Logo
पत्रपत्रिका बाट

विघटनविरुद्ध बहसमा संविधानका मस्यौदाकार

काठमाडौं, माघ १७ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संविधानका मस्यौदाकारहरूले नै इजलासमा बहस गर्दै संविधानले प्रधानमन्त्रीलाई विघटनको अधिकार नदिएको जिकिर गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले

विस्तृत पढ्नुहोस
‘न्यायपालिकाले आफ्नो भूमिका मर्यादापूर्वक निर्वाह गर्छ’

काठमाडौं, माघ १७ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा संवैधानिक परीक्षण गरिरहेको सर्वोच्च अदालतले न्यायपालिकाको गहन जिम्मेवारी मर्यादापूर्वक निर्वाह गर्ने स्पष्ट पारेका छन् । प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालत बार एसोसिएसनका

११ र १२ का विद्यार्थीले अव ६ वटा विषय पढ्नुपर्ने

काठमाडौं, माघ १७ । पाठ्यक्रम तथा मूल्यांकन परिषद्ले विज्ञानका विद्यार्थीले गणित अध्ययन गर्न पाउने बाटो खोलिदिएको छ । बिहीबार बसेको परिषद् बैठकले कक्षा ११ र १२ को पाठ्यक्रम प्रारुप परिमार्जन गरी

चहर्‍याइरहेको घाउमा मलम लगाऔँः प्रधानमन्त्री

काठमाडौं, माघ १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानिसका चहर्‍याइरहेका घाउमा मलम लगाउनु नै सबैभन्दा महत्वपूर्ण धर्म र मानवीय कार्य भएको बताएका छन्। मानवसेवा आश्रमले सञ्चालन गरेको मेचीमहाकाली सडक उद्वार

अन्नपूर्ण–नारायण मन्दिरको पुजारीमा सहनशीला

काठमाडौं, माघ १७ । गुठी संस्थानले असन कमलाछींमा अवस्थित अन्नपूर्ण नारायण मन्दिरको मूल पुजारीका रूपमा ४८ वर्षीया सहनशीला शर्मारझालाई नियुक्ति गरेको छ। धार्मिक मठ मन्दिरको पूजापाठ कार्यमा राखिने मुख्य पुजारीका

फेरि बोलाइए नेकपाका दुवै अध्यक्ष

काठमाडौं, माघ १७ । निर्वाचन आयोगले निर्वाचन तयारी र दल दर्ताबारे छलफल गर्न नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल समूहलाई पुनः बोलाउने भएको छ। निर्वाचन तयारीका विषयमा

गोकर्णको हनुभैरव

काठमाडौं, माघ १७ । सतरुद्र संहिताअनुसार हनुमानलाई एकादश रुद्रमध्ये एघारौँ रुद्रका रूपमा पुजिन्छ । विभिन्न ग्रन्थले एकादश रुद्रका नाम कपाली, भव, अपराजित आदि फरक बताएको पाइन्छ । एउटा कथाअनुसार पुत्र

संरक्षित क्षेत्रमा बढ्यो सुरक्षा चुनौती

काठमाडौं, माघ १७। पछिल्लो समय संरक्षित क्षेत्रमा सुरक्षा चुनौती बढेसँगै यसको नियन्त्रणका लागि सरकारका विभिन्न निकायले सक्रियता बढाएका छन् । सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको सङ्कटमा परेको अस्तिव रक्षा गर्न राष्ट्रिय

संविधानको धारा १०० निष्क्रिय पार्न मिल्दैन

काठमाडौं, माघ १७। संविधानको धारा ७६ को व्याख्याका क्रममा धारा १०० लाई निष्क्रिय बनाउन नमिल्ने तर्क कानुन व्यवसायीहरूले गरेका छन् । दुई धारा सरकार र संसद्को स्थायित्वसँग अन्तर्निहित रहेकाले एकको

ओली र दाहाल–नेपाल समूहको तानातानमा पूर्वलडाकु

काठमाडौं, माघ १७। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा विभाजन आएसँगै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूहको तानातानमा पूर्वलडाकु परेका छन् ।

दल दर्ताको तयारीमा निर्वाचन आयोग

काठमाडौं, माघ १७। निर्वाचन आयोगले १७ र २७ वैशाखमा तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गर्ने तयारी गरेको छ । निर्वाचनसँग सम्बन्धित काम अघि नबढाए तोकिएको समयमा निर्वाचन

कक्षा ११ र १२ गणित अब अनिवार्य समूहमा

काठमाडौं, माघ १७। अन्ततः गणित विषयलाई कक्षा ११ र १२ को पाठ्यक्रममा अनिवार्य समूहमा राखिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा

Screenshot