Logo
पत्रपत्रिका बाट

वीरगञ्ज नाकाः सवा खर्बको आयात, ७६ अर्बको निर्यात

-रिपोर्टर्स नेपाल/संवाददाता

वीरगञ्ज, पुस ७ । मुख्य नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ५ महीनामा भारतबाट १ खर्ब २१ अर्ब रुपैयाँ बराबरको आयात भएको छ

विस्तृत पढ्नुहोस
चीनतर्फको निर्यात ह्वात्तै घट्यो

काठमाडौं, पुस ७। अघिल्लो वर्षको दाँजोमा चालू आवको पहिलो चौमासमा समग्र आयात घटेको छ भने चीनतर्फको निर्यातमा निकै कमी आएको छ ।बन्दाबन्दीको शुरुआती महीनादेखि आर्थिक गतिविधि प्रभावित भएको थियो ।

अन्ततः फुटतर्फ नेकपा

काठमाडौं, पुस ७ । प्रतिनिधिसभा विघटनसँगै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्पष्ट रूपमा दुई समूहमा विभाजित भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल

सेयरमा पहिरो

काठमाडौं, पुस ६ । राष्ट्रपतिले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेपछि सेयर बजार ओरालो लागेको छ। आइतबार सेयर बजार सूचकांक ९६.८८ अंक अर्थात् ४.७७ प्रतिशत घट्यो। आफूसँग भएको सेयर बेच्न निकै

संवैधानिक नियुक्तिको सिफारिस

काठमाडौं, पुस ६ । संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा पूर्वगृहसचिव प्रेमकुमार राईलाई सिफारिस गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंसिर ३० गते बसेको परिषद् बैठकले अख्तियारसहित

‘संसद्को ढोका थुनेर विघटन हुनै सक्दैन’

काठमाडौं, पुस ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् अधिवेशन अन्त्य गरेको लगभग ६ महिनापछि चालेको संसद् विघटनको कदम ‘संविधानकै मर्ममा प्रहार’ भएको कानुनका जानकारले टिप्पणी गरेका छन्। यसअघिका संविधानमा

सीमा नक्सा सङ्ग्रह सार्वजनिक

काठमाडौं, पुस ६ । सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालसँग सम्बन्धित सीमा नक्सालाई खोजेर चुच्चेदेखि फुर्केसम्मका ९० थान नक्सा समावेश गरी ‘सीमा नक्सा सङ्ग्रह’ सार्वजनिक गरेका छन् । उनले यस सङ्ग्रहलाई ‘नेपाल

आज शनि र वृहस्पति ग्रह नजिक हुँदै

काठमाडौं पुस ६ । सौर्य मण्डलको सबैभन्दा ठूला दुई ग्रह वृहस्पति र शनि सोमबार राति नजिक हुँदैछन् । बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका निमित्त

४० करोडको लगानीमा वाटर पार्क

विराटनगर, पुस ६ । पूर्वको प्रसिद्ध वनभोज स्थल सुनसरीका इटहरी–२, तालतलैया क्षेत्रमा ४० करोड रुपियाँको लगानीमा पूर्वकै पहिलो वाटर पार्क निर्माण गरिएको छ । चार जनाको समूहिक लगानीमा छ बिघा

उखु किसानले आन्दोलन स्थगित नगर्ने

काठमाडौं, पुस ६ । भुक्तानी दिने क्रम सुरु भए पनि उखु किसानले आन्दोलन स्थगित नगर्ने भएका छन् । सरकार र आन्दोलनरत उखु किसानबीच आइतबार भएको वार्तामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री

मलेसियाबाट श्रमिकको मागबारे विवादास्पद धारणा

काठमाडौं, पुस ६ । वैदेशिक रोजगारी व्यवसायी कम्पनीले नेपाल र मलेसिया सरकारबीचको नयाँ श्रम समझदारीले मलेसियाबाट नेपाली श्रमिकको माग आउन छोडेको दाबी गरेका छन् । यो धारणा सरकारी निकायको सँग

अनलाइनबाटै सिकाइ सुनिश्चित

काठमाडौं, पुस ६ । कोरोना भाइरसका कारण जाडो अवधिमा काठमाडौँ महानगर क्षेत्रमा विद्यालय खुल्ने सम्भावना न्यून भएपछि विद्यालयहरू वैकल्पिक विधिको पठनपाठनलाई नै थप प्रभावकारी बनाउने तयारीमा जुटेका छन् । भौतिक