Logo
पत्रपत्रिका बाट

सरकारले सुनेन निमुखाको गुहार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ २५ । रामेछापका सूर्य माझीले साउदी अरेबियाको रियादमा रोजगारी गुमाएको दुई महिना पुगेको छ। कोरोना महामारीपछि काम गरिरहेको वेल्डिङ कम्पनीले उत्पादन रोकेपछि उनी

विस्तृत पढ्नुहोस
देवरको कुटपिटबाट भाउजुको मृत्यु

भोजपुर, २५ भाद्र । घरायसी विवादमा देवरको कुटपिटबाट भाउजुको मृत्यु भएको छ । टेम्केमैयुङ गाउँपालिका ५, खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुनेगरी कुटपिट गरेपछि

दसैंलाई दृष्टिगत गर्दै लामो दूरीका बस खुलाउने तयारी

काठमाडौं, भदौ २५ । उपत्यकामा ठप्प पार्नेगरी लगाइएको निषेधाज्ञा केही शर्तसहित सहज पारिएको छ। बुधबार बसेको उपत्यकामा प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सवारीसाधनमा जोरबिजोर, पसल व्यवसाय खोल्न पाउने, आवश्यक कार्यालय सञ्चालन

यस्तो छ ओली–दाहालको साझा प्रस्ताव

काठमाडौं, २५ भाद्र । नेकपा अध्यक्षद्वयले आन्तरिक किचलोलाई मैजारो गर्दै स्थायी समिति बैठकमा लैजाने साझा प्रस्ताव तयार पारेका छन्। दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीको समस्या समाधान

प्लाज्मा दान अभियानमा चिकित्सक

काठमाडौं, भदौ २५ । कोरोना संक्रमितको उपचार कन्भेलेसेन्ट प्लाज्मा थेरापीबाट गर्न चिकित्सकले प्लाज्मा दान अभियान अघि बढाएका छन्। नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले ‘प्लाज्मा दान नै जीवनदान’ नारा

अलमलमा शिक्षा मन्त्री

काठमाडौं, २५ भाद्र । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिरामणि पोखरेलको कारण यो वर्षको शैक्षिक सत्र अलमलमा पर्ने अवस्था सिर्जना भएको छ । मन्त्री आफैले ठोस निर्णय गर्न नसक्दा सरकारी लगानीका

चिडियाखानाका जीवजन्तुु सङ्कटमा

ललितपुर, २५ भाद्र । कोरोना भाइरस कोभिड–१९का कारण सदर चिडियाखानाका वन्यजन्तुको जीवन सङ्कटमा पर्न थालेको छ । मानिसको जीवन रक्षाका लागि लामो समय बन्दको अवस्था कायम रहँदा चिडियाखानाका वन्यजन्तुको जीवनसमेत

संकटकालमा मात्रै सेना परिचालनः प्रधानसेनापति

काठमाडौं, भदौ २५ । प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकमा विशेष कारणवश संकटकाल घोषणा भएको अवस्थामा मात्रै सेना परिचालन हुने बताएका छन् । कोभिड व्यवस्थापनका लागि सेना परिचालन गर्नुपर्ने आवाज उठिरहेका बेला

अझै बनेन नेकपा संसदीय बोर्ड

काठमाडौं, २५ भाद्र । आधा कार्यकाल वित्दा पनि सत्तासीन नेकपाको संसदीय बोर्ड गठन र दलको सचिव नियुक्ति हुन सकेको छैन। संसदीय काम कारवाहीलाई चुस्त बनाउन, सुपरिक्षवेण गर्न र सांसदलाई क्रियाशिल

संवादहीनता तोडिएसँगै भारत नेपालसँग सम्बन्ध सुधार गर्ने पक्षमा

काठमाडौं, भदौ २५। भारत नेपालसँग पछिल्लो समय बिग्रिएको सम्बन्धलाई सुधार गर्ने पक्षमा देखिएको छ । दुई देशका प्रधानमन्त्रीको टेलिफोन वार्तापछि तोडिएको संवादहीनता अब सम्बन्ध सुधारको दिशातर्फ उन्मुख भएको छ ।

घिसिङलाई पुनः नियुक्ति गर्ने तयारी

काठमाडौँ, २५ भाद्र । नेपाल विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सिइ‌ओ मा कुलमान घिसिङलाई पुनः नियुक्ति गर्ने तयारी भएको छ । बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकमा घिसिङलाई पुनःनियुक्तिका लागि मन्त्रालयले प्रस्ताव

जहाज खरिद प्रक्रिया अघि बढाउन पर्यटन मन्त्री भट्टराईको निर्देशन

काठमाडौं, २५ भाद्र । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाली पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि