Logo
पत्रपत्रिका बाट

कांग्रेसभित्रै छैन सद्भाव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस १६। ‘राष्ट्रिय संकटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद र अनुभव र मतभिन्नतालाई बिर्सेर र समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ । राष्ट्रको रक्षा देशको

विस्तृत पढ्नुहोस
सिक्टा सिँचाइ, निर्माणमा उल्झन

काठमाडौं, पुस १६। मुलुकको विकासमा छिमेकी भारतले प्रत्यक्ष अप्रत्यक्ष रूपमा अवरोध गर्ने विषय नौलो रहेन। सडक, सिँचाइ, जलस्रोतलगायत भौतिक पूर्वाधारका आयोजना निर्माण गर्दा भारतको चासो र दबाब मुलुकले झेल्दै आएको

यसरी गरिएको थियो धारा ७६ को व्यवस्था

काठमाडौं, पुस १६। राज्यको शासकीय स्वरूप कस्तो बनाउने भन्ने विषयमा पहिलो संविधानसभाका समितिमा गम्भीर बहस भएको थियो । परम्परावादी संसदीय व्यवस्थाबमोजिम जाँदा सांसद खरिदबिक्री हुने र अपहरणमा पर्नेजस्ता राजनीतिक विकृति देखिएका

‘दाहाल–नेपालले काम गर्नै दिएनन्’

काठमाडौं, पुस १६। प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपालले काम गर्न नदिएकै कारण प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशमा जाने निर्णय गर्नुपरेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०

सिद्धार्थ बैंकको रिभर्स फ्याक्टरिङ सुविधा

काठमाडौं, पुस १६। सिद्धार्थ बैंकले बैंकका विद्यमान तथा सम्भाव्य ग्राहकलाई लक्षित गरेर रिभर्स फयाक्टरिङ सेवा सञ्चालनमा ल्याएको छ । सेवाअन्तर्गत बैंकले कर्जा सुविधा उपभोग गरिरहेका ग्राहकलाई व्यावसायिक प्रयोजनका लागि वस्तु

उद्योगले श्रम अदालतमा पुनरावेदन गर्ने, आन्दोलनको तयारीमा मजदूर

विराटनगर, पुस १६ । बहुराष्ट्रिय कम्पनी आरती स्ट्रीपले श्रम कार्यालय विराटनगरको आदेश अस्वीकार गरेको छ । उद्योग प्रशासनले आदेशविरुद्ध श्रम अदालत जाने जानकारी गराएको छ । कर्कट पाता र फलामे

पोखरामा २२ औं सडक महोत्सव सुरु

कास्की, पुस १६। पोखरामा अंग्रेजी नयाँ वर्ष अवसर पारेर २२ औं सडक महोत्सव सुरु भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराले नयाँ वर्ष अवसरमा बुधबारदेखि शुक्रबारसम्म पोखराको

वैदेशिक रोजगारः अब अनलाइनबाट श्रमस्वीकृतिको नवीकरण

काठमाडौं, पुस १६ । वैदेशिक रोजगारमा गएका नेपाली कामदारले अब अनलाइनबाट नै श्रमस्वीकृतिको नवीकरण (पुनः श्रमस्वीकृति) गराउन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले यही पुस १७ अर्थात् सन् २०२१

रुग्ण उद्योगको सूची छिट्टै राफसाफ गर्न सिफारिश

काठमाडौं, पुस १६ । रुग्ण उद्योगका रूपमा पहिचान तथा घोषणा भएका उद्योगहरूको सूची छिट्टै राफसाफ गर्न एक अध्ययन समितिले सरकारलाई सुझाव दिएको छ । दशकौंदेखि रुग्ण अवस्थामा रहेका, सरकारको ठूलो

कोलकातामा नेपाली सीएफएस: उद्घाटनको डेढ वर्षपछि सञ्चालन प्रक्रिया पूरा

काठमाडौं, पुस १६ । वीरगञ्ज । भारतको कोलकातामा निर्माण भएको कन्टेनर फ्रेट स्टेशन (सीएफए)लाई कोलकाता भन्सारले आफ्नो कार्यक्षेत्राधिकारमा समेटेको छ । उद्घाटनको करीब डेढ वर्षपछि बन्दरगाह भन्सारले श्यामाप्रसाद मुखर्जी पोर्ट

अब देशभरका भन्सार कार्यालय कडा निगरानीमा

काठमाडौं, पुस १६ । भन्सार विभागले देशभरका भन्सार कार्यालयको निगरानी र अनुगमनका लागि ‘सेन्ट्रल मनिटरिङ सिस्टम’ सञ्चालनमा ल्याएको छ । विभागले केन्द्रबाट सीसीटीभीमार्फत यो प्रणाली सञ्चालनमा ल्याएको हो । जसका

नयाँ स्वरूपको कोरोना भाइरस फैलिँदै, नेपाल जोखिममा

काठमाडौं, पुस १६ । कोरोना भाइरसको नयाँ प्रजातिको उच्च जोखिममा नेपाल पनि रहेको छ । बेलायतबाट सुरु भएको नयाँ भाइरस पछिल्ला दिनमा छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपाल थप जोखिममा