Logo
पत्रपत्रिका बाट

१ सय ८४ शिक्षकको दरबन्दी मिला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस ३ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलान शुरु गरेको छ । जिल्लाभित्रै बढी भएको र थप भएको तथा एउटा

विस्तृत पढ्नुहोस
उपकरण जडान हुन नसक्दा अन्योलमा गौतमबुद्ध विमानस्थल

बुटवल, पुस ३ । २०७१ साल माघ १ गते शिलान्यास गरिएको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विदेशी प्राविधिक आएको ९० दिनमा सञ्चालन गर्न सकिने गरी काम भएको आयोजनाले जनाएको छ ।

क्षतिग्रस्त अरनिको राजमार्ग गर्न एक अर्ब ४४ करोड २० लाख रुपैयाँ लाग्ने

काठमाडौं, पुस ३। चीन सरकारको सहयोगमा अरनिको राजमार्गको सुधार हुने भएको छ । अरनिको राजमार्गको बाह्रबिसेदेखि तातोपानीसम्मको खण्ड सुधारका लागि चीन सरकारको प्रस्तावलाई नेपाल सरकारले अनुमति दिइसकेको छ । सडक विभाग, विकास

मुख्य योजना उच्च प्राथमिकतामा

काठमाडौं, पुस ३ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारका मुख्य योजनालाई उच्च प्राथमिकता दिएर कार्यान्वयन गरिरहेको छ । चालू आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लिखित

कोरोना बीमा बाह्र हजारलाई भुक्तानी

काठमाडौं, पुस ३ । कोरोना भाइरसबाट सङ्क्रमित भई कोरोना बीमा दाबी गर्नेमध्ये १२ हजार १९३ जनाले दाबी भुक्तानी पाएका छन् । बीमा समितिले बिहीबार प्रकाशन गरेको तथ्याङ्क अनुसार १२ हजार

कामै भएन निःशुल्क टिकट र भिसाको

काठमाडौं, पुस ३। सरकारले फ्री भिसा फ्री टिकटको नियम लागू गरे पनि नेपाली श्रमिक लाखौँ रुपियाँ वैदेशिक रोजगार कम्पनीलाई बुझाएर विदेश जान बाध्य छन् । सरकारको नियमअनुसार सञ्चालन भएका म्यानपावर

विवाह नगरी बच्चा जन्माउने चलन बिस्तारै हट्दै

लिमी (हुम्ला), पुस ३। हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीनवटै बस्तीमा पहिलेदेखि चलिआएको न्येलु प्रथा अब बिस्तारै घट्न थालेको छ । विवाह नगरे पनि महिलाले बच्चा जन्माउने र त्यस्ता

पोखरा–मुक्तिनाथ केबलकार: आयोजना प्रतिवेदन तयार

काठमाडौं, पुस ३। योजना अनुसार काम हुन सके अबको करिब साढे चार वर्षपछि पोखराबाट मुस्ताङको मुक्तिनाथसम्म केबलकारमै जान पाइनेछ । लगानी बोर्डको सहजीकरणमा नेपालको निजी क्षेत्र र विदेशी लगानीकर्ताको पहलमा विश्वकै

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाः सन्धि पारित भएको २५ वर्षसम्म पनि अन्योलमै

काठमाडौं, पुस ३ । नेपालको सुदूरपश्चिम र भारतको उत्तराखण्डलाई छुट्याएर बगेको महाकाली नदीको खण्डमा ३१५ मिटर अग्लो बाँध बनाएर जलविद्युत्, सिँचाइ र बाढी नियन्त्रणको फाइदा लिन एकीकृत महाकाली सन्धि अन्तर्गत

युरिया मल आयातका लागि बंगलादेश र नेपाल सरकारबीच सम्झौता

काठमाडौं, मंसिर ३। नेपालले बंगलादेश सरकारसँग जीटुजी प्रक्रिया मार्फत ल्याउन लागेको ५० हजार मेट्रिकटन युरिया मल खरीदका लागि दुई देशबीच सम्झौता भएको छ । बिहीवार नेपालको कृषि सामग्री कम्पनी लिमिटेड

कोरोना बीमामा ५० ओटा आवेदन दाबी पाउन अयोग्य

काठमाडौं, पुस ३ । केही समयअघि कोरोना बीमामा दाबी भुक्तानी ढिलाइ भयो भनेर ग्राहकस्तरबाट पनि बीमा कम्पनीहरूको नकारात्मक टिकाटिप्पणी भयो । अहिले बीमा कम्पनीहरूले दाबी भुक्तानीलाई चुस्तरूपमा अगाडि बढाएका छन्

जलस्रोतसम्बन्धी एकीकृत नीति जारी

काठमाडौं, पुस ३ । नेपाल सरकारले पहिलोपटक राष्ट्रिय जलस्रोत नीति–२०७७ सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बिहीवार उक्त नीति सार्वजनिक गरेको हो । बिहीवार मन्त्रालयमा एक औपचारिक