Logo
पत्रपत्रिका बाट

अमेरिकाले नेपाली उत्पादकहरूको क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस ३ । संयुक्त राज्य अमेरिकाले नेपाललाई दिएको व्यापार सहुलियत उपयोगका लागि प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ । नेपाल–अमेरिका व्यापार र लगानी फ्रेमवर्क

विस्तृत पढ्नुहोस
एमसीसी खारेज हुने खतरा बढ्यो

काठमाडौं, पुस ३ । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँग लिन लागिएको सहयोग अनिर्णयको बन्दी बन्दा सहयोग नै खारेज हुने जोखिम बढेको छ । सरकारले चालू वर्ष २०७७र७८

उखु किसान ठग्ने ‘साहु’ खोज्न सर्कुलर, दुई दिन बित्यो, प्रहरीले भेटेन

काठमाडौं, पुस ३ । नेपाल प्रहरीले उखु किसानबाट उखु लगेर सोबापतको रकम भुक्तानी नदिने चिनी मिलका ‘साहु’ खोज्न प्रहरी परिचालन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले

नेकपा संकट समाधानका लागि युवा नेताको सक्रियता

काठमाडौं, पुस ३ (नागरिक)– सत्तारूढ दल नेकपाभित्र देखिएको संकट समाधान गर्न दोस्रो तहका युवा नेताले प्रभावकारी पहल थालेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश

राजनीतिक द्वन्द्वको घानमा संसद्

काठमाडौं, पुस २ । अधिवेशन बोलाउनुपर्ने बेलामा यति बेला संसद् सुनसान छ । सभामुख अग्निप्रसाद सापकोटा संसद् सचिवालय सिंहदरबारमा रहेको आफ्नो कार्यकक्षमा बिरलै जाने गरेका छन् । यता सांसदहरू विशेष अधिवेशनको माग

अब रक्षात्मक अवस्थामा ओली

काठमाडौं, पुस २ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका क्रममा चौतर्फी घेराबन्दीमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो अडानबाट पछि हटेका छन्। मंगलबार सरकारका तर्फबाट जारी

चौतर्फी दबाबपछि प्रधानमन्त्रीद्वारा अध्यादेश फिर्ता

काठमाडौं, पुस २ । चार महिनादेखि चल्दै आएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको विवाद समाधानको दिशातर्फ गएको छ । पार्टीभित्रको आन्तरिक विवाद चर्किंदै जाँदा लिखितरुपमा आरोप–प्रत्यारोपमा उत्रिँदै आएका अध्यक्षद्वय केपी

चार महिनामा दुई खर्ब ४० अर्ब १५ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाडौं, पुस २ । बाह्य तथा केही आन्तरिक सूचक सुदृढ हुँदा अर्थतन्त्रमा सकारात्मक अवस्था सिर्जना भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/७८ को

अध्यादेश बदरको माग गर्दै सर्वोच्चमा तीन रिट

काठमाडौँ, पुस २ । सर्वोच्च अदालतमा संविधानसँग बाझिने गरी ल्याएको अध्यादेश बदर गर्नुपर्ने माग गर्दै तीन वटा छुट्टाछुटै रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा

मानव विकासमा नेपाल १४२औंँ स्थानमा

काठमाडौं, पुस २ । मानव विकास सूचकाङ्कमा नेपालले पाँच स्थान फड्को मारेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले बुधबार सार्वजनिक गरेको विश्वव्यापी मानव विकास सूचकाङ्क प्रतिवेदन २०२० मा नेपाल

सहरबाट गाउँ पसेकाले बाँझो जमिनमा पनि धान खेती गर्दा धान उत्पादन बढ्यो

काठमाडौं, पुस २ । गत वर्षको तुलनामा यसपालि धान उत्पादन वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यस पटक एक लाख मेट्रिक टन धान

अयोध्याधाम गुरुयोजनासहित डीपीआर तयार

माडी, पुस २ । चितवनको माडीमा अयोध्याधाम निर्माण गर्न गुरुयोजना सहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । डेकोर स्टुडियो प्रालिले अयोध्याधामको गुरुयोजना सहितको डीपीआर बनाएको सो संस्थाका निर्देशक