Logo
पत्रपत्रिका बाट

मन्त्रालयका उच्च कर्मचारी र कर्मचारी नेताहरूबीच झन्डै हात हालाहालको अवस्था

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत १२ । भौतिक पूर्वाधार मन्त्रालयका उच्च कर्मचारी र कर्मचारी नेताहरूबीच सरुवाको विषयलाई लिएर झन्डै हात हालाहालको अवस्था सिर्जना भएको छ। मन्त्रालय मातहतको प्रशासन

विस्तृत पढ्नुहोस
त्रिहत्तर जनाले बुझाएनन् निर्वाचन खर्च विवरण

काठमाडौं, चैत १२ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ मा उम्मेदवार बनेका ७३ जनाले निर्वाचन खर्च विवरण बुझाएका छैनन्। निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा सदस्यतर्फ ३७ र

‘जनगणनाको नतिजा अपूरो’

काठमाडौं, चैत १२ । राष्ट्रिय तथ्यांक कार्यालयले जनगणनाको नतिजा सार्वजनिक गर्ने क्रममा भाषाभाषी, जातजाति र धर्मावलम्बीसँग सम्बन्धित तथ्यांक सार्वजनिक नगरेपछि सरोकारवालाले जनगणनाको नतिजा अपूरो भएको टिप्पणी गरेका छन् । नेपालको

मिटरब्याजी धन्दा रोक्ने विधेयक ल्याइँदै

काठमाडौं, चैत १२ । चर्को ब्याजदर, दसौँ गुणासम्मको तमसुक वा चेक लिएर मिटरब्याजी धन्दा सञ्चालन गर्दै आएको गिरोहमाथि कानुनी कारबाही चलाउनका लागि कानुन निर्माणको तयारीमा सरकार जुटेको छ। कानुन न्याय

लगानीको नतिजा देखिएन साक्षरतामा

काठमाडौं, चैत १२ । राष्ट्रिय जनगणनाको परिणामले शिक्षामा गरिँदै आएको लगानीअनुसारको परिणाम हासिल हुन नसकेको प्रस्ट देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको जनगणनाको विस्तृत विवरणले यसलाई थप पुष्टि गरेको

सङ्घका कर्मचारी, प्रदेशको खटनपटन

काठमाडौं, चैत १२ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र प्रदेश प्रमुख सचिव सङ्घको हुने तथा तिनको खटनपटन प्रदेश सरकारले गर्ने प्रस्ताव अगाडि सारेको

छोरीभन्दा छोरा धेरै जन्मिए

काठमाडौं, चैत १०। नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ। शुक्रबार सार्वजनिक गरिएको राष्ट्रिय जनगणनामा छोरा ५२ दशमलव आठ प्रतिशत र छोरी ४७ दशमलव तीन प्रतिशत जन्मिएको पाइएको हो। जनगणनाअनुसार

अठार आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

काठमाडौं, चैत ११ । विद्यार्थी सङ्गठनको आपसी विवादका कारण त्रिभुवन विश्वविद्यालयअन्तर्गतका एक दर्जनभन्दा बढी आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अनिश्चित भएको छ। त्रिविले आफूअन्तर्गतका सम्पूर्ण आङ्गिक र सम्बन्धन

पहाडमा विदेशीको बसोबास बढ्दो

काठमाडौं, चैत ११। नेपालमा विदेशी व्यक्तिको बसोबासले पहाड ताक्दै गरेको यस जनगणनाको तथ्याङ्कले देखाएको छ । स्वदेशी जनसङ्ख्याले पहाड छाडेर तराई ताक्दै गर्दा विदेशीको आकर्षण पहाडको स्वच्छ हावापानीतर्फ उन्मुख देखिएको

यी हुन् सबैभन्दा धेरै र कम जनसंख्या भएका पाँच जिल्ला

काठमाडौं, चैत ११। शुक्रबार सार्वजनिक नतिजा अनुसार देशका ७७ जिल्लामध्ये सबैभन्दा बढी जनसंख्या भएको जिल्ला काठमाडौ रहेको छ। यस्तै कम जनसंख्या भएको जिल्ला मनाङ हो। शुक्रबार सार्वजनिक २०७८ सालको जनगणनाको

पहिलो वरीयताबाटै आईजीपी

काठमाडौं, चैत ११। सरकारले नेपाल प्रहरीको ३०औं महानीरिक्षक (आईजीपी)को जिम्मेवारी प्रहरी अतिरिक्त महानीरिक्षक (एआईजी) वसन्त कुँवरलाई दिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई नेपाल प्रहरीको ३०औं प्रहरी प्रमुख बनाएको

नेता रिझाउँदै तनहुँका उम्मेदवार

काठमाडौं, चैत ११। उपनिर्वाचनको मिति घोषणा गरिएसँगै तनहुँ १ र चितवन २ मा राजनीतिक चहलपहल सुरु भएको छ । तनहुँ १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै रिक्त