्योसोम गाउँपालिकाका नवनिर्वाचित प्रमुखले शपथग्रहणसंगै सरकारी कर्मचारीलाई कार्यालयमा नियमित उपस्थित गराउने निर्णय गरेका छन् । जिल्लाको दक्षिणी भेकको यो दुर्गम पहाडी गाउँका बासिन्दालाई सेवा दिने उदेश्यले
काठमाडौं ८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र माओवादी केन्द्रबीचको भद्र सहमतिअनुसार प्रधानमन्त्रीको पदबाट राजीनामा गर्नुहुने भएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । सोमबारदेखि सुरु हुने बजेट