Logo
पत्रपत्रिका बाट

१८ वाणिज्य बैंकको निष्कृय कर्जा बढ्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर २४ । कोरोना महामारीले व्यवसाय प्रभावित हुँदा अधिकांश वाणिज्य बैंकको निष्क्रिय कर्जा बढेको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये १८ ओटा बैंकको

विस्तृत पढ्नुहोस
स्टार्टअपलाई नीति बनाउँदै सरकार

काठमाडौं, मंसिर २४ । स्टार्टअप (नवप्रवर्तन शुरुआती व्यवसाय)लाई प्रोत्साहनका साथै छूट तथा सहुलियत दिने विषयमा नेपालमा कुनै नीति नभएका बेला सरकारले पहिलोपटक ‘स्टार्टअप पोलिसी’को मस्यौदा बनाउने तयारी गरेको छ ।

जग्गाको कित्ताकाट नखोल्न सर्वोच्चको आदेश

काठमाडौं, मंसिर २४। सर्वोच्च अदालतले जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय ठीक नभएको भन्दै निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश मनोज शर्माको इजलाशले

बीमाक्षेत्रमा पनि एनएफआरएस प्रणाली

काठमाडौं, मंसिर २४ । बैंक तथा वित्तीय संस्थाहरूले जस्तै अब बीमा कम्पनीहरूले पनि वित्तीय विवरण सार्वजनिक गर्दा नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) प्रणालीअनुसार गर्नुपर्ने भएको छ । बीमा समितिले पुनर्बीमा

जलविद्युतमा लगानी गर्ने रूसको इच्छा

काठमाडौं, मंसिर २४ । नेपालको जलविद्युत् क्षेत्रमा रूसले ठूलो मात्रामा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । रूसका दुईओटा बैंकले जलविद्युत् आयोजनामा लगानी गर्ने इच्छा देखाएका हुन् । नेपालका लागि

क्यूआर कोड भुक्तानी बढ्दै

काठमाडौं, मंसिर २४ । बजारमा अहिले विभिन्न संस्थाले प्रयोगमा ल्याएको नयाँ उपकरण क्यूआर कोडबाट हुने भुक्तानीको कारोबार बढ्दै गएको छ । एकै महीनामै क्यूआर कोडबाट थप ८५ हजार ९ सय

कोरोना महामारीमा विमानस्थलबाट मानव तस्करी

काठमाडौं, २३ मंसिर । कोरोना महामारीको बेला अन्तर्राष्ट्रिय विमानस्थलबाट मानवतस्करी भइरहेको खुलेको छ । अध्यागमनका कर्मचारीसँगको सेटिङमा भिजिट भिसामा मानव तस्करी भइरहेको छ । गृह मन्त्रालयले समेत यस विषयमा छानबिन

‘मानवअधिकारको अवस्था कमजोर’

काठमाडौं, मंसिर २३ । राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकारको अवस्था सुधार हुन नसकेको निष्कर्षसहित सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन बुझाएको छ। आयोग पदाधिकारी रिक्त भएपछि सचिव वेद भट्टराईको नेतृत्वमा ०७६/७७ को

लागत वृद्धि, आयात प्रभावित

काठमाडौं, मंसिर २३ । अन्तर्राष्ट्रिय सिपिङ कम्पनीले ढुवानी भाडा अत्यधिक वृद्धि गरेपछि नेपालको आयात प्रभावित बनेको छ। औद्योगिक क्षेत्रमा कच्चा पदार्थ अभाव भएको छ भने बजारमा सामानको भाउ बढ्न थालेको

कोभ्याक्समार्फत २० प्रतिशत खोप

काठमाडौं, मंसिर २३ । सरकारले कोरोना भाइरसविरुद्धको खोप टुंगो लाग्नेबित्तिकै कोभ्याक्समार्फत २० प्रतिशत ल्याउने तयारी गरेको छ। सुरुमा ३ र दोस्रो चरणमा १७ प्रतिशत खोप ल्याइने स्वास्थ्य विभागअन्तर्गत खोप शाखा

सास्ती झेल्दै सीमा सुरक्षा

फिदिम, मंसिर २३ । पाँचथरको ४४.३८ किलोमिटर सीमा क्षेत्र भारतका पश्चिम बंगाल र सिक्किमसँग जोडिएको छ। सरकारले उच्च पहाडी यो क्षेत्रमा हालै चारवटा बोर्डर आउटपोस्ट (बीओपी) स्थापना गरेको छ। तर,

रोकिएन ‘बोक्सी’ आरोपमा यातना

सप्तरी, मंसिर २३ । जिल्लाको शम्भुनाथ नगरपालिका–१ साह टोलकी ३५ वर्षीया सुमिन्द्रादेवी राममाथि ‘बोक्सी’ आरोपमा स्थानीय महिलाबाट कुटपिट भएको छ। कुटपिटबाट घाइते भएकी उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा