Logo
पत्रपत्रिका बाट

माथिल्लो तामाकोशीको शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण

काठमाडौं, फागुन १० ।जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ। पछिल्ला दिनमा लगातार नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से

विस्तृत पढ्नुहोस
एक स्थानीय तहबाट अर्कोमा सरूवा गर्न व्यावहारिक कठिनाइ

काठमाडौं, फागुन १० । स्थानीय तह तथा प्रदेशमा समायोजन गरिएका कर्मचारीलाई सरकारले उपलब्ध गराएको सरूवा सुविधा लागु गर्न व्यवहारिक कठिनाइ उत्पन्न भएको छ।करिब ६ महिनाअघि मन्त्रिपरिषद्ले स्थानीय तह तथा प्रदेशमा

धमाधम चुनावलक्षित शिलान्यास

काठमाडौं, फागुन १० । प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओली सोही चुनावलाई लक्ष्य गरेर दैनिक रूपमा विकास आयोजनाको उद्घाटन र शिलान्यास गर्दै हिँडेका छन्। प्रधानमन्त्री ओलीले

चिकित्सक लिएर गाउँमा सेना

जुम्ला, फागुन १० । कोभिड–१९ का कारण अस्पतालमा पुग्न नसकेका स्थानीयको स्वस्थ्यपरीक्षण तथा उपचारका लागि विशेषज्ञ चिकित्सक लिएर नेपाली सेना गाउँमा पुगेको छ । स्त्री रोग विशेषज्ञ तर जनरल मेडिसिनका

स्थानीय सरकारलाई स्वच्छ खानेपानीको योजना बनाउन प्रेरित गरिँदै

काठमाडौंं, फागुन १० । सात सय ५३ वटै स्थानीय सरकारलाई नागरिकलाई पर्याप्त र गुणस्तरीय पानी उपलब्ध गराउन योजना बनाउन प्रेरित गर्न थालिएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागका विज्ञ डा

राष्ट्रिय परिचयपत्रका लागि नागरिकता बनाउनेको भीड

डडेल्धुरा, फागुन १० । पछिल्ला दिनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा नागरिकता बनाउनेको भीड बढेको छ । राष्ट्रिय परिचयपत्र बनाउन नेपाली नागरिकता अनिवार्य चाहिने भएकाले नेपाली नागरिकताको प्रमाणपत्र लिनेहरुको भीड बढेको

खानतलासीका नाममा प्रहरी आतंक

हेटौडा, फागुन १० । मकवानपुरको विकट क्षेत्रमा अवैध गाँजा बरामदका लागि दलबलसहित पुगेको प्रहरी टोलीले नै गाउँमा आतंक मच्चाएको आरोप लागेको छ ।गाँजाको उर्वर भुमि मानिएको क्षेत्रमा प्रहरीले दिनहुँजसो गाँजा

निर्वाचनसम्बन्धी सबै तयारी तीव्र

काठमाडौं, फागुन १० । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी वैशाखमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी आन्तरिक र बाह्य सबै तयारी तीव्र रूपमा अगाडि बढाइरहेको बताएका छन् । निर्वाचनको तयारीबारे कुरा

माटोका लागि डिजिटल म्यापिङ तयार

काठमाडौं, फागुन १० । कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले देशैभरिको माटोलाई विद्युतीय नक्साङ्कन (डिजिटल म्यापिङ) गर्ने काम सकाएको छ । अब जुनसुकै कुनाको माटोबाट जानकारी लिन कम्युटरमा एक क्लिक गरे

फाइभजीको सम्भाव्यता अध्ययन गर्दै सरकार

काठमाडौं, फागुन १० । सरकारले देशका चार सहरमा फाइभजी सञ्चालनको व्यावसायिक सम्भाव्यताको अध्ययन गर्ने भएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तका अनुसार अति उच्च गतिको फाइभजीको व्यावहारिक

वातावरण संरक्षणप्रति सचेतना बढ्दो

काठमाडौं, फागुन १० । यतिबेला विकास उद्यमी तथा परियोजना सञ्चालकमा वातावरण संरक्षणको चेतना बढ्दै गएको छ । सरकारले हरेक विकासका आयोजना सञ्चालन गर्नुअघि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गर्नुपर्ने बाध्यकारी व्यवस्था

चिट्ठाको प्रलोभनमा लाखौँ स्वाहा

काठमाडौं, फागुन १० । राजधानीको एक अस्पतालमा कार्यरत स्टाफ नर्सलाई ह्वाट्सएपबाट ‘कौन बनेका करोडपति’ अफरअन्तर्गत झन्डै आधा करोड चिट्ठा परेको सूचना आउँछ । ती नर्स खुसीको ‘खबर’ भन्दै चिट्ठा परेको सूचना पाउँदा

Screenshot