Logo
पत्रपत्रिका बाट

सकसमा सभामुख

काठमाडौं, माघ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विधटन गरेसँगै विभाजित राजनीतिका कारण सभामुख अग्निप्रसाद सापकोटा दबाबमा परेका छन्। संसद् नरहँदा पनि संविधानले सभामुख

विस्तृत पढ्नुहोस
सरुवा निवेदन अनलाइनबाट

काठमाडौं, माघ ९ । धमाधम सरकारी कार्यालयले आफ्ना कर्मचारीको सरुवा निवेदन अनलाइनबाट लिन थालेका छन् । बुधबार महालेखा नियन्त्रकको कार्यालयले लेखा समूहका कर्मचारीको सरुवा निवेदन अनलाइनबाट मात्र लिने निर्णय गरेको छ ।

नगर अस्तव्यस्त, नगरप्रहरी राजस्व संकलनमा

काठमाडौं, माघ ९ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा नगरप्रहरीले नगरपालिकामा रहेको बजार व्यवस्थित गर्ने, पार्किङ सहजीकरण गर्ने तथा रेखदेख गर्ने, छाडा पशु चौपायाको नियन्त्रण, दैवीप्रकोप जस्ता घटनामा उद्दार

तातोपानीबाट २० दिन आयात बन्द

काठमाडौं, माघ ९ । उत्तरको मुख्य तातोपानी नाका भएर हुँदै आएको व्यापारिक कारोबार आगामी २० दिनका लागि बन्द गरिएको छ। नेपाल–चीन जोड्ने मितेरी पुलको मर्मत थालिएपछि बिहीबारदेखि कारोबार रोकिएको हो।

संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ

काठमाडौं, माघ ९ । संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यमा समस्या देखिएको छ । हिँडडुल गर्न नसक्ने भएपछि सात दिनयता चिकित्सकको निगरानीमा घरमै रहेका उनमा रुघाखोकी र शरीरमा कमजोरीपना देखिएको छ ।

हिमपात सुरुभएपछि जाडो छल्न काठमाडौं

फुङ्लिङ, माघ ९ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा हिमपात शुरु भएसँगै आधा परिवारले जाडो छल्न गाउँ छाडेका छन् । घुन्सा गाउँमा हिउँ पर्न थालेपछि सात परिवार हिउँ र जाडो

प्रतिनिधिसभा विघटनबारे सरकार पक्षसँग सोधपुछ

काठमाडौं, माघ ९ । प्रतिनिधिसभा विघटन गरेको बारेमा सरकारले नेपाल राजपत्रमा प्रकाशित गरे वा नगरेको बारेमा सर्वोच्च अदालतअन्तर्गतको संवैधानिक इजलासले सरकार पक्षसँग सोधपुछ गरेको छ ।प्रतिनिधिसभा विघटन गरिएको विरुद्ध दायर

विमानस्थलमै भारतद्वारा १० लाख डोज खोप हस्तान्तरण

काठमाडौं, माघ ९ । भारत सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप बिहीबार मध्याह्न एयर इन्डियाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएको छ । १० लाख डोज खोप नेपालका लागि

सांसद किनबेचको खेल भएपछि संसद् विघटनः प्रधानमन्त्री ओली

काठमाडौं, माघ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद किनबेचको खेल शुरु भएपछि आफूले प्रतिनिधिसभा विघटन गर्ने निर्णय लिएको बताएका छन् । उनले सांसद किनबेचनको खेललाई रोक्न संसद् भंग गरेर

न्यायालयप्रति विश्वासः पौडेल

काठमाडौं, माघ ९ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र नागरिक सर्वोच्चताको रक्षा गर्न न्यायालय निष्पक्ष तथा स्वतन्त्र हुने विश्वास व्यक्त गरेका छन् । पुस ५ गते प्रतिनिधि

व्यापार घाटा छ खर्ब नाघ्यो

काठमाडौं, माघ ९ । कोरोना सङ्क्रमणका कारण खुम्चिएको नेपालको अन्तर्राष्ट्रिय व्यापार विस्तार हुन थालेको छ । आर्थिक गतिविधि खुकुलो हुँदा आयात बढ्दो छ तर निर्यातमा भएको वृद्धिदर केही कम हुँदा

बहसको समयमा कडाइ

काठमाडौं, माघ ९ । प्रतिनिधि सभा विघटनसँग सम्बन्धित विचाराधीन १३ वटा रिटमध्ये तीनवटा रिट निवेदकका तर्फबाट बहस सकिएको छ । चौथौ नम्बरका निवेदक ज्ञानेन्द्रराज आरणका तर्फबाट पनि वरिष्ठ अधिवक्ताहरूले बहस