Logo
पत्रपत्रिका बाट

बढ्दै घर कर्जाको माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस १० । सुन्दर घरको परिकल्पना गरेका व्यक्तिसँग निरन्तर आम्दानीको स्रोत छ तर घर बनाउन एकमुष्ट रकमको खाँचो परेको छ भने यसको गर्जो टार्ने

विस्तृत पढ्नुहोस
५ महीनामा साढे ७ अर्बको सुन आयात

काठमाडौं, पुस १० । चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमाससम्म न्यून रहेको सुनको आयात मङ्सिरसम्म आउँदा भने बढेको छ । चालू आवको पहिलो त्रैमास अर्थात् असोजसम्म १०० केजी मात्र

बन्दाबन्दीपछि कलंकी क्षेत्रमा घरजग्गा कारोबारले गति लिँदै

काठमाडौं, पुस १० । बन्दाबन्दीपछि उपत्यकाको कलंकी क्षेत्रमा घरजग्गा कारोवारले गति लिएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत वर्षको चैतमा देशव्यापी बन्दाबन्दी गरेपछि घर जग्गाको कारोबार

तयारी छाला निकासी स्वाट्टै घट्यो

विराटनगर, पुस १० । छालाको माग नआएपछि पूर्वी नाकाबाट हुने तयारी छाला निर्यात घटेको छ । अघिल्लो आर्थिक वर्षमा रू १० करोड ९१ लाख मूल्यबराबरको २४ लाख वर्गफिट तयारी छाला

कोरोनाका कारण चुनाव खर्च बढ्ने आकलन

काठमाडौं, पुस १० । सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ मा निर्वाचन गर्ने घोषणा गरेपछि निर्वाचन आयोगले यसको तयारी थालेको छ । आयोगले कोरोना महामारीका कारण स्वास्थ्य

दुवै समूहमा बैठक र निर्णय गर्ने होडबाजी

काठमाडौं, पुस १०। विभाजित अवस्थामा पुगेको नेकपाका दुवै समूहको बिहीबार काठमाडौंमा बसेको नेकपाले फरक फरक निर्णय गरेको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली समूहको बालुवाटारमा बसेको बैठकले आगामी

तानातानमा नेता

काठमाडौं, पुस ९ । सत्तारुढ दल नेकपामा विभाजन आए पनि सचिवालयकै दुई नेता उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा कतै खुलेका थिएनन्। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली

नेकपा र सूर्य कसको ?

काठमाडौं, पुस ९ । पार्टीका दुई खेमा अलग्गिएसँगै जनमानसमा एउटा जिज्ञासा व्याप्त छ– नेकपा र सूर्य चिह्न कसको होला ?विज्ञहरू यसका तीनवटै सम्भावनाबारे मत राख्छन्– १ ओली समूहको २ दाहाल–नेपाल

‘अविश्वास प्रस्ताव विघटनपछि’

काठमाडौं, पुस ९ । प्रतिनिधिसभा विघटनकै दिन पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता भयो । तर, कुन पहिला भन्नेमा विवाद बढ्यो । उही कागजमा दुई

‘न्यायको परम्परा देखाइदिनुस् श्रीमान्’

काठमाडौं, पुस ९ । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको मागसहित परेको रिट निवेदनमाथि बुधबार पहिलो सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाउने आदेश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले १२ वटा रिट

नेकपा दुवै समूहका भेलैभेलाः कार्यकर्ता तान्ने होडबाजी

काठमाडौं, पुस ९ । औपचारिक रूपमा विभाजन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षका नेताहरू आ–आफ्नो पक्षमा नेता–कार्यकर्ता ल्याउन भरमग्धुर प्रयासमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल

बेमौसमी निर्वाचनः अर्थतन्त्र थप धराशायी हुने संकेत

काठमाडौं, पुस ९ । कोभिड–१९ को असरले थिलोथिलो भएको मुलुकको अर्थतन्त्र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन र आगामी वैशाखमा निर्वाचन गर्ने घोषणाले उठ्नै नसक्ने अवस्थामा पुर्‍याउने भएको छ । आर्थिक