Logo
पत्रपत्रिका बाट

कात्तिकमा भित्रियो ७८ अर्ब ८६ करोड रुपैयाँ विप्रेषण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस ८। कोरोना भाइरसको महामारीका बीच पनि चालू आर्थिक वर्ष २०७७/७८ को कात्तिक महीनामा पनि विप्रेषण आप्रवाह उच्च देखिएको छ । कोरोनाको महामारीका कारण

विस्तृत पढ्नुहोस
अप्रत्याशित चुनाव घोषणाले स्रोतमा चाप

काठमाडौं, पुस ८ । अप्रत्याशित रूपमा सरकारले चुनाव घोषणा गर्दा सरकारको वित्तीय स्रोतमा चाप पर्ने देखिएको छ । फलस्वरूप विकास बजेटबाट ठूलो रकम काटेर निर्वाचन खर्च जुटाइने सम्भावना छ ।

घट्यो डिजिटल कारोबार

काठमाडौं, पुस ८ । बन्दाबन्दी तथा निषेधाज्ञा र त्यसपछिको समयमा डिजिटल कारोबार क्रमशः बढ्दै गएकोमा कात्तिक महीनामा भने यसको संख्या घटेको छ । गत चैत ११ गतेदेखि असारसम्म कोभिडको उच्च

४ महीनामा ४५ हजार नेपाली विदेशिए

काठमाडौं, पुस ८ । स्वदेशमा नै रोजगारीको अवसर नपाउँदा कोरोना संकटमा पनि नेपालीहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । सरकारले कोरोनाका कारण विदेशबाट फर्केका नेपाली कामदारलाई नेपालमा नै रोजगारी

पाँच महिनामा ६ हजार पर्यटक

काठमाडौं, पुस ८। चालु आर्थिक वर्ष २०७७(७८ को मंसिरसम्म हवाई मार्गबाट ६ हजार २ सय ८० जना पर्यटक नेपाल भित्रिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका अनुसार नेपाल भित्रिनेमध्ये

ओली समूहको महाधिवेशन २०७८ मंसिरमा

काठमाडौं, पुस ८ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको बैठकले पार्टीको महाधिवेशन २–७ मंसिर २०७८ मा गर्ने निर्णय गरेको छ । साथै सो बैठकले ११ सय ९९ सदस्यीय महाधिवेशन

ओलीको चुनावी योजना: ५० लाख मत, १२० सिट

काठमाडौं, पुस ८ । प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा भइसकेको अवस्थामा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले चुनावी योजना सार्वजनिक गरेका छन् । मंगलबार आफू निकट केन्द्रीय कमिटीका

नेकपा अब दुई टुक्रा

काठमाडौं, पुस ७ । नेकपा केन्द्रीय कार्यालयमा दुई जना सचिव छन्, ईश्वरी रिजाल र श्रीराम ढकाल । दुवै जना केन्द्रीय सदस्य पनि हुन् । पूर्वएमालेका रिजाल नेकपा अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन्

दाहालले गरे कांग्रेससँग सहकार्य प्रस्ताव

काठमाडौं, पुस ७ । नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्ष र नेपाली कांग्रेसका नेताहरूले प्रतिनिधिसभा विघटनको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा जाने तयारी गरेका छन् । दुवैतर्फका शीर्ष नेताहरूसहित सांसदहरूले निवेदन

केन्द्रीय कमिटी बैठकपछि दुवै पक्ष औपचारिकतातिर जाने

काठमाडौं, पुस ७ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी निर्वाचनको मिति तोकेपछि पार्टी विभाजनका लागि नेकपाका दुवै समूह अन्तिम तयारीमा जुटेका छन् । यसका

निर्वाचनमा जुट्न प्रधानमन्त्री ओलीको आह्वान

काठमाडौं, पुस ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीमा जुट्न देशबासीलाई आह्वान गरेका छन् । उनले निर्वाचन हुने विषयमा कुनै आशंका नगर्न अपिल गर्दै निर्वाचनको तयारीमा जुट्न आह्वान गरेका

औपचारिकरुपमा विघटनको संघारमा नेकपा

काठमाडौं, पुस ७ । संसद् विघटन भएर आम निर्वाचनको घोषणा भएसँगै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी औपचारिकरुपमा नै विभाजनको संघारमा पुगेको छ । संसद् विघटनपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी