Logo
पत्रपत्रिका बाट

भेटिएन सर्वोत्कृष्ट कर्मचारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ २२ । हरेक वर्ष भदौ २२ गते निजामती दिवसको अवसर पारेर सर्वोत्कृष्ट, उत्कृष्ट र निजामती कर्मचारी पुरस्कार घोषणा गर्ने गरेको थियो। तर सरकारले

विस्तृत पढ्नुहोस
अन्योलमा ओली

काठमाडौं, भदौ २२ । महत्वपूर्ण मन्त्रालयहरू खाली रहेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसै साता मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन्। अर्थ, सञ्चार, सहरी विकासजस्ता मन्त्रालय मन्त्रीविहीन भएपछि ओलीले नेपाल कम्युनिस्ट पार्टी

कांग्रेसमा कलह चर्किंदै

काठमाडौं, भदौ २२ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र महाधिवेशन केन्द्रित विवाद बढ्दै गएको छ। फागुन ७ देखि १० गतेका लागि तय गरिएको महाधिवेशन अनिश्चित भए पनि संस्थापन र इतर

कोरोना महामारीले प्रधानन्यायाधीश मातहतका काम प्रभावित

काठमाडौं, २२ भाद्र । कोरोना महामारीका कारण प्रधानन्यायाधीश मातहतमा रहेका योजनाको काम प्रभावित बनेको छ । प्रधानन्यायाधीशको अध्यक्षमा गठित न्यायमा पहुँचका कामअन्तर्गत उत्पीडित र विपन्न वर्गका लागि न्यायमा पहुँच अभिवृद्धिको

निषेधाज्ञा निरन्तरताको सुझाव

काठमाडौँ, २२ भाद्र । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले नागरिकको दैनिकीलाई थप सहजीकरण गर्दै हालको निषेधाज्ञा निरन्तर हुनुपर्ने बताएका छन् । आसन्न चाडपर्वलाई समेत दृष्टिगत गरेर निषेधाज्ञा निरन्तरता हुनुपर्ने उनीहरूको सुझाव

चियानास्तामै २० अर्ब खर्च

काठमाडौं, २२ भाद्र । राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ। खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा,

चिया–नास्तामै राज्यको ढुकुटीबाट २० अर्ब खर्च

काठमाडौं, भदौ २२ । राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ। खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा,

निषेधाज्ञामा कर तिर्न निजीक्षेत्रलाई ताकेता

काठमाडौं, भदौ २२ । स्थानीय प्रशासनहरूले कोरोना नियन्त्रण तथा रोकथामका लागि लगाएको निषेधाज्ञाका कारण उद्योग–व्यवसाय निर्बाध सञ्चालन हुन नसकिरहेका बेला निजीक्षेत्रलाई कर तिर्न दबाब पर्न थालेको छ । अर्थ मन्त्रालयले

व्यस्त सडकमा पत्नी हत्या गर्न खोज्ने फरार

एजेन्सी, २२ भाद्र । अमेरिकाको फ्लोरिडा राजमार्ग गस्ति प्रहरीले विहिवार आफ्नी पत्नीलाई आइ – ७५ रोडमा हत्या गर्न खोज्ने एक पुरुषको खोजि गरिरहेको बताएका छन् । स्थानीय समय अनुसार टाम्पा

रातो मच्छिन्द्रनाथ रथयात्रा विवाद: पक्राउ पर्ने १६ जनाको रिहाइका लागि जिप्रका घेराउ गरिँदै

ललितपुर, २२ भाद्र । रातो मच्छिन्द्रनाथ र रथयात्रा आइतबार औपचारिकतामा समापन गरिरहँदा पक्राउ परेकाहरुको रिहाइका लागि विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । गत भदौ १८ गते बिहीबार स्थानीयले आफूखुसी तानेर

चौतर्फी विरोधपछि मापदण्ड संशोधन गर्ने प्रक्रियामा बीमा समिति

काठमाडौं,भदौं २२ । चौतर्फी विरोध भएपछि निजी प्रयोगशालाद्वारा गरिएको पीसीआर परीक्षणलाई मान्यता नदिने आफ्नो निर्णयबाट पछि हट्दै बीमा समितिले निजी प्रयोगशालाहरूबाट प्राप्त बीमा दाबीहरूको विस्तृत छानविन गर्न समिति गठन गरेको

थानकोट–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु

काठमाडौँ, २२ भाद्र। थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु भएको छ । शिलान्यास भएको झन्डै एक वर्षपछि राजधानी भित्रिने मुख्य नाकामा सुरङमार्ग निर्माण सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक २४