Logo
पत्रपत्रिका बाट

धरानमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू

धरान, माघ १८ । धरानमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू भएको छ । उक्त कार्यक्रम अन्तर्गत धरानका १५७ जनालाई सय दिनको रोजगारी प्रदान गरिँदै छ ।

विस्तृत पढ्नुहोस
बेगनास–रूपा पम्प स्टोरेज आयोजनालाई ‘ड्रप आउट’ गर्ने तयारीमा प्राधिकरण

काठमाडौं, माघ १८ । मकवानपुर जिल्लाको कुलेखानी बाँधलाई नै प्रयोग गरेर १०० मेगावाटकोे कुलेखानी सिस्नेरी पम्प स्टोरेज जलविद्युत् आयोजना बनाउने प्रक्रिया अगाडि बढाएको नेपाल विद्युत् प्राधिकरणले कास्कीको बेगनास–रूपा पम्प स्टोरेज

सही बिलबीजक नपाउँदा खानेतेल विक्रीमा समस्याः खुद्रा व्यापारी

काठमाडौं, माघ १८। खुद्रा व्यापारीले उद्योगी तथा थोक विक्रेताहरूबाट सही बिलबीजक नपाउँदा खानेतेल विक्री गर्न समस्या उत्पन्न भएको बताएका छन् । उद्योगी र ठूला व्यापारीले खुद्रा व्यापारीलाई तेल विक्री गर्दा

पेट्रोलियम पदार्थ विक्रेताको कमिसन बढ्यो

काठमाडौं, माघ १८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री गर्ने विक्रेतालाई कमिसन बढाएको छ । लामो समयदेखि पेट्रोलियम पदार्थ विक्रेताले पेट्रोलियम पदार्थ बिक्री गरी दिएबाफतको कमिसन बढाउन माग गर्दै

तल्लो अरुण जलविद्युत् आयोजना भारतीय कम्पनी सतलजलाई दिने सरकारको निर्णय

काठमाडौं, माघ १८। सरकारले कुल ६ सय ७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई नै दिने निर्णय गरेको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी

‘यहि जिल्लाबाट छानिएका सांसद अयोध्यापुरीमा राम मन्दिर बनाउछु भनेर किन भन्न सक्दैनन ?’

चितवन, माघ १८ । नेपाल कम्युनिष्ट पाटी नेकपा ओली समुहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता र सीमा विवादबारे हिम्मतका साथ बोल्दा आफूलाई आफ्नै पार्टीबाट हटाउने खेल भएको बताएका

काठमाडौंमै बर्डफ्लु, मासु राम्रोसँग पकाएर खान चिकित्सकको सुझाव

काठमाडौं, माघ १८ । काठमाडौंमा बर्डफ्लु देखिएको भन्दै चिकित्सकले थप सतर्क रहन आग्रह गरेका छन् । काठमाडौंको तार्केश्वर नगरपालिका–७ साङलेखोला फुटुङमा हाँस र टर्कीमा बर्डफ्लु (एच५एन८) पुष्टि भएको हो ।

विदेशमा हन्डर, फर्किएर भट्टामा

महोत्तरी, माघ १७ । गौशाला–१० भरतपुरका ३९ वर्षीय जुलमी मुखिया धन कमाउन भनेर ६ वर्षअघि मलेसिया उडेका थिए। तर, वैदेशिक रोजगारीको कमाइले ‘गरिबको बिल्ला’ फेर्ने उनको सपना अधुरै रह्यो। त्यसमाथि

थन्किएको बजेट तानेर खोपमा

काठमाडौं, माघ १७ । सरकारले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउने भनेपछि अर्थ मन्त्रालय बजेटको जोहो गर्ने चटारोमा छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको व्यवस्था भइसकेको भने पनि विभिन्न

‘खोप खरिद प्रक्रिया अघि बढ्यो’

काठमाडौं, माघ १७ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो चरणको खोप अभियान सञ्चालन गर्न सरकारले खरिद प्रक्रिया अघि बढाएको बताएका छन्। ‘भारतसँग कुरा नगरी जसरी एकै पटक अनुदानमा खोप

नेपाल–दाहाल पार्टीको पिलोः ओली

काठमाडौं, माघ १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–दाहालरूपी पिलो निस्केर गएपछि पार्टी अनुशासित भएको बताएका छन् । पार्टीबाट पुष्पकमल दाहाल, माधव नेपाल निस्केर गएपछि अनुशासित हुँदै आएको बताए । आफूनिकट रहेका

हस्ताक्षरकर्ताले नै मास्न खोजे संविधान

काठमाडौं, माघ १७ । प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओली संविधान निर्माणको महत्वपूर्ण जग १६ बुँदे सहमतिका हस्ताक्षरकर्तामध्ये एक हुन् । २०७२ जेठ २५ गते मध्यरातमा गरिएको १६ बुँदे सहमतिको

Screenshot