Logo
पत्रपत्रिका बाट

एडीबीको टोलीद्वारा मेलम्ची अनुगमनः पानी पथान्तरण गर्ने तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस १३ । मेलम्ची सुरुङमा पानी पथान्तरणका लागि गरिएको प्राविधिक अनुगमन सकिएको छ । मेलम्चीमा सुरुङ प्रवेशद्वारको जडान र फिनिसिङ गरिएपछि अनुगमन गरिएको थियो

विस्तृत पढ्नुहोस
मौलिक हक कार्यान्वयनमा सफलता

काठमाडौं, पुस १३ । मौलिक हक कार्यान्वयनका लागि तर्जुमा ऐनअनुसारका अधिकांश नियमावली निर्माण भई जारी भएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार १६ मध्ये १३ नियमावली निर्माण सम्पन्न भएका

रुग्णमा सूचीकृत हुन चाहेनन् उद्योग

काठमाडौं, पुस १३ । सरकारले रुग्ण उद्योगमा सूचीकृत हुन चाहने उद्योगहरूसँग आवेदन माग गरे पनि कुनै उद्योगले कागजात उपलब्ध गराएका छैनन् । चार महिनामा १४ वटा उद्योगले निवेदन दिए पनि

कक्षा ११ को पाठ्यक्रम अदालती निर्णयको प्रतीक्षा

काठमाडौं, पुस १३। चालू शैक्षिक सत्रदेखि सुरु भएको कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाउने वा पुरानो भन्नेमा अन्योल देखिएको छ ।सरकारले चालू शैक्षिक सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू

काठमाडौँ–तराई द्रुत मार्गः सुरुङ खण्डका लागि दुई कम्पनी छनोट

काठमाडौं, पुस १३ । काठमाडौँ–तराई÷मधेस द्रुतमार्गमा पर्ने तीन खण्डको सुरुङमार्गसँगै ‘हाई ब्रिज’ निर्माणका लागि दुईवटा चिनियाँ कम्पनी सङ्क्षिप्त सूचीमा छनोट भएका छन् । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले पहिलो चरणको सुरुङमार्ग निर्माणका

युवा मतदाता समेट्दै आयोग

काठमाडौं, पुस १३  । निर्वाचन आयोगले आगामी वैशाख १६ गते १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदाता नामावलीमा समेट्न आन्तरिक गृहकार्य अगाडि बढाएको छ । आयोगले २०७८ वैशाख १७ र २७

थला परेको पर्यटन पुनरुत्थान र पूर्वाधार विकासः मन्त्री ढकाल

काठमाडौं, पुस १३ । मन्त्रिपरिषद् पुनर्गठन तथा हेरफेर भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेका भानुभक्त ढकालले थला परेको पर्यटन पुनरुत्थान र पूर्वाधार विकास आफ्नो प्राथमिकता रहेको बताएका छन्

मुख्यमन्त्रीले ६ अर्ब रुपैयाँ जथाभावी खर्च गर्दा वित्तीय संकट उत्पन्नः पूर्वमन्त्री आङ्बो

विराटनगर, पुस १३ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफू मातहत रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट योजनाविना नै ६ अर्ब रुपैयाँ खर्च गरेर वित्तीय संकट उत्पन्न गराउने काम गरेको

सवारी लाइसेन्सका लागि आवेदन खुला

काठमाडौं, पुस १३। कोभिडका कारण गतवर्ष चैतदेखि बन्द सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन खुला भएको छ । मंगलवारदेखि लाइसेन्सका लागि आवेदन भर्न सकिने जानकारी यातायात व्यवस्था विभागले दिएको छ ।

उत्तरी नाका अवरोधले निर्यातकर्ता समस्यामा

काठमाडौं, पुस १३। लामो समयदेखि उत्तरतर्फका दुई नाका अवरुद्ध हुँदा नेपालबाट चीनततर्फ सामान निर्यात गर्ने निर्यातकर्ताहरू समस्यामा परेका छन् ।यति बेला तातोपानी नाका ठप्प छ भने रसुवागढी नाकाबाट पनि दैनिक

आरती स्ट्रीप विरुद्ध श्रम कार्यालयमा उजुरी

विराटनगर, पुस १३ । वार्षिक ८ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएको बहुराष्ट्रिय कम्पनी आरती स्ट्रीपविरुद्ध श्रम कार्यालयमा उजुरी परेको छ । विनासूचना १८४ जना मजदूर निष्कासन गरिएको भन्दै पुनर्बहालीको

नेकपाका कार्यकर्तालाई सरकारी जग्गा वितरण गर्ने खतरा बढ्यो

काठमाडौं, पुस १३ । भूमिहीनलाई जग्गा बाँड्न भन्दै सरकारले भूमिसम्बन्धी नियमावलीलाई पटकपटक संशोधन गरेको छ ।पछिल्लो समय मङ्सिरमा मात्रै सरकारले नेकपाका नेता देवी ज्ञवाली अध्यक्षताको भूमिसम्बन्धी समस्या समाधान आयोगको सिफारिशमा