Logo
पत्रपत्रिका बाट

माथिल्लो कर्णाली विवाद : भारतीय कम्पनीलाई लगानी जुटाउने बाटो खुल्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख २५ । सर्वोच्च अदालतको संवैधानिक इजलासले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका विषयमा दायर भएको रिट खारेज हुने फैसला सुनाएको छ । कामु प्रधानन्यायाधीशसहित पाँच

विस्तृत पढ्नुहोस
पौने दुई खर्ब लगानी प्रतिबद्धता

काठमाडौं, वैशाख २४ ।  चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालका विभिन्न क्षेत्रका उद्योगधन्दामा एक खर्ब ८० अर्ब रूपैयाँ लगानीको प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार गत साउनदेखि चैत महिनासम्मको

योजना माग्न सिंहदरबारमा भिड

काठमाडौं, वैशाख २४ । गाउँगाउँमा सिंहदरबार भन्ने नारा व्यवहारमा उल्टो देखिएको छ। गाउँ गाउँमा सिंहदरबार चलाएका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्यहरू समेत अहिले योजना माग्न प्रमुख प्रशासकीय केन्द्र

मजदुरलाई ३ करोड बिगो

इटहरी, वैशाख २४ । इटहरी उपमहानगरपालिका–१९ ब्रम्हपुरस्थित फूलबारी टोलमा रहेको सानो घरबाहिर काम गरिरहेको अवस्थामा भेटिइन्, दिलकुमारी विश्वकर्मा । उनी घरीघरी टोलाउँछिन्, घरी भावुक बन्छिन् त घरी श्रीमानले न्याय पाउने

राजनीतिक ‘ओत’मा टोपबहादुर

काठमाडौं, वैशाख २४ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा जोडिएका नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीलाई अनुसन्धान अघि नै बचाउन राजनीतिक दौडधुप तीव्र बनेको छ । नक्कली

प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनु नपर्ने

काठमाडौं, वैशाख २४ । प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः विश्वासको मत लिन आवश्यक नभएको सत्तारुढ गठबन्धनले निष्कर्ष निकालेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बसेको सत्तारुढ

पर्यटक बढे, व्यावसायिक गतिविधि बढेन

काठमाडौं, वैशाख २४ ।  मुलुकमा आउने पर्यटक संख्यात्मक रूपमा वृद्धि भए पनि पर्यटकीय गतिविधि बढ्न नसक्दा पर्यटन व्यवसायी मर्कामा परेका छन्। कोभिडपछि देशमा भित्रिएका पर्यटकले सोचेअनुरूप खर्च नगर्दा व्यवसायीहरू मर्कामा

सुडानमा अलपत्र १८ जना नेपाल फर्किए, बाँकीको उद्धार हुँदै

काठमाडौं, वैशाख २४ । सुडानमा हालै विकसित परिस्थितिका कारण अलपत्र परेकामध्ये १८ जना नेपाली कामदार स्वदेश फर्किएका छन् । सुडानमा बाँकी रहेका ११ जना नेपालीको सकुशल उद्धार तथा घर फिर्तीका

रातो मच्छिन्द्रनाथको रथयात्रामा सुरक्षाकर्मी ‘हाई अलर्टमा’

ललितपुर, वैशाख २४ । बुंगद्यः अर्थात् ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथयात्रामा प्रहरी प्रशासनले उच्च सुरक्षा सतर्कता अपनाउँदै सुरक्षा प्रबन्ध गर्दै आएको छ । रातो मच्छिन्द्रनाथको रथयात्राका पछिल्ला वर्षहरूदेखि सुरक्षा व्यवस्थापनको

आठराई र ओयसिस पब्लिकेसनका ८ पुस्तक रद्ध

काठमाडौं, वैशाख २४ । पाठ्यक्रम विकास केन्द्रले आठराई र ओयसिस पब्लिकेसनका ८ वटा पुस्तक पठनपाठन र बिक्रीवितरणमा रोक लगाएको छ । शिक्षक, विद्यार्थी र अभिभावकलाई गुमराहमा राखी विद्यार्थीको भविष्यमा गम्भीर

मणिपुरमा जातीय हिंसा- नेपालीको अवस्थाबारे सरकारले देखाएन चासो

काठमाडौं, वैशाख २४ । भारतीय पूर्वी राज्य मणिपुरमा जातीय हिंसा भड्किएपछि अहिले त्यहाँको सुरक्षा अवस्था गम्भीर बन्दै गएको छ । विगत ५ दिनदेखि मणिपुरको विभिन्न क्षेत्रमा जातीय युद्ध भएपछि त्यहाँ

‘भ्रष्ट राजनीति’ संरक्षणमा ओलीको आड

काठमाडौं, वैशाख २४ । नेपालमा भए गरेका सबै तहका भ्रष्टाचार काण्डमा राजनीतिक संरक्षण हुने गरेको छ । सत्ताबाहिर रहँदा भ्रष्टाचारका बारेमा नेताहरूले दिएका अभिव्यक्ति जति कर्णप्रिय हुन्छन् सत्तामा पुगेसँगै उनीहरूनै