Logo
पत्रपत्रिका बाट

खुशी र शान्तिका लागि नेपाल आइरहने व्यक्ति कोरियामा राष्ट्रपति निर्वाचित

काठमाडौं २८ बैशाख । दक्षिण कोरियाका नवनिर्वाचित १९ औं राष्ट्रपति मुन जेए–इन ‘खुशी’ र ‘शान्ति’को खोजीमा नेपाल आइरहने ब्यक्ति हुन् । बुद्धको जन्मस्थलले भन्दा पनि

विस्तृत पढ्नुहोस
घ्याल्चोकमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप, प्रहरीद्वारा दुई राउण्ड हवाई फायर

काठमाडौं २८ बैशाख । कांग्रेस र माओवादी कार्यकर्ता बिच बुधबार साँझ गण्डकी गाउँपालिका–८ घ्याल्चोकमा भएको झडपमा प्रहरीलाई दुई राउण्ड हवाई फायर गरेको छ । माओवादी कार्यकर्ताले आफ्नो कार्यकर्तालाई आक्रमण गरेको

पहिलो मेयरका ती दिन…

काठमाडौं २७ बेशाख । यो नगरको निर्वाचन भए पनि संसद्कै जत्तिको महत्त्वपूर्ण छ । यो सुरुको पाठशालाबाट सिकेर हामीले माथिल्लो तहको शासन सञ्चालन गर्नुपर्छ । यसका लागि तपाईंले सक्षम उम्मेदवार

पम्प र ग्यासमा निगम-आईओसीबीच यस्तो साझेदारी

काठमाडौं २७ बैशाख । नेपाल आयल निगमले ईन्डियन आयल कार्पोरेसन (आईओसी)संग मिलेर नमुना पेट्रोल ग्यास भण्डारण स्थाल बनाउन सैद्धान्तिक सहमति जनाएको छ । यो खबर आजको नागरिक दैनिकमा छ ।

यसरी हुँदै छ महानगरमा मेयरको प्रचार : दलहरुको फरक-फरक शैली

काठमाडौं २७ बैशाख । महानगरपालिकाका प्रमुख दलका मेयरका उम्मेदवारले चुनावी परिणाम आफ्नो पक्षमा पार्न प्रचारप्रसारका सबै शैली अपनाएका छन् । योसँगै उनीहरूको व्यस्तता पनि बढेको छ । आजको नयाँ पत्रिकामा खबर छ । काठमाडौं

चुनाव प्रचार गर्दागर्दै दुई उम्मेदवारको मृत्यु

काठमाडौं २७ बैशाख । चितवनमा स्थानीय निकायको चुनावका उम्मेदवारको मृत्यु भएको छ । कालिका नगरपालिका ११ मा खुल्ला तर्फको सदस्य पदका उम्मेदवार सिफल चेपाङको मृत्यु भएको हो । सोमबार राति

चुनाव नजिकिदै गर्दा मदिराको खपत ह्वातै बढ्यो

काठमाडौं २७ बैशाख । दिनभरी भोट माग्न ब्यस्त हुने उम्मेदवारसंगै अकिांश दलका कार्यकर्ता साझ परेपछि सहरका ससाना भटि छिर्छन् । अलिक पैसा हुने र उपल्ला तहका कार्यकर्ता भने गतिला र

ज्यानमा गोली, मनमा चुनाव

काठमाडौं २७ बैशाख । रोल्पा थवाङका ३२ बर्षिय पर्णबहादुर बुढामगरको ९६ विघामा किराना पसल छ । पुर्वमाओवादी लडाकु पुर्णबहादुरको पार्टीका नाम सिस्ने हिमाल हो । माओवादीको विधार्थी संगठनमा काम गर्दागर्दै

अदालतबाट दोषी ठहर भई फरार रहेकाहरू पनि म्यादी प्रहरीमा

काठमाडौं २७ बैशाख । अदालतबाट दोषी ठहर भई फरार रहेकाहरू पनि म्यादी प्रहरीमा भर्ना भएको खुलेको छ। यस्तै एक व्यक्तिलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ। मध्यपश्चिम क्षेत्रिय प्रहरी कार्यालयका अनुसार

चुनावी तालमेलमा झमेला

काठमाडौं २७ बैशाख । राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य लक्ष्मी बाँस्कोटा बागलुङ नगरपालिका–३ की वडा अध्यक्ष उम्मेदवार हुन्। राष्ट्रिय जनमोर्चाको आधिकारिक चुनाव चिह्न ‘गिलास’ हो। तर, उनी एमालेको चुनाव चिह्न ‘सूर्य’

मतगणना दुई चरणमै

काठमाडौं २७ बैशाख । महिना दिन अन्तरमा दुई चरणमा स्थानीय तहको निर्वाचन हुने भएपछि पहिलो चरणको परिणामले दोस्रोलाई प्रभावित बनाउने आशंकाले मतगणनाबारे दलहरूमा अन्योल देखा परेको छ । प्रमुख राजनीतिक दलहरू

संविधान संशोधनमा एमाले लचिलो !

काठमाडौं २७ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बिहान बोलाएको बैठकमा प्रमुख प्रतिपक्ष एमालेले संसद्मा विचाराधीन संविधान संशोधन विधेयकप्रति लचिलो बन्ने संकेत दिएको छ । संसद्मा दर्ता गराएको दोस्रो संविधान