Logo
पत्रपत्रिका बाट

चुनाव आउँदैछ, देशभक्तलाई जनादेश दिनुस्ः प्रधानमन्त्री

काठमाडौं, माघ २० । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (दाहाल–नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि दिएको ‘अब शाकाहारी आन्दोलनको काम छैन’ भन्ने अभिव्यतिप्रति लक्षित

विस्तृत पढ्नुहोस
भान्सामा नुन र आयोडिन प्रयोग बढी

काठमाडौं, माघ २० । नुन र आयोडिन शरीरका लागि अत्यावश्यक सूक्ष्म पोषक तत्व हुन्। यी तत्वबिना शरीरको सन्तुलनमा समस्या आउँछ। तर नेपालमा यी दुवै तत्वको प्रयोगमा असन्तुलन भइरहेको अध्ययन तथा

कोरोना खोप लाउन दुई दिन यात्राः खोप निःशुल्क, अन्य खर्च १० हजार

म्याग्दी, माघ २० । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाबाट पैदल तथा सवारीसाधनमा दुई दिनको यात्रा गरी स्थानीय महिला स्वयंसेविका विष्णुमाया छन्त्याल कोभिसिल्ड नामक खोप लाउन बेनी अस्पतालमा आइपुगिन् । जिल्लाको अति विकट

१२ को परिक्षामा ४७ जनाको ४ जिपिए

काठमाडौं, माघ २० । कक्षा १२ को परीक्षामा ४७ जना विद्यार्थीले जिपिए ४ ल्याएका छन्। गत वर्ष कक्षा ११ को नियमित परीक्षामा कुल तीन लाख १० हजार तीन सय १६

दाहालविरुद्धको रिटमाथि आज सुनुवाई हुँदै

काठमाडौं, माघ २० । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अदालतको अवहेलनामा सर्वोच्च अदालतमा सोमबार रिट दर्ता भएको छ। रिटमाथि मंगलबार (आज) सुनुवाइ हुँदैछ। अधिवक्ता समीर बलामीले दाहालले विराटनगरको आमसभामा

तीनकुने–कोटेश्वर–जडीबुटीः सुरुङमार्ग निर्माण गर्न अध्ययन

काठमाडौं, माघ २० गते । राजधानीको तीनकुनेदेखि जडीबुटीसम्म सुरुङमार्ग निर्माण गर्न अध्ययन थालिएको छ ।सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले राजधानीको सडक व्यवस्थापनको ठूलो समस्याका रूपमा रहेको तीनकुने, कोटेश्वर

‘प्रतिनिधि सभा विघटन संविधानसम्मत’

काठमाडौं, माघ २० । प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा सोमबारदेखि सरकारी वकिलले बहस प्रारम्भ गरेका छन् । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बहस प्रारम्भ गर्दै संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई विघटन सिफारिसको अधिकार रहेको जिकिर गरेका छन् ।

नेपालकै ठूलो क्षमताको ढल्केबर सबस्टेशन उद्घाटन

काठमाडौं, माघ २० । नेपालको सबैभन्दा ठूलो क्षमताको सबस्टेशन ढल्केबर जीआईएस (स्वचालित) सबस्टेशनको औपचारिक रूपमा उद्घाटन भएको छ । सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सबस्टेशनको उद्घाटन गरेका हुन् ।

नागढुंगा–मुग्लिन सडक स्तरोन्नति

काठमाडौं, माघ २० । पृथ्वी राजमार्गअन्तर्गतको नागढुंगा–मलेखु–मुग्लिन सडक खण्डको स्तरोन्नतिका लागि ४२ ओटा स्वदेशी तथा विदेशी कम्पनी प्रि–क्वालिफिकेशन (पीक्यू)मा छनोट भएका छन् । सडक विभागले डेढ महीनाअघि निकालेको ग्लोबल टेन्डर

तल्लो अरूण जलविद्युत् आयोजनाः  ७९ प्रतिशत विद्युत् भारतले लैजाने

काठमाडौं, माघ २० । ६७९ मेगावाटको तल्लो अरूण जलविद्युत् आयोजना निर्माण गर्न छनोट भएको भारतको एसजेभीएन लिमिटेडले उक्त प्रोजेक्टबाट उत्पादन हुने ७९ प्रतिशत विद्युत् भारतमै लैजाने भएको छ । कम्पनीले

दोस्रो त्रैमासमा बढ्यो १४ वाणिज्य बैंकको निष्क्रिय कर्जा

काठमाडौं, माघ २०। चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमाससम्ममा १ दर्जनभन्दा बढी वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा (एनपीएल) बढेको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तथ्यांकअनुसार १४

कोलकाता बन्दरगाहमा आरएफआईडी अनिवार्य

वीरगञ्ज, माघ २० । नेपालका लागि श्यामाप्रसाद मुखर्जी (कोलकाता) बन्दरगाहबाट सडकमार्ग हुँदै तेस्रो मुलुकबाट आउने कन्टेनर कार्गोमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन (आरएफआईडी) सिल अनिवार्य गरिएको छ । बन्दरगाहको सीमा शुल्क कार्यालयले

Screenshot