Logo
पत्रपत्रिका बाट

मध्यावधि निर्वाचनको तयारी थाल्न आयोगलाई पत्र

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस ७ । सरकारले आउँदो वैशाख १७ र २७ गतेका लागि तय भएको मध्यावधि निर्वाचनको तयारी थाल्न निर्वाचन आयोगलाई पत्र दिइसकेको छ ।राष्ट्रपति विद्यादेवी

विस्तृत पढ्नुहोस
संसद् विघटनविरुद्ध सर्वोच्चमा १३ थान रिट निवेदन

काठमाडौं, पुस ७ । संघीय संसद् विघटन गरिएको विरुद्ध सोमबार सर्वोच्च अदालतमा १३ थान रिट निवेदन दायर भएका छन् । ती रिट निवेदनमा संसद् विघटन गरिएको कार्य असंवैधानिक भएको दाबी

उखुको बक्यौता सरकारी बाँकीसरह असुल गरः आयोग

काठमाडौं, पुस ७ । राष्ट्रिय मानव अधिकार आयोगले उखु किसानको उखुको बक्यौता रकम भुक्तानी नगर्ने चिनी उद्योगीलाई तत्काल कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले सोमबार विज्ञप्तिमार्फत किसानले

प्रतिनिधि सभा विघटन प्रकरणमा बार विभाजित

काठमाडौं, पुस ७ । प्रतिनिधि सभा विघटन प्रकरणबारे कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसन विभाजित भएको छ । विघटनका विषयमा महासचिव लीलामणि पौडेल र कोषाध्यक्ष रुद्रप्रसाद पोखरेलले फरक फरक

‘घुमौँ सौराहा’ अभियान सुरु गरिने

भरतपुर, पुस ७ । कोरोना कहरले थला परेको पर्यटन व्यवसाय उकास्न ‘घुमौँ सौराहा’ अभियान सुरु गरिने भएको छ । सौराहाको पर्यटन प्रवद्र्धनका लागि क्षेत्रीय होटल सङ्घले ‘घुमौँ सौराहा’ अभियान सुरु

राज्यको कल्याणमा संलग्न हुन आग्रह

काठमाडौं, पुस ७ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण विद्यावारिधि र विषयगत उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई मात्रै उपस्थित गराएर सोमबार ४६औँ दीक्षान्त समारोह सम्पन्न गरेको छ । त्यस अवसरमा २०७६ असार १

अर्थतन्त्रका परिसूचक सकारात्मक

काठमाडौं, पुस ७ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा अर्थतन्त्र परिसूचक सकारात्मक देखिएका छन् । विप्रेषण आप्रवाह, आयात निर्यातको असमानता घट्दा व्यापार घाटामा कमी र विदेशी विनिमय सञ्चितिमा सुधार आएको छ ।

नेकपाका अलग अलग भेला

काठमाडौं, पुस ७ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टी विभाजनको चौबाटोमा पुगेको नेकपामा समूहगत रूपमा बेग्लाबेग्लै भेला र बैठक भइरहेका छन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी

रेमिट्यान्समा उल्लेख्य वृद्धि

काठमाडौं, पुस ७ । चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा ३३७ अर्ब ७२ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । मुलुकमा कोरोना कहरयता उच्च सुधारमा रहेको रेमिट्यान्स आप्रवाह चार

होङसीलाई वैशाखसम्ममा बिजुली

काठमाडौं, पुस ७ । साढे २ वर्षदेखि डिजेलकै भरमा सञ्चालन हुँदै आएको होङसी शिवम् सिमेन्टले विद्युत् पाउने अवधिमा अन्योल रहे पनि आगामी वैशाखसम्ममा पाउने सम्भावना बढेको छ । नेपाल विद्युत्

प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध संयुक्त प्रतिवाद गर्ने तीन दलको निर्णय

काठमाडौं, पुस ७ । प्रतिपक्ष दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टीको बैठकले प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध संयुक्त प्रतिवाद गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय

कृषिका लागि विश्व बैंकले दिने भयो नौ अर्ब ५० करोड रुपैयाँ ऋण

काठमाडौं, पुस ७ । दुई ठूला परियोजनाका सञ्चालन गर्न सरकारले विश्व बैंकसँग नौ ९ अर्ब ५० करोड रुपैयाँ ऋण सम्झौता गरेको छ । अर्थ मन्त्रालय र विश्व बैंकबीच ग्रामीण उद्यमशीलता