Logo
पत्रपत्रिका बाट

४ सोलार प्लान्टलाई सर्वेक्षण अनुमति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ ४। चालू आर्थिक वर्षको पहिलो ६ महीनामा कुल ११७ मेगावाटका चार सौर्य विद्युत् आयोजना (सोलार प्लान्ट) ले सर्वेक्षणको अनुमति पाएका छन् । विद्युत्

विस्तृत पढ्नुहोस
एशियाली पर्यटक ल्याउने रणनीतिमा होटेल व्यवसायी

काठमाडौं, माघ ४ । कोरोना भाइरसले सृजित समस्याका कारण सबैभन्दा बढी प्रभावित मुलुकको हस्पिटालिटी क्षेत्रलाई लयमा फर्काउन होटेल व्यवसायीहरू लागिपरेका छन् । आन्तरिक पर्यटनमा केही सुधार देखिए पनि बाह्य पर्यटक

पुसमा पनि सरकारको आम्दानी कमजोर

काठमाडौं, माघ ४ । सरकारको मुख्य आम्दानीको स्रोतका रूपमा लिइने राजस्व संकलन पुस महीनामा पनि कमजोर देखिएको छ । कोभिड–१९ को संक्रमणपछि राजस्व संकलनमा उतारचढाव आइरहेका बेला पुसमा समेत राजस्वका

खाद्यान्नको मूल्य बढ्यो

वीरगञ्ज, माघ ४ । कच्चा पदार्थको मूल्य बढेपछि आधारभूत खाद्यान्नको मूल्यमा चाप परेको छ । कच्चा पदार्थ र ढुवानी महँगो भएपछि चामल र तेलजस्ता खाद्यान्नको मूल्य बढेको हो । भारतमा

मोडल ज्याङ्मु शेर्पा संग विवाह गर्दै मुख्यमन्त्री शेरधन राई

काठमाडौं, माघ ४ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई एकजना मोडलसँग दाम्पत्य जीवनमा बाँधिने भएका छन् । सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग यही ११ माघमा विवाह

सीमा समस्या समाधान गर्न दुवै मुलुक प्रतिबद्धः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, माघ ४ । तीनदिने भारत भ्रमण सकेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वदेश फर्किएका छन् । भारतबाट भएको सीमा अतिक्रमणको समाधान र कोरोना भाइरसविरुद्धको खोप उपलब्धताको आश्वासनसहित मन्त्री ज्ञवाली स्वेदश फर्किएका

राजावादीको षड्यन्त्रमा नेकपा विभाजनः गृहमन्त्री

धनकुटा, माघ ४ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले राजावादीले नेकपाभित्रका असन्तुष्ट पक्षलाई उक्साएर पार्टी विभाजन गराएको आरोप लगाएका छन् । नेकपा धनकुटाको केपी ओली पक्षले शनिवार जिल्ला सदरमुकाममा आयोजना

माघ ११ गतदेखि शेयर खरीदविक्रीको राफसाफ तथा फछर्यौट २ दिनभित्र हुने

वीरगञ्ज, माघ ३। धितोपत्र दोस्रो बजारमा हुने कारोबारको राफसाफ तथा फछर्यौट चक्र माघ ११ गतेदेखि २ दिनभित्र हुने भएको छ ।शुक्रवार केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) र दलाल व्यवसायी बीच भएको

भारतले पाम आयलमा प्रतिबन्ध लगाउँदा नेपाली उद्योग धराशायी हुँदै

वीरगञ्ज, माघ ३। छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हुँदैगएको छ । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि यहाँका अधिकांश तेल

देशभरका पालिकामा प्रदर्शन गर्दै कांग्रेस

काठमाडौं, माघ ३ । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ। यसअघि कांग्रेसले पुस १३ गते १ सय ६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र पुस

प्रतिनिधिसभा विघटन मुद्दा संवैधानिक इजलासमै

काठमाडौं, माघ ३ । प्रतिनिधिसभा विघटन विवादको टुंगो सर्वोच्च अदालतको संवैधानिक इजलासले नै लगाउने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको संवैधानिक इजलासले बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग शुक्रबार अस्वीकार गरेको

‘जङ्क फुड’लाई विद्यालयबाहिरै राख्ने प्रयास

काठमाडौं, माघ ३ । स्वास्थ्यका दृष्टिले हानिकारक मानिएको ‘जङ्क फुड’लाई विद्यालयको कक्षाकोठाभन्दा बाहिरै राख्ने अभियान विद्यालयहरूमा सुरु गरिएको छ । यसको प्रयोगले बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्नुका साथै बढी खर्चिलो