Logo
पत्रपत्रिका बाट

लाइसेन्स छपाइमा पुनः ढिला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख २३। छाप्न बाँकी रहेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को सङ्ख्या वृद्धि भइरहेको छ। एक वर्षअघि करिब तीन लाखमा झारिएको छाप्न बाँकी सङ्ख्या हाल आठ लाख

विस्तृत पढ्नुहोस
मिटर ब्याँज पीडितहरु एक महिना देखि धर्नामा

काठमाडौं, वैशाख २३ । मिटर ब्याँज पीडित एक महिना देखि धर्नामा बसेका छन् । गत चैत २९ देखि काठमाडौं रत्नपार्कस्थित खुल्ला स्थानमा धर्नामा बसेका मिटरब्याज पीडितलाई भने सरकारले अझै सम्बोधन

नक्कली भुटानी शरणार्थी प्रकरण: ‘दोषीलाई जोगाउन राजनीतिक दल अग्रसर हुन नहुने’

काठमाडौं, वैशाख २३ । नेपाली कांग्रेसले गैरकानुनी क्रियाकलाप गर्नेलाई राज्य संयन्त्रले कारबाही गर्नुपर्ने र दोषीलाई जोगाउन राजनीतिक दल अग्रसर हुन नहुने जनाएको छ। सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा शुक्रबार बसेको

हाजिरी गरेको एक घण्टामै सरुवा

काठमाडौं, वैशाख २३ । सर्लाहीको हरिपुर्बा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव हाजिरी गरेको एक घण्टामै सरुवा भएका छन्। यादवले यही वैशाख १७ गते बिहान हरिपुर्बा नगरपालिकामा गई हाजिरी गरेका

डुङ्गा नचल्दा समस्या

बैतडी, वैशाख २३ । महाकाली नदी तर्ने डुङ्गा भारतीय सुरक्षाकर्मीले बिनाकारण बन्द गरेपछि सीमा क्षेत्रमा आर्थिक तथा सामाजिक कार्यमा समस्या परेको छ । नेपाल र भारतको सीमा छुट्याउने महाकाली नदीको

मुद्दा दायरको हदम्याद हटाउन प्रस्ताव

काठमाडौँ, वैशाख २३ । सार्वजनिक पद धारणा गरेका व्यक्तिले अवकाश पाएपछि भ्रष्टाचार मुद्दा चलाउन नमिल्ने भ्रष्टाचार निवारण विधेयकको व्यवस्था हटाउन सांसदहरूले संशोधन दर्ता गरेका छन् । राष्ट्रिय सभाबाट पारित भई

‘रचनात्मक प्रतिपक्ष कस्तो हुन्छ अब देखाउँछौं’

काठमाडौं, वैशाख २३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी केन्द्रीय कार्यालय काठमाडौं, वसुन्धरामा शुक्रबार बसेको केन्द्रीय समिति र

आन्दोलित कर्मचारी नै विभाजित

काठमाडौं, वैशाख २२ ।  सरकारले ल्याउन लागेको संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री भएन भन्दै आन्दोलनमा उत्रेका निजामती कर्मचारीहरू नै आन्दोलनको विषयमा विभाजित भएका छन्। कर्मचारीले शुक्रबारदेखि आन्दोलनको कार्यक्रम घोषणा गरेका

सामाजिक विषयको पढाइ नेपाली र अंग्रेजी दुवै भाषामा

काठमाडौं, वैशाख २२ । पाठ्यक्रम तथा मूल्यांकन परिषदले विद्यालय तहको सामाजिक अध्ययन विषय नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन गर्न पाइने निर्णय गरेको छ। परिषद्का अध्यक्ष एवं शिक्षा, विज्ञान तथा

भ्रातृ संगठनलाई पूर्णता दिँदै कांग्रेस

काठामाडौं, वैशाख २२ । नेपाली कांग्रेसका पदाधिकारीहरू पार्टी केन्द्रीय समिति र भ्रातृ संगठनका केन्द्रीय समितिलाई पूर्णता दिने गृहकार्यमा जुटेका छन्। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि गत मंसिरमा भएको निर्वाचन समीक्षा

नक्कली भुटानी शरणार्थी प्रकरण: आरोपी जोगाउन लबिङ

काठमाडौं, वैशाख २२ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरिरहेको गिरोहमा संलग्न भएको आरोपमा पक्राउ परेका ‘भिआइपी’ लाई जोगाउन राजनीतिक दलका शीर्ष नेताबीच मोलमोलाइ सुरू भएको

पृथ्वी राजमार्गका पुल जोखिममा

काठमाडौं, वैशाख २२ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केस्थित गणेशखोला पुलको मुख (सडक र पुल जोडिएको ठाउँ)मा सोमबार जमिन भासियो। भासिएको ठाउँमा ग्याबिन जाली लगाएर १८ घण्टापछि मङ्गलबार दिउँसोदेखि एकतर्फी रूपमा