Logo
पत्रपत्रिका बाट

पूर्वाधारमा पालिकाः लकडाउनमा ११ किलोमिटर पर्यटन पदमार्ग

पोखरा, माघ २१ । कोरोना भाइरस महामारीको त्रासले गत चैतदेखि मुलुकमा लकडाउन भयो । यसका कारण मानवीय आउजाउ मात्र रोकिएन । ठूला तथा साना विकास निर्माणका काम

विस्तृत पढ्नुहोस
प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि गर्ने कोसिस

काठमाडौं, माघ २१ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकार र प्रधानमन्त्रीतर्फको जबाफस्वरूप बहसमा मंगलबार पनि प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि गर्न कोसिस गरिएको छ। रिट निवेदकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको

दाहाल–नेपाल समूहद्वारा आधिकारिकता दाबी, अब के हुन्छ ?

काठमाडौं, माघ २१ । राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले आधिकारिकता दाबी गर्दै मंगलबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ। प्रतिनिधिसभा विघटनपछि नेकपाका केपी

रूपन्देहीको रूप फेर्दै १० आयोजना

काठमाडौं, माघ २१ । विकासको गति समयसँगै हुनुपर्ने हो। विकास र समय एकअर्कामा जोडिएका भए पनि नेपालमा समयसँगै विकास हुन सकेको छैन। तर समयसँगै विकासका कामहरू अघि बढ्ने प्रयत्न हुँदै

ओलीको निर्देशनमा जेलमै पुगेर मन्त्रीले भेटे विप्लवका नेता

काठमाडौं, माघ २१ । सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रमचन्द विप्लव नेतृत्वका नेतालाई खानेपानीमन्त्री मणि थापाले जेलमै पुगेर भेट गरेका छन् । मन्त्री थापाले नख्खु जेल पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई

संवैधानिक निकायमा गरिएको सिफारिस पुनः ब्युँताउने प्रयासमा प्रधानमन्त्री

काठमाडौं, माघ २१ । संवैधानिक निकायमा नियुक्तिका लागि गरिएको सिफारिसको सक्कल फाइल फिर्ता पठाइए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई ब्यँुताउने प्रयास गरिरहेका छन्। प्रधानमन्त्री ओलीद्वारा संवैधानिक निकायमा गरिएको सिफारिसलाई

प्रचण्ड–नेपाल समूहद्वारा आयोगमा आधिकारिकता दाबी पेस

काठमाडौं, माघ २१ । नेकपा प्रचण्ड–माधव पक्षले आफ्नो पक्षको नै आधिकारिकता रहेको निर्वाचन आयोगमा दाबी गरेको छ । सो पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आयोग आधिकारिकता

भूमिहीनका लागि जग्गा व्यवस्थापनको काम शुरू

सल्यान, माघ २१ । सल्यानमा भूमिहीन नागरिकका लागि जग्गा व्यवस्थापनको काम थालिएको छ । जिल्लाको कालिमाटी गाउँपालिकाले भूमिहीनका लागि जग्गा व्यवस्थापनको काम सम्पन्न गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको बताएको छ

७ मेवा बिजुली उत्पादन गर्दै सम्राट सिमेन्ट

काठमाडौं, माघ २१ । हाल दैनिक २ हजार मेट्रिक टन (मेटन) क्लिंकर उत्पादन गर्दै आएको सम्राट सिमेन्ट उद्योगबाट दैनिक ७ मेगावाट (मेवा) विद्युत् उत्पादन हुने भएको छ । मङ्सिर १५

आधार दर घट्दा सस्तो बन्दै कर्जाको ब्याजदर

काठमाडौं, माघ २१ । चालू आर्थिक वर्ष (आव) को शुरूदेखि नियन्त्रणमा आएको वाणिज्य बैंकहरूको आधार दर दोस्रो त्रैमासमा झन् घटेको छ । विशेष गरेर बैंकहरूले धमाधम निक्षेपको लागत घटाएपछि आधार

भीसीटीएस प्रभावकारीः राजस्व विभाग

काठमाडौं, माघ २१ । सरकारले लागू गरेको भेइकल एन्ड कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) कार्यान्वयन पक्ष प्रभावकारी बन्दै गएको छ ।राजस्व अनुसन्धान विभागका अनुसार भीसीटीएस प्रणाली कार्यान्वयनमा शुरूआती चरणमा केही अलमल

स्नातकको भर्नातिर विश्वविद्यालय

काठमाडौं, माघ २१ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेलगत्तै विभिन्न विश्वविद्यालयले स्नातक तहको भर्ना कार्यक्रम प्रारम्भ गर्न प्रतिस्पर्धा नै चलेको छ । सार्वजनिक नतिजाबाट झन्डै

Screenshot