Logo
पत्रपत्रिका बाट

निर्मलाको हत्या गरिएको आफन्तको दाबी

-रिपोर्टर्स नेपाल/संवाददाता

कैलाली, असोज ५ । कैलाली एफएममा कार्यरत पत्रकार २२ वर्षीया निर्मला पहराईको हत्या गरिएको परिवारको दाबी छ। हत्या गरेर उनलाई झुण्ड्याएको पीडित परिवारको भनाइ छ।

विस्तृत पढ्नुहोस
चैनपुर विमानस्थलको निर्माण कार्य पूरा

बझाङ, असोज ५ । करिब १२ वर्षदेखि बन्द रहेको बझाङको जयपृथ्वी नगरपालिका देवलस्थित चैनपुर (देवल) विमानस्थलको निर्माण कार्य पूरा भएको छ ।अर्को साता परीक्षण उडान गरी दशैँमा उडान भर्न मिल्ने

रिसोर्टमा आउन थाले पाहुना

पोखरा, असोज ५ । कोरोना भाइरस संक्रमणबीच सरकारले गत बिहीबारदेखि होटल तथा रेस्टुरेन्ट खोल्न स्वीकृति दिएसँगै यहाँको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पा सञ्चालनमा आयो । संक्रमण बढेसँगै बन्द रहेको

कर्मचारीको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा मुद्दा

काठमाडौं, असोज ५ । नेपाल मधेसी निजामती कर्मचारी मञ्चले आधिकारिक ट्रेड युनियनको चुनाव स्थगनको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ। असोज २४ मा कर्मचारीको आधिकारिक ट्रेड युनियनको चुनाव

रेल सञ्चालन दुई महिनापछि

जनकपुरधाम, असोज ५ । नेपाल सरकारले भारतबाट खरिद गरेको दुईवटा रेल शुक्रबार जनकपुरधाम आए पनि सञ्चालन हुन अझै दुई महिना लाग्ने बताइएको छ । रेल सञ्चालनका लागि आवश्यक जनशक्ति नभएको

यो बर्ष सहुलियत पसल थप गरिने

काठमाडौं, असोज ५ । दसैँ, तिहार र छठलगायतका चाड पर्वलाई लक्षित गरेर सरकारले सञ्चालन गर्ने सहुलियत मूल्यका पसल अघिल्लो वर्षभन्दा थपिने भएका छन् । सरकारले अघिल्ला वर्षभन्दा यो वर्ष केही

दशैंअघि त्रैमासिक परीक्षा सक्ने तयारी

काठमाडौं, असोज ५ । सरकारले वैकल्पिक सिकाइलाईसमेत शैक्षिक सत्रमा गणना गर्ने गरी पाठ्यक्रम समायोजन ढाँचा जारी गरेपछि विद्यालयहरु उत्साहित बनेका छन् । यसका साथै अभिभावक र विद्यार्थी पनि अनलाइन कक्षाप्रति

अढाई दशकको पर्खाइपछि सम्पन्न हुँदै अरुण ३ जलविद्युत् आयोजना

काठमाडौं, असोज ५ । जलविद्युत् विकासको क्रममा नेपालभित्र अरुण ३ जत्तिको चर्चा तथा विवादमा आएको आयोजना शायदै होला । नेपाल सरकारले अध्ययन र अन्वेषण गरी यो आयोजनाको जडित क्षमता ४०२

बंगलादेशबाट पैंचो मल ल्याउने जिम्मा कृषि सामग्री कम्पनीलाई

काठमाडौं, असोज ५ । नेपाल सरकारले बंगलादेशसँग पैचोंमा लिन लागेको ५० हजार टन युरिया मल नेपाल ल्याउने जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडले उक्त मल नेपाल ल्याउन शनिवार ठेक्का आह्वान

वीरगञ्ज नाकामा रोकिएको ५० कन्टेनर छोकडा कुहिन थाल्यो

वीरगञ्ज, असोज ५ । सरकारी प्रतिबन्धका कारण विभिन्न बन्दरगाहमा रोकिएका केराउ, मरीच र सुपारीलाई आयात अनुमति दिइए पनि सँगै रोक लगाइएको छोकडा भित्र्याउने विषय अझै अन्योलमा छ । बन्दरगाहमा ल्याइएका

कसिलो बन्दै कोरोना बिमा

काठमाडौं, ५ असोज । कोरोना बिमाको नाममा स्रोतको दुरुपयोग हुन सक्ने जोखिम बढेको भन्दै नियामक निकायले दोस्रोपटक बिमा योजना संशोधन गरेको छ। गत सोमबारपछि जारी हुने बिमा योजनामा संक्रमण पुष्टि

यो वर्षको मदन पुरस्कार ‘महारानी’ उपन्यासलाई

काठमाडौं, ५ असोज । यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको ‘महारानी’उपन्यासले पाएको छ। मदन पुरस्कार गुठीले वर्ष २०७६ को मदन पुरस्कार महारानी उपन्यासलाई दिने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले