Logo
पत्रपत्रिका बाट

मोर्चा चुनावमा आएमा कांग्रेसले आफ्नो अडान त्याग्ने

काठमाडौं २४ चैत । प्रमुख सत्ता साझेदार कांग्रेसले मधेसी मोर्चा चुनावमा आउने सुनिश्चित भए एकै चरणमा चुनाव हुनुपर्ने आफ्नो पूर्ववत अडानमा केही लचिलो हुने भएको

विस्तृत पढ्नुहोस
मधेसी मोर्चालाई फकाउन प्रधानमन्त्रीको नयाँ प्रस्ताव

काठमाडौं २४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय चुनाव बहिष्कार घोषणा गरेको मधेसी मोर्चालाई सहमतिमा ल्याउन अर्को प्रस्ताव राखेका छन् । प्रधानमन्त्री दाहालले बुधबार मधेसी मोर्चाका दोस्रो तहका नेताहरूसँगको छलफलमा

निर्वाचनमा खटिने सुरक्षाकर्मीको दैनिक भत्ता र खाजा खर्च ३ सय

काठमाडौं २४ चैत । गृहमन्त्रालयले स्थानीय तह निर्वाचनमा खटिने सुरक्षाकर्मीलाई विशेष भत्ता र खाजा खर्चबापत दैनिक ३ सय रुपैयाँ उपलब्ध गराउन प्रस्ताव गरेको खबर आजको कारोबारमा छ । बैशाख ३१

‘अब मरे पनि नेपालमै मर्छु’

काठमाडौं २४ चैत । विमानस्थल पुग्दा उनका मुहारमा बेग्लै चमक थियो। १९ वर्षसम्म मलेसिया बसेका रूपन्देही, रुद्रपुरका मानबहादुर विक सोमबार नेपाल फर्कंदै थिए। मलेसिया आएपछि घरपरिवारबाट सम्पर्कविहीन बनेका उनी विरामी

११ जिल्लाको चुनाव दोस्रो चरणमा गर्न प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौं २३ चैत । स्थानीय चुनावअघि मधेसवादी दलहरुसँग प्याकेजमा सहमति सम्भावना टर्दै गएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश नम्बर २ र ५ मा चुनाव स्थगित गर्ने मनस्थिति बनाएका छन् ।

यस वर्ष भारतबाट १५ अर्बको बिजुली आयात

काठमाडौं २३ चैत । विद्युत प्राधिकरणले मुलुकमा लोडसेडिङमुक्त गर्न यस आर्थिक वर्षमा भारतबाट करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् आयात हुने जनाएको छ । प्राधिकरणले चालू वर्षको ९ महिनामा ९

जग्गा बेचेर तलब दिने तयारीमा सरकारी संस्था

काठमाडौं २३ चैत । सरकारले नेपाल ट्रेडिङ लिमिटेडको जग्गा बिक्री गरि कर्मचारीलाई स्वैच्छिक अवकाश दिने तयारी गरेको खबर आजको कान्तिपुरमा छ । घाटा चुलिएपछि जग्गा बिक्री गरेर भएपनि कर्मचारीलाई अवकाश

१ रुपैयाँमा स्मार्टफोन पाइने

काठमाडौं २३ चैत । चिनीयाँ स्मार्टफोन निर्माता कम्पनी सियाओमीले केवल एक रुपैयाँमा स्मार्टफोन बिक्री गर्ने भएको खबर आजको कारोबारमा छ । सियाओमीले बुधबार ६ अप्रिलमा फ्यान फेस्टिभल आयोजना गर्दैछ ।

अन्तर्राष्ट्रिय प्रतिष्पर्धा गरिरहेका खेलाडीको गुनासो : ‘भत्ता थोरै हुँदा टिक्नै गाह्रो’

काठमाडौं २३ चैत ।  विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय टिमको तयारी सुरु गरेको छ । १२ औं दक्षिणएसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणका कारण

स्वास्थ्य मन्त्रालयले फेरि गर्यो अर्को बोल्ड निर्णय

काठमाडौं २३ चैत । परीक्षणका नाममा जथाभाबी रगत वा दिशापिसाब, खकार तथा शरीरका बिभिन्न भागको नमूना विदेश पठाउन नपाइने भएको छ। मनपरी रूपमा नमुना विदेश पठाउँदा व्यक्तिको जीनसँग सम्बन्धित अणुवंशिक

चुनाव विथोलिने सम्भावना !

काठमाडौं २३ चैत । चीन भ्रमणबाट फर्केपछि सुस्ताएका प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी दलहरूसँगको वार्ताका लागि कुनै तयारी गर्न सकेका छैनन् । चीनबाट फर्केपछि दलहरूबीच सहमति हुने बताएका प्रधानमन्त्री दाहालले अहिले

पशुपतिमा बाँदरआतंक रोक्न सर्वोच्चमा रिट

काठमाडौं २३ चैत । पशुपतिका बाँदरको आतंक रोक्न सर्वोच्च अदालतमा रिट परेको छ ।  ती दुवै धार्मिक क्षेत्रका बाँदरको आतंकबाट भक्तजन पीडित बनेको र विभिन्न रोग सर्ने जोखिम बढेको भन्दै

Screenshot