Logo
पत्रपत्रिका बाट

‘समृद्ध नेपाल–सुखी नेपाली’ बन्न २५ बर्ष लाग्ने

काठमाडौं, माघ २० । राष्ट्रिय योजना आयोगले नेपाललाई उच्च जीवनस्तर भएका सुखी नागरिक बसोबास गर्ने मुलुकका रूपमा विकास गर्ने सोचसहितको अवधारणापत्र बनाएको छ । प्रधानमन्त्री

विस्तृत पढ्नुहोस
म्यानमार भएको सैनिक ‘कू’ को सर्वत्र विरोध

न्यापिटअ, माघ २० । म्यानमारको सैनिक टेलिभिजनले म्यानमारको सम्पूर्ण सत्ता एक वर्षका लागि आफूहरूले नियन्त्रणमा लिएको घोषणा गरेको छ । आङ सान सुकीसहित देशका सबैजसो वरिष्ठ राजनीतिज्ञलाई सेनाले नियन्त्रणमा लिएको

आयोगद्वारा पूर्वप्रमुख आयुक्तसँग छलफल

काठमाडौं । निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले राजनीतिक निकासपछि मात्रै निर्वाचनको तयारी गर्न आयोगलाई सुझाएका छन् । निर्वाचनको तयारीका सन्दर्भमा सोमबार आयोगले पूर्वप्रमुख आयुक्तसँग छलफल गरेको थियो । सो छलफलमा

टुंगिएन नामकरण र राजधानी

जनकपुरधाम, माघ १९ । प्रदेश २ मा माघ २१ गते प्रदेशसभा गठनको तेस्रो वार्षिकोत्सव मनाउने तयारी भइरहेको छ। तर, तीन वर्षको अवधि पार गर्न गइरहेको प्रदेशसभाबाट न प्रदेशको नामकरण हुन

बीपी प्रतिष्ठान भ्रष्टाचारको अखडा

धरान, माघ १९ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो कोभिड अस्पतालमा औषधि र सर–सामान आपूर्ति गर्न बिनाटेन्डर करोडौंको ठेक्का त्यस्तो व्यक्तिलाई दिएको छ, जो अख्तियारको मुद्दा खेपिरहेका छन्। सामान

नेकपा केन्द्रीय समितिको बैठक आज

काठमाडौं, माघ १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको केन्द्रीय समितिको बैठक सोमबार बस्ने भएको छ ।प्रचण्ड(नेपाल समूहका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा

प्रतिनिधिसभा विघटन मुद्दाः ६८ अधिवक्ताले गरे बहस, सोमबारबाट विपक्षीको बहस

काठमाडौं, माघ १९ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ सुरु भएको १३औँ दिन आइतबार रिट निवेदकका तर्फबाट बहस सकिएको छ ।रिट निवेदक १३ जना थिए। उनीहरुका तर्फबाट हालसम्म रिट निवेदक र

नेपालमै हाइड्रोजन इन्धन

काठमाडौं, माघ १९ । खेर गइरहेको बिजुली प्रयोग गरी नेपालमा पनि ‘हाइड्रोजन इन्धन’ उत्पादन हुने भएको छ। नेपालीका लागि यो इन्धन नौलो भए पनि विकसित मुलुकमा भने यसलाई तीन प्रकारले

बागमतीमा ११ सय किमि नयाँ सडक

काठमाडौं, माघ १९ । बागमती प्रदेशले तीन वर्षको अवधिमा ११५९ किलोमिटर सडक बनाएको छ। यस्तै तीन सय ९३ किलोमिटर सडकको स्तरोन्नति गरेको छ। यसले १८ वटा स्थानीय तहका केन्द्रलाई जोड्नेछ।

वैशाखमा निर्वाचन कठिन

काठमाडौं, माघ १९ । प्रतिनिधिसभा विघटनपछि राजनीतिक रुपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता विवाद र संसद् विघटनलाई लिएर सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइमा ढिलाइ हुँदा वैशाखमा निर्वाचनको सम्भावना क्षिण

संवैधानिक निकायका नियुक्ति सिफारिस ‘असंवैधानिक’

काठमाडौं, माघ १९ ।संवैधानिक परिषद्ले ११ वटा संवैधानिक निकायमा ३८ जनालाई नियुक्तिका लागि गरेको सिफारिससम्बन्धी पत्र सभामुख अग्निप्रसाद सापकोटाले आइतबार फिर्ता पठाएका छन्। संघीय संसद् सचिवालयमा आएको पत्रको सक्कल प्रति

पशुपतिमा स्वर्ण जलहरी राख्ने तयारी

काठमाडौं, माघ १९ । पशुपतिनाथ मन्दिरको शिवलिंगमा रहेको चाँदीको जलहरी हटाएर सुनको जलहरी राख्ने तयारी भएपछि विवाद बढेको छ। पुरानो जलहरीमा खिया पनि लागिसकेकाले त्यसलाई निकालेर सुनको जलहरी राख्ने तयारी

Screenshot