Logo
पत्रपत्रिका बाट

काली मार्सी फलाउने छुमचौर पर्यटकीय गन्तव्य

जुम्ला, फागुन ९ । नेपाल सरकारको २ सय पर्यटन गन्तव्यको सूचीमध्येमा विश्वको सबैभन्दा उच्च स्थानमा धान फल्ने छुमचौर जिउलो पनि परेको छ। संस्कृति, पर्यटन तथा

विस्तृत पढ्नुहोस
सात वर्षपछि नेपालमा देखियो कङकङ चिल

काठमाडौं, फागुन ९ । कङकङ चिल सात वर्षपछि नेपाल आएको छ । सन् २०१३ मा देखिएको यो चिल सात वर्षपछि नेपालमा देखिएको हो । पृथ्वीको उत्तरी भूभाग चीनलगायतका देशमा रमाउने

स्कुले विद्यार्थीका लागि ‘मेनु’ तयार

काठमाडौं, फागुन ९ । सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजा अनिवार्य रूपमा पकाएरै खुवाउनुपर्ने भएको छ । स्थानीय उत्पादनको अधिकतम प्रयोग गरी विद्यालयमा ताजा खाजा तयार पारेर विद्यार्थीलाई खुवाउनुपर्ने मापदण्ड सरकारले

साढे बीस अर्ब बराबरको धितोपत्र निष्कासनको अनुमति

काठमाडौं, फागुन ९ । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७७/७८ को छ महिनामा २० अर्ब ५६ करोड बराबरको धितोपत्र निष्कासन गर्न अनुमति दिएको छ । सो अवधिमा बोर्डले १० अर्ब

पशुपतिनाथ मन्दिरमा जलहरी जडान सात दिनभित्रै

काठमाडौं, फागुन ९ । पशुपतिनाथ ज्योतिर्लिङ्गमुनिको जलहरीलाई सुनले मोर्ने गरी १०८ किलो सुनको जलहरी बनिरहेको छ । पाटनका कालिगढले एक सातादेखि जलहरी बनाइरहेका छन् । जलहरी बनाउने कार्य मन्दिर परिसरमा

सुरुङ र पुलको बोलपत्र आह्वान

काठमाडौं, फागुन ९ । काठमाडौँ–तराई द्रुत मार्गको सुरुङ मार्ग र हाइब्रिज (मोटरेबल पुल)निर्माणका लागि प्रक्रिया सुरु भएको छ । द्रुत मार्गको ‘माइलस्टोन’का रूपमा लिइएको सुरुङ मार्ग तथा हाइब्रिज (मोटरेबल पुल)

पुनःस्थापना होइन, निर्वाचन हो समाधान

काठमाडौं, फागुन ९ । प्रतिनिधिसभा विघटनविरुद्ध पक्ष–विपक्षको बहस र एमिकस क्युरीको राय फागुन ७ मा सकिएपछि अब सर्वोच्च अदालतले सम्भवतः एक साताभित्र फैसला दिनेछ । प्रतिनिधिसभाको निर्वाचन वा प्रतिनिधिसभाको पुनःस्थापना

कर्णाली करिडोरको काम धमाधम टाढा रहेन सिमकोट

सुर्खेत, फागुन ९ । कर्णाली प्रदेशको विकासको मेरुदण्ड मानिएको कर्णाली करिडोरको काम यतिबेला धमाधम भइरहेको छ । राष्ट्रिय राजमार्गले नछोएको हुम्लाका सदरमुकाम सुन्दर सिमकोट अब चाँडै सडक सञ्जालसित जोडिने छ

भटमास तेलले बढायो निर्यात

काठमाडौं, फागुन ९। भटमासको तेलको निर्यातले समग्र निर्यात व्यापारमा सुधार ल्याएको छ । कोरोना महामारीका कारण वैदेशिक व्यापार प्रभावित भए पनि भटमासको तेलको निर्यात भने करीब २२९ प्रतिशतले बढेको छ

नाका नखुल्दा सीमाक्षेत्रका व्यवसाय संकटमा

झापा, फागुन ९ । नाका बन्द हुँदा झापाका सीमावर्ती क्षेत्रका ठूला बजार र होटेल व्यवसाय संकटमा परेका छन् । जिल्लाका काँकडभिट्टा, धुलाबारी, भद्रपुर, गौरीगञ्जलगायत सीमावर्ती बजार खुले पनि नाका बन्द

प्रदेश गौरवको परियोजनालाई नै रकम अभाव

विराटनगर, फागुन ९ । विराटनगर महानगरपालिकाको वडा नम्बर १ मा पर्ने घिनाघाटदेखि २२ किलोमिटर उत्तर पूर्वपश्चिम राजमार्गमा पर्ने विराटचोक जोड्ने प्रदेश १ कै गौरवको योजना रकम अभावमा निर्माण प्रभावित भएको

मौज्दात सकिने डरले खुद्रा चिनी बेच्दै साल्ट ट्रेडिङ

काठमाडौं, फागुन ९ । मौज्दात सकिने डरले साल्ट ट्रेडिङ कर्पोरेशनले खुद्रा रूपमा किन्नेलाई मात्रै चिनी बेचिरहेको छ । साल्ट ट्रेडिङसँग भएको चिनीको सबै मौज्दात रित्तिने क्रममा रहेको र थप चिनी

Screenshot